Become a volunteer

Become a Blood Donor

22°C
broken clouds

प्रहरी अस्पताल प्रमुख डा. दुर्गा थापाले पाइन अवकाश, निमित्तमा डा. पाठकले पाए जिम्मेवारी


Author : नेपाल हेल्थ टाईम्स

५ पुष, काठमाडौं नेपाल प्रहरी अस्पतालकी प्रमुख दुर्गा थापाले अवकाश पाएकी छन् । शुक्रबारबाट एआईजी डा. थापाले सेवाहदका कारण अवकाश पाएकी हुन् । थापाको अवकाश पछि अस्पतालको मेडिकल डाइरेक्टरको पद रिक्त भएको हो । 


थापाको अवकाशसँगै प्रमुखका लागि तीन जनाको दाबेदारी देखिएको छ । प्रहरी नायब महानिरीक्षक डा. मीनराज पाठक, डा. आशा सिंह र डां सुमनराज श्रेष्ठ मध्ये एकले पाउनेछन् । बरिष्ठताका आधामा निमित्त निर्देशकको जिम्मेवारी डा. मीनराज पाठकले पाएका छन् ।  


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली