Become a volunteer

Become a Blood Donor

27°C
broken clouds

जनता बैंकका ग्राहकलाई बिराटनगरको हाम्रो अस्पतालमा छुट


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । जनता बैंक नेपाल र हाम्रो अस्पताल प्रा.लि., बिराटनगर बिच संझौता भएको छ । हाम्रो अस्पतालका संचालक डा. संकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका प्रमुख प्रशान्त शर्माले स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता पत्रमा हस्ताक्षर गरी संझैता गरेका छन् ।

 जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा बिशेष छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा लिनको लागि ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली