Become a volunteer

Become a Blood Donor

10°C
few clouds

पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन


Author : नेपाल हेल्थ टाईम्स

१० पुष, काठमाडौं । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । त्रिबि शिक्षण अस्पतालमा आज विहान ७ : ५५ बजे उपचारका क्रममा श्रेष्ठको निधन भएको हो । 


निमोनियाको उपचारका लागि श्रेष्ठलाई मंगलबार त्रिबि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालको आसियुमा उपचार भइरहेको श्रेष्ठको आज बिहान ७ : ५५ बजे अस्पतालले उनलाई मृत घोषणा ग¥यो ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली