वैज्ञानिकका अनुसार, फेसबुक प्रयोगकर्ताले गरेका पोष्टले शारीरीक लक्षण देख्न सकिन्छ । अमेरिकाको पेसिल्वेनिया र स्टोनी बु्रक युनिभर्सिटीको सोधकर्ताका अनुसार, स्वचालित डाटाको लागि १००० जना बिरामीहरुको...
यसलाई युटिआई (urinary tract infection) भनिन्छ । यो संक्रमण महिलाहरूलाई बढी हुनुमा बायोलोजिकल र फिजिकल कारण नै प्रमुख हो ।
क्यप्सिसन एक रासायनिक कम्पाउन्ड हो, जुन प्रायः जिनिस क्याप्सिकम परिवारसँग सम्बन्धित बोटहरुमा पाइन्छ ।
हामी तपाईंलाई केहि यस्तो तरिका बताउछौं जसबाट बच्चालाई दिनभरी न्यानो राख्न मद्दत्त गर्छ ।
थापाको अवकाशसँगै प्रमुखका लागि तीन जनाको दाबेदारी देखिएको छ । प्रहरी नायब महानिरीक्षक डा. मीनराज पाठक, डा. आशा सिंह र डां सुमनराज श्रेष्ठ मध्ये एकले पाउनेछन् ।
"केहि अवस्थाहरुमा भ्रूणको विकासका लागि हिस्टोन आवश्यक हुन्छ, तर केहि स्थानहरुमा यो आवश्यक छैन ।"- वरिष्ठ अनुसन्धानकर्ता लेसी जे. लुइस
वर्तमान समयमा आधुनिक जीवनशैली र अस्वस्थ्य खानपानको कारण, कपाल प्रारम्भिक उमेरमा नै सेतो देखिन थालेको छ ।
यदि खुट्टा, दाँत, हड्डीहरुमा दुखाईको समस्या भएमा खानामा क्याल्सियमयुक्त खाद्य पर्दाथ समावेश गर्नु पर्दछ ।
जाडोमा धेरै पिसाब लाग्नुको कारण यो हो कि हाम्रो शरीर ३६ देखि ३७ डिग्री सेल्सियस आसपासको तापमानमा रहेको हुन्छ । जब जाडो बढ्दै जान्छ हाम्रो शरीर काम्न थाल्छ
“म यस्तो ठूलो धरोहर र त्यस्तो उत्कृष्ट समर्थकहरूको क्लबमा सामेल हुन पाउँदा उत्साहित छु “- जोसे मोरिन्हो
फिट रहनका लागि शारीरिक अभ्यासको पनि त्यत्तीकै महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले दैनिक कम्तीमा पनि १ घन्टा व्यायाम गर्नुपर्छ ।
डब्लूएचओको तथ्यांक अनुसार भारतमा कुल रोगीको २७ प्रतिशत, चीनमा ९ प्रतिशत, इण्डोनेसियामा ८ प्रतिशत, पाकिस्तानमा ६ प्रतिशत, बंगलादेशमा ४ प्रतिशत केस रेकर्ड गरिएको छ ।
मानव स्वास्थ्यमा वायु प्रदुषणको प्रभाव सम्बन्धि अध्ययनहरु धेरै जसो अमेरिका र युरोपमा गरिएको थियो । नेपालको एक अध्ययन अनुसार, काठमाण्डौंमा वायु प्रदुषणले उच्च स्तरमा मानवको स्वास्थ्यलाई असर पारिरहेक...
न्यूरोसाइन्टिस्टका अनुसार पोजेटिभ इलेक्ट्रोड (एनोड) करेन्टका कारण दिमागको कोशिकाले बढी मिहेनत गर्छन् । नेगेटिभ इलेक्ट्रोट (क्याथोड) को भने उल्टो असर पर्छ ।
सरसफाईको कमी, खराब हाईजिन र दुषित पानीले विकासशील देशहरुका नागरिकका स्वास्थ्यमा हानी गरिरहेको छ । प्रत्येक वर्ष स्वच्छताको कारणले धेरै मानिसहरुको मृत्यु हुने गरेको छ ।
सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६
सम्पादक : रविन पराजुली
प्रकाशक : सुजन पराजुली