Become a volunteer

Become a Blood Donor

16°C
broken clouds

चिकित्सा शिक्षा संघर्ष समितिले गरे आओएममा प्रदर्शन


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं २१ कात्तिक सरकारले तोकेको भन्दा बढि शुल्क लिएका मेडिकल कलेजविरुद्ध आन्दोलन गर्दै आएका विद्यार्थीहरु, चिकित्सा शिक्षा संघर्ष समितिले आज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालय घेराउ गरेका छन् । 


विद्यार्थीहरुले बिहान ११ः३० बाट डीनको कार्यालय परिसरमा मेडिकल कलेजको कारवाहिको माग गर्दौ विभिन्न नारा लगाएका थिए । 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली