२४ पुष चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका १२ शौक्षिक कार्यक्रमका लागि शुल्क निर्धारण गरेको छ ।
आइओएमले एमबिबिएस र बिडिएसमा सरकारले निर्धारण गरेको शुल्कका आधारमा नै शुल्क तोकेको छ । उपत्यका बाहिर एमबिबिएसका लागि ४४ लाख ३६ हजार २५ र उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० तोकेको छ । त्यस्तै बिडिएसका लागि २० लाख १९ हजार ५ सय ८० रुपैयाँ तोकेको छ ।
सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६
सम्पादक : रविन पराजुली
प्रकाशक : सुजन पराजुली