Become a volunteer

Become a Blood Donor

19°C
few clouds

खानपान

धुम्रपानले बढाउन सक्छ डिप्रेशन र सिजोफ्रेनियाको खतरा

मानसिक रोगको सामना गरिरहेका बिरामीहरूको उपचारको सिलसिलामा हामी उनीहरूको धुम्रपान वा सुर्तीजन्य पदार्थको बानीलाई खासै वास्ता गर्दैनौं ।

अधिक फाइवर युक्त भोजनले पनि स्वास्थ्यमा समस्या

फाईवरलाई हाम्रो पाचन प्रणालीले सिधै पचाउन सक्दैन । यो फाईवरको बिशेषता नै हो । यसबाट प्राप्त हुने पोषक तत्वले हाम्रो पाचन तन्त्रलाई सुधार्ने तथा अन्य पोषक तत्वलाई पचाउन र सिंगो प्रणालीलाई ठिकठाक राख्न मद्दत गर्दछ ।

जंक फूडले मधुमेह, अल्जाइमर जस्ता रोग

विश्वभर सन् २०३० सम्ममा  १० प्रतिशत जनसङख्यामा टाइप २ मधुमेह हुनसक्ने देखिन्छ । अनुसन्धानका अनुसार यस्ता चिज सेवन गरेर आफ्नो मानसिक स्वास्थ्यमा घातक रोग उत्पन्न हुन सक्ने बताएको छ । 


कफी पाउडर प्रयोगगरी हटाउँ ह्वाईट हेड्स

एक चम्चा कफी पाउडर, बेसन र दुई चम्चा दहि मिलाउने । यो मिश्रणलाई अनुहारमा राम्रो सँग प्रयोग गर्ने र मालिस गर्ने ।

ओखरः मस्तिष्क विकास तथा स्वास्थ्यका लागि

ओमेगा ३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन ई को उपस्थितिले  दिमागको कार्यमा सुधार ल्याउने र अल्जाईमर जस्तो रोगलाई नियन्त्रण गर्दछ ।

मधुमेह नियन्त्रण गर्न चाहनुहुन्छ भने नास्तामा खानुहोस् एभोगाडो

एउटा एभोगाडो सधै नास्तामा खाने गर्दा तपाईलाई भरपुर इनर्जी मिल्छ । भोक मेटिनुका साथै फयाट् बढ्ने खतरा पनि हुदैन ।

ब्रेकफास्ट भन्दा पहिले व्यायाम गर्नेहरुको फ्याट दुई गुणा बढी मात्रामा हुन्छ बर्न: अध्ययन

 शोधकर्ताहरुले ६ हप्ता लगाएर गरेको अध्ययन जसमा ३० पुरुष सामेल थिए । जसमा मोटोपनाका शिकार वा ज्यादा वजन भएकाहरु थिए । 

वर्ल्ड आयोडिन डिफिसिएन्सी डेः यस डिसअर्डरबाट बच्नका लागि सधैं आयोडिनयुक्त नुनको प्रयोग गरौं

 आयोडिन हाम्रो स्वास्थ्यका लागि जरुरी सुक्ष्म पोषकतत्व (माइक्रोन्युट्रियन्ट) हो । यसको जरुरत शरीरमा थाईराइड फंग्सनलाई सामान्य तरीकाले चलाउने, शारीरिक तथा मानसिक बृद्धिको लागि हुन्छ ।

एक बोतल रक्सी बराबर १० खिल्लि चुरोटः क्यान्सरको जोखिम उत्तिकै

यसबाट महिलाहरुलाई आश्चर्यचकित पार्ने तथ्य भेटियो । महिलाका लागि १ सातामा  १ बोतल रक्सी पिउँदा हुने क्यान्सरको जोखिम, ५ खिल्ली चुरोट पिउँदा बराबर देखियो । 

व्यायाम र डाइटिङ दुवै गर्न पाउनुहुन्न भने यसो गर्नुहोस् घट्छ वजन

जो व्यक्ति दैनिक दुवै छाक सेतो चामल खाने गर्छन् उनीहरुले यस विकल्प रोज्ने हो भने दैनिक लगभग २०० क्यालोरी सम्म कम गर्न सक्छन् । 

साताको पाँच अल्कोहलिक पेयले पनि छोट्याउछ जीवन

एक सातामा २००–जी देखि ३५०–जी अल्कोहल अर्थात १० देखि १८ ग्लास वाइन तथा बीयर पिउनाले मानिसको  सापेक्षित उमेरमा १ देखि २ वर्ष सम्म घटाउन सक्ने अध्ययने देखाएको छ ।

ब्रोकाउलीले मानसिक रोगको लक्षणमा कमी

शोधकर्ताका अनुसार यसको सहयोगबाट सिजोफ्रेनियाको यस्तो उपचार विकसित गर्न सकिन्छ, जसको कुनै साइड इफेक्ट हुदैन ।

दशैं विषेशः रातो मासुले तपाईंलाई फाईदा गर्छ कि घाटा

स्वास्थ्य समाचार, डाइटिसिएन मात्र नभई चिकित्सा समुदायहरु बीच पनि यस विषयमा फरक मत देख्न सकिन्छ । मानिन्छ कि रातो मासु वा प्रशोधित मासु खानाले डाइबिटिज तथा मुटु रोगको खतरा कयौं गुणा बढी देखिन्छ ।

तातो चियाले क्यान्सरको जोखिम

अध्ययनमा ४० देखि ७५ वर्ष उमेर सम्मका ५० हजार ४५ मानिसलाई समावेश गरिएको थियो । यसमा दैनिक ६० डिग्री सेल्सियस वा यो भन्दा बढी तापमान भएको ७०० मिलीलीटर भन्दा बढी चियाँ–कफी पिउने मानिसमा  इसोफेग क्यान्सरको खतरा

पेट खराब भयो, यसो गर्नुस्

पेटमा संक्रमणको विभिन्न कारण हुन सक्छन् । अस्वस्थ खाना, पानी वा हातको माध्यमबाट पनि शरीरमा पसेका फोहोरले पेटको संक्रमण हुन सक्छ । जसका कारण पटक–पटक पखाला लाग्ने, कमजोरी हने, बान्ता आउने र कहिलेकाही ज्वरोको लक्षण समेत देखा पर्छन् ।

चियुङगमले क्यान्सर देखि आन्द्रा सम्मको समस्या

बढिजसो खाने तथा पिउने पदार्थमा यसको प्रयोग बढि हुने गर्दछ । यतिसम्म कि केहि औषधीमा समेत यसको प्रयोग गरिएको पाईन्छ । अखाद्य मिसावटले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ भनेर मुसामा एक अध्ययन गरियोे ।

ग्रिन टी प्राकृतिक औषधी, एण्टिवायोटिक्स असफल हुँदा ग्रिन टि सफल

ग्रिन टी पिउनाले वजन कम हुने मात्र नभई रक्तचाप पनि नियन्त्रित हुन्छ ।  कोलेष्ट्रोल ब्यवस्थापनमा पनि ग्रिन टी ले मद्दत पुर्याउँछ ।

मधुमेहका बिरामीका लागि धनियाँ वरदान

मधुमेहका बिरामीको घरमा खाना बनाउनका लागि धनियाँको तेल प्रयोग गर्ने गरिएको छ, उनीहरुको पाचन गन्थ्रिमा रहेको बिटा कोशिका अत्यधिक सक्रिय भएको देखिएको छ । यसले इन्सुलिनको स्तर बढाउन मद्दत गरेको र ब्लड सुगर पनि कम भएको पाइएको छ ।

मांसाहारीमा भन्दा साकाहारीमा स्ट्रोकको जोखिम २० प्रतिशत उच्च

यो १० वर्षसम्मको अवधिमा प्रति हजारमा ३ मा हुने गरेको स्ट्रोक समान हो । यो विशेषगरी उच्च ह्यामरेजका कारण हुने गरेको छ । 

फास्टफूडले आँखाको ज्याती नै गुम्यो

यी व्यक्ति १७ वर्षका हुन र उनी बेलायतमा बस्दै आएका छन् । यी व्यक्तिको फास्टफूडमा यस्तो लत बसेको थियो कि उनी लन्च तथा डीनरमा पनि फ्रेन्च फ्राइज तथा अन्य किसिमकाम जंक फूड् खाने गर्दथे । 

सस र सोडा बिनाको फास्ट फूड स्वस्थ्य: हार्भड

तर हार्भड विश्वविद्यालयले गरेको एक अध्ययनले फास्ड फूडलाई पनि स्वस्थ्य बनाउन सकिने देखाएको छ । तर यसका लागि तपाईंले आफ्नो स्वाद, सन्तुष्टि तथा सामान्य खुसीलाई भने तिलान्जली दिने आँट गर्नुपर्छ ।


दैनिक दुई ग्लास डाइट ड्रिक्सले अकाल मृत्यूः डब्लूएचओ

डब्लूएचओ इन्टरनेशनल एजेन्सी फर रिसर्च अन  क्यान्सरका वैज्ञाकिकले भनेका छन्,“चिसो पेयको सट्टा पानी पिउनु विवेकपूर्ण हुन्छ ।” पेरिसमा युरोपियन सोसाइटी अफ कार्डियोलोजीक विशेषज्ञले भनेका छन्,“आफ्नो भोजनमा चिसो पेय पदार्थको अन्त्य गर्नु आवश्यक छ ।”

यस्ता छन् मिश्री खानुका पाँच फाइदा

गतको कमीले केही मानिसलको रंग नै पहेँलो हुन जान्छ । तर मिश्रीमा यी सबै समस्याको समाधान लुकेको छ । नियमित रुपमा मिश्रीको सेवन गर्नाले शरीरमा हेमोग्लोबिनको स्तर बढ्छ र साथसाथै रक्त प्रवाह पनि राम्रो हुन जान्छ ।


सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी

अनुगमनका क्रममा अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको पाइएकाले कसुरको मात्रा हेरेर उत्पादन र बिक्री वितरणमा रोक लगाउनुदेखि शिलबन्दीसमेत गरिएको प्रमुख सिंहको भनाइ छ ।

सुन्तलाको जुस सेवनले स्ट्रोकको जोखिमबाट मुक्ति

यसका साथै मुटु सम्बन्धि बिमारी पनि कम हुन्छ । यो अध्ययनका लागि शोधकर्ताको टोलीले  करिब २० देखि ७० वर्षसम्मका ३५ हजार पुरुष तथा महिलाको परिक्षण गरेका थिए । 

रेड वाइन आन्द्राका लागि लाभदायक

आन्द्रामा खराब जीवाणुको तुलनामा राम्रो जीवाणुको असन्तुलनबत्रट कैयौं किसिमका स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । जस्तै रोग प्रतिरोधी क्षमतामा कमी, वजन बढ्ने र उच्च कोलेस्ट्रोल आदी । 

बिहान यी चार चिज खानाले बिरामी

दिनको सुरुवात बिहानबाट हुन्छ । यो समयलाई तपाईंले सबैभन्दा बढी ध्यान दिनु आवश्यक छ । बिहान भुलेर पनि खाली पेटमा यी चार चिज खानु हुँदैन किनकी यसले तपाईंलाई  बिरामी बनाउन सक्छ ।

‘जङ्कफुड’मा प्रतिबन्ध

 शिक्षक कुलुङका अनुसार सोमबार आयोजित तीज विशेष कार्यक्रमका अवसरमा भेला भएका सरोकारवालाले जङ्कफुड प्रयोग नगर्ने निर्णय गरेका हुन् । “विद्यालय क्षेत्रभित्र तयारी खानेकुरामा प्रतिबन्ध लगाइने भएको छ”, कुकलुङले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अग्र्यानिक खानेकुरालाई प्रवद्र्धन गर्न हामी एकमत भएका हाँै ।”

यी भोजनले तपाईंको शरीरको क्याल्सियम घटाउँछ

जसमा जोर्नीमा हुने दुखाई, हड्डीमा क्यालसियमको कमी आदी प्रमुख रहेका छन् । यसको प्रमुख कारणमा हाम्रो भोजन रहेको छ ।

बदामको तेलले मधुमेहदेखि वजन नियन्त्रण गर्ने सम्म

बदमको तेलमा ७० प्रतिशत मोनोस्याच्युरेटेड फ्याट हुन्छ, जुन मुटुका लागि अत्यन्त लाभदायक हुन्छ । यसले कोलेस्ट्रोलको स्तर बढाउँछ । कोलेस्ट्रोल अर्थात् एचडीएल जुन एक प्रोटिन हो ।

चिनी भन्दा धेरै खराब छन् कृत्रिम मिठास

वरिष्ठ डाइटिसियन डा. पायल शर्माका अनुसार कृत्रिम मिठाससँग जोडिएको उत्पादनको वास्तविकता बुझ्नु आवश्यक छ । यसमा कैयौं स्वास्थ्य सम्बन्धि खतरा हुन जान्छ । यसबाट टाउको दुख्ने, एंगजाइटी, डिप्रेसन तथा पेटमा समस्या हुने जस्तो समस्या पैदा हुन सक्छ । 

दही खानुस्, पाउनुहुनेछ यी लाभ

शाकाहारी भोजनमा जनावरसँग सम्बन्धित कुनै पनि पदार्थको सेवन गरिंदैन । जसमा दूध तथा यसबाट बनेको सबै खाद्य पदार्थ समावेश हुन्छ । 

पेटमा बोसो जम्यो ? काँक्रोको जुस खानुस्

काँक्रोमा पोटाशियम,फाइवर,भिटामिन सि, भिटामिन 'के', म्याग्नेसियम र भिटामिन 'ए' पाइन्छ, जुन शरीरलाई पोषण दिनका लागि आवश्यक हुन्छ ।

धेरै कफी पिउनाले माईग्रेनको जोखिम

माइग्रेनबाट हाल विश्वमा १ अर्ब मानिस पीडित रहदै आएका छन् । माइग्रेनबाट असह्य टाउको दुखाई हुन्छ । बेथ इजरायल डेकोनेसन मेडिकल सेन्टरका अनुसार माइग्रेन विश्वको तेस्रो ठूलो बिमारी हो ।

तपाईले खाने मासु के को हो ? शङ्का लागे डिएनए परीक्षण

 एकदशक पहिलेदेखि मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत प्रयोगशालाले तीन वर्ष पहिलेदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताउनुभयो । 

प्लास्टिकको चामल बिक्री गरेको आरोपमा छापा

 छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो ।

ई–सिगरेट पुरै रुपमा सुरक्षित छैनःडब्लूएचओ

विश्व स्वास्थ्य संगठनले सरकार तथा अन्य उपभोक्ताले ई–सिगरेट जस्ता उत्पादनमा सहजै विश्वास गर्न नहुने बताएको छ । विज्ञप्तिमा भनिएको छ,“ई–सिगरेटबाट हुने नोक्सानी कम हुन्छ , यो सूर्ती कम्पनीको प्रचारको एक रणनीति हो ।” 

चियाको चुस्कीमा बियरको स्वाद

राती अबेर वा विहानै जुन समयमा बियर पिउन राम्रो मानिदैन, त्यस्तो समयमा बियरको तलतल मेटाउनका लागि तपाई यो चियाको चुस्की लिन सक्नु हुनेछ । यसको राम्रो पक्ष के छ भने यसले तपाईंलाई नसा पनि दिँदैन । 

विषादीयुक्त खानेकुराका सम्बन्धमा सचेतना

मिसावटयुक्त खाना विषादी हालिएका खानाका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यस्ता खानेकुराबाट आपूmलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे जानकारी गराइएको थियो

धेरै खुर्सानी खानाले स्मरण शक्ति क्षीण हुने जोखिम

“हाम्रो अघिल्लो अध्ययनमा खुर्सानीको सेवन शरीरको वजन र रक्त चापका लागि फाइदाजनक भएको देखिएको थियो,” प्रमुख लेखक डा. जुमिन सीले भने ।यद्यपी वयश्कमाझ खुर्सानीको सेवनको विपरित असर पर्ने देखिएको उनले बताए । 

क्यान्सर रोक्नका लागि माछाको सेवन

ह्वाइट, फ्याट तथा आयली माछा खाने मानिसमा क्यान्सरको खतरा कम हुने शोधमा उल्लेख गरिएको छ । हप्तामा १ किलो भन्दा कम माछा खाने मानिसमा क्यान्सरको खतरा १२ प्रतिशत कम हुने शोधमा उल्लेख गरिएको छ । 

मानसिक रोग नियन्त्रण गर्न रेड वाइन उपयोगी

बिरुवाबाट प्राप्त हुने यो तत्व वा प्लान्ट कम्पाउन्ड रेसभेराट्रोल एक विशेष इन्जाइमको स्रावलाई रोकेर तनाव प्रतिरोधी प्रभाव देखाउछ । जसले चिन्ता नियन्त्रणमा राख्दछ। 

फास्टफूडका पाँच बेफाइदा

यसले मोटोपना बढ्ने मात्र नभई व्यक्तिलाई कैयौ गम्भीर रोगी बनाउन सक्छ।

वजन कम गर्नुछ भने ३ बजे अगावै लन्च लिनुहोस्

यदी तपाई छोटो समयमा वजन कम गर्न चाहनु हुन्छ भने आफ्नो खानपिनको सही समयको बारेमा जानकार  हुनुहोस् । तर कामको दबाब तथा फुर्सद नहुनाले धेरैजसो मानिस ढिलो लन्च लिने गर्छन् ।

भिन्डीले छिट्टै घटाउँछ मोटोपना

यसका अतिरिक्त यदी तपाई सधँै भिन्डीको पानी सेवन गर्नु हुन्छ भने यसले कैयौ बिमारीलाई टाढै राख्छ । गर्भवती महिलाले भिन्डी खानाले यो धेरै लाभदायक  हुन्छ । 

महँगो छ गोलभेडा, नखादै राम्रो

चाहे पानी धेरै परेर होस् वा नाकाबन्दी भएर, बेला बेलामा गोलभेडाको मूल्य आकासिने गरेको छ । महंगो भएको छ भने गोलभेडा नखाएकै राम्रो । किनकी यसको सेवनले शरीरलाई विभिन्न किसिमका हानी नोक्सानी पुर्याउँछ ।

दूधसँग भूलेर पनि नखानुहोस् यी चिज

कहिलेकाहिं दूधसंगै खाएका केही चिजले  हाम्रो शरीरलाई फाइदा भन्दा नोक्सानी गराउँछ ।

मुटु रोग र क्यान्सरबाट जोगिन दूध पिउनुहोस्

एक नयाँ अध्ययनले दूध र दूग्ध उत्पादनको पर्याप्त मात्रामा सेवन गर्नाले कैयौ पुराना र गंभीर बिमारी रोक्नका लागि सहयोग गर्ने देखाएको छ । 

जंक फूड पनि डिप्रेसनको कारण !

नियमित जंक फूड वा फाष्ट फूडको प्रयोगले मधुमेह, उच्च रक्तचाप , हृदय सम्बन्धि अन्य रोग,मोटोपना,क्यान्सर जस्ता गम्भीर रोग लाग्ने सम्भावना उच्च हुन्छ ।

फलफूलको जुसले मोटोपनादेखि क्यान्ससम्मको जोखिम

फिटनेससँग सजग मानिस प्रायः फलको जुससँग सम्बन्धित ठूलो गल्ती गरिरहेका छन् । फलको जुसमा रहेको सोडाले मानिसको शरीरमा केबल मोटोपना मात्रै बढाउदैन यसले क्यान्सर जस्तो रोगलाई पनि आमन्त्रित गर्छ ।


चिया र कफिमा कुन बढि हानिकारक ?

कालो कफि पिउँदा टाइप टु डाइविटिजको खतरा कम हुन्छ । यसले अल्जाइमरको खतरा पनि कम गर्छ । यद्यपि यसको सेवन भने सिमित मात्रामा नै गर्नुपर्छ । कालो चिया भन्दा कालो कफिले बढि मेटाबोलिजम बढाउँछ ।

पानी पिउनुको फाइदा र नोक्सानी

 विशेषज्ञका अनुसार स्वस्थ जीवनशैलीका लागि एक दिनमा ९ देखि १३ कप पानी पर्याप्त हुन्छ । यो परिमाणको पानीले तपाईलाई हाईड्रेड राख्छ ।

ल्वाङ र दालचिनी बाट बनाएको पेय पेय पदार्थ मधुमेह तथा मुटुरोगीका लागि फाईदाजनक

ल्वाङ र दालचिनीको प्रयोग गर्नाले मधुमेह तथा मुटुरोगबाट बच्नको लागि सहयोगी हुन्छ। ल्वाङ र दालचिनीबाट बनेको पेय पदार्थको प्रयोग गर्नाले मधुमेहलाई कम गर्न सकिन्छ ।

प्याज खानुस हृदयघात र क्यान्सरबाट बच्नुस

काँचो प्याजमा क्यान्सर कोशिकालाई मारिदिने गुण हुन्छ । सल्फर यौगिकले शरीरमा क्यान्सर कोशिकालाई बढ्नबाट रोक्छ । प्याजलाई आफ्नो दैनिक सलादमा सामेल गराएर क्यान्सरको खतरा कम गर्न सकिन्छ ।

एन्टिबायोटिक औषधीले फ्लूसँग जुध्ने प्रणाली कमजोर

एन्टिबायोटिक औषधीले फोक्सोको फ्लू भाइरस चपेटामा आउन सक्ने र यसको संक्रमणको गम्भीर खतरा हुन सक्ने बताइएको छ ।

रातो चामलले कलेजोमा क्षति पुर्‍याउन सक्छ

रातो चामललाई कोलेस्ट्रोल कम गर्नका लागि आफ्नो खानेकुरामा समावेश गर्दा कलेजोको रोगका कारण अस्पतालनै भर्ना हुनु परेको छ ।

होसियार ! के तपार्इंले सेवन गर्ने दुधमा डिटर्जेन्ट मिसाईएको त छैन ?

दैनिक दुध सेवन गर्नाले स्वास्थ्यमा फाईदा ल्याउने गर्दछ । दुध, तागत र पोषणको लागी सेवन गर्ने गरिन्छ । 

बेसारको काइदाः वजन कम गर्ने देखि सुन्दरतासम्म

बेसारले स्वाँद बढाउने देखि कैयांै स्वास्थ्य सम्बन्धि समस्याको उपचार गर्न सकिन्छ ।

क्यान्सरबाट बच्ने सुत्र ब्रोकाउली

मुसामा गरिएको अध्ययनबाट यो पत्ता लागेको हो । बन्दाकोभी तथा ब्रोकाउलीमा आईसी–३ पाईन्छ । जसले आन्द्राको क्यान्सरबाट जोगाउँछ । 

नरिवल पानीले स्वास्थ्यदेखि सुन्दरतासम्म

दैनिक नरिवल पानी पिउनाले शरीर हाइड्रेट रहन्छ र शरीरको ग्लुकोजको स्तर पनि सामान्य बन्छ ।

केरा कति गुंणकारी ?

केरा चिल्लो र कोलेस्ट्रोल रहित फल हो । यो हाम्रो मृगौला र कलेजोको लागी लाभकारी हुन्छ । यो फलले मृगौला र कलेजोबाट अनावश्यक तत्वहरू बाहिर निकालीदिन्छ । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली