Become a volunteer

Become a Blood Donor

21°C
few clouds

आयुर्बेद

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई ४ लाख ५० हजार सहयोग

म्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनाका लागि ४ लाख ५० हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ ।

अल्सरको लागि रामवाण हो नीम, यसरी प्रयोग गर्नुहोस्

नीमको बोक्राको उपयोग मलेरया, पेट तथा अल्सर, छालाको रोग, दुखाईं तथा ज्वरोका उपचार गर्नका लागि प्रयोग गर्न सकिन्छ । 

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

जिल्लाको अपि हिमालको लोलु, रोखापु, सात गङ्गा चाइमटेला, धरमघर, काटै, क्षत्ति, ब्यासको अपिफेद, दूधीवनलगायतका दर्जन बढी ठाउँमा यार्सागुम्बा पाइने गर्छ् ।

मेचीनगरमा जडीबुटी भण्डारण कक्ष स्थापना

डिभिजन वन कार्यालय झापाको रु सात लाख ५० हजार र स्थानीय कृषक दीपक नेपालको रु १३ लाख ५० हजारको लागतमा भण्डारण कक्ष स्थापना गरिएको हो ।

आयुर्वेद उपचारमा आकर्षण बढ्दै

जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार ९६६ छ ।

आयुर्वेदका सेवालाई अन्य सेवामा नगाभ्न आग्रह

कर्णाली प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पताल तथा जिल्ला आयुर्वेद कार्यालयलाई एकापसमा गाभ्ने निर्णय गरेको थियो ।

मिर्गाैला बिक्री गर्ने रुद्राक्ष खेतीतर्फ

घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गाैला बिक्री गर्नुभएकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गर्नुुभएको हो । उहाँ भन्नुहुन्छ, “जीवनमै एकपटक ठूलो गल्ती गरियो, अव रुद्राक्षखेती गरेर घरव्यबहार टार्नेछु ।”     

तामाको भाडोको पानीे पिउनाले वजन कम गर्नेदेखि क्यान्सरसम्म रोक्छ

तामाको भाडोमा राखिएको पानी पिउनाले शरीरलाई चिसो पनि प्राप्त हुन्छ । आयुर्वेदका अनुसार तामाको भाडोमा पानी राख्नाले पानीमा रहेका सबै प्रकारका ब्याक्टेरिया नष्ट हुन्छ । 

खेर जाँदै शिलाजित

शिलाजितलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिन्छ, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीहरुका लागि यसको बढी मात्रामा प्रयोग गर्ने गरिएको छ ।

दुर्लभ वनस्पति संरक्षणमा समस्या

ढकेरी वनस्पति उद्यानमा सर्पगन्धा, कुचिला, श्रीखण्ड, सिकाकाई, अपामार्ग, बोझो, बेल, अमला, कुरिलो, बेतलौरी, आँख, राजवृक्ष, कालोमुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, हर्रो, बर्रो, सिन्दुर, अनन्तमूल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो, कालमेघ, छतिवन, पीपलालगायत ४०० दुर्लभ प्रजातिका वनस्पति संरक्षण गरिएको छ ।     

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली