Become a volunteer

Become a Blood Donor

9°C
mist

गोदावरी नगरपालिकामा कोभिड–१९ परिक्षण, समाजिक दुरीमा प्रश्न चिन्ह् (फोटोफिचर)


Author : नेपाल हल्थ टाइम्स

ललितपुर, ३ जेठ । गोदावरी नगरपालिकामा आज कोभिड– १९ स्वास्थ्य परिक्षण भएको छ । उक्त नगरपालिकाले माहामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, राहत कार्यका संलग्न, औषधि पसलमा कार्यरत स्वास्थ्यकर्मी,  फोहरमैला व्यवस्थापन कार्यमा संलग्न रहेका, कोभिड–१९ प्रभावित जिल्लाबाट आएका, एम्बुलेन्स चालक लगायतका व्यक्तिहरुका साथै जनप्रतिनिधिहरु  आरटिडी र पिसिआर परिक्षण गरिएको छ ।  बाडेगाउँ प्राथामिक स्वास्थ्य केन्द्रमा बिहान ११ बजेबाट सुरु गरिएको परिक्षणका क्रममा समाजिक दुरी कायम गरिएको भने पाइएन ।