Become a volunteer

Become a Blood Donor

19°C
few clouds

खेलकुद

एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्यक्षमा पुनः श्रेष्ठ

नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आगामी एशियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा आयोजना गर्नको लागि प्रस्ताव गरेको विज्ञप्तीमा उल्लेख छ ।

एसियन बडिविल्डिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दौै रजनी

इन्डोनेसियाको बाताममा असोज १० बाट शुरु हुने प्रतियोगितामा महिला तर्फको ५५ केजीमा नेपालको लागि रजनी श्रेष्ठले सहभागिता जनाउदै छिन । तस्विरः एनबिबिएफए

न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको पीडा: दिनमा क्याम्पस, राति होटलमा मजदूरी

 “बुबाले घरमा मजदूरी गरेर जेनतेन परिवारको खर्च चलाइरहनुभएको छ”, विष्टले भने, “मैले पनि दौडधूप गरी अध्ययन र खेलकूद सँगसँगै अघि बढाएको छु ।” विष्ट जन्मजात नै न्यून दृष्टियुक्त व्यक्ति होइनन् । 

नेपालले श्रीलङ्कासँग खेल्ने

 नेपाल जोर्डनसँग ७–० गोलले हारेको थियो भने कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजकिस्तानसँग ८–० गोलले पराजित भएको थियो । 

एएफसी यु–१६ च्याम्पियनसिप: नेपाल र ताजिकिस्तान भिड्ने

पहिलो खेलमा घरेलु टोली जोर्डनसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो । यद्यपि दोस्रो खेलमा भने नेपालले खेलमा पुनरागमन गर्दै कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

प्रकाश दाहाल स्मृति राष्ट्रिय भलिबल

अन्तिमचरणको प्रतिस्पर्धा चलिरहँदा निरन्तर वर्षा भएपछि आजसम्मका लागि खेल स्थगित गरिएकामा आज पनि निरन्तर वर्षा भएकाले शनिबार गर्ने गरी स्थगित गरिएको हो । 

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीे घोषणा

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

नेपालले कुवेतसँग बराबरी खेल्यो

यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई खेलमा एक अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो ।

एएफसी फुटबल: नेपालले कुवेतसँग खेल्ने

भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो ।

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि बुढालाई

म्याराथनका प्राविधिक संयोजक तथा एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जुम्ला–रारा अल्ट्रा म्याराथनको पुरुष र महिलातर्फ उत्कृष्ट छ जना नेपाल टेल रेस सिरिजको फाइनलमा प्रवेश गरेको बताउनुभयो ।

खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ :मन्त्री विश्वकर्मा

 “चालू अधिवेशनबाट खेलकूद ऐन पारित भएको खण्डमा ऐनको व्यवस्थाअनुसार गर्दछौँ, पारित नहुने परिस्थिति आएमा लामो समय जिल्लाहरु रिक्त रहन दिँदैनौँ ।” - मन्त्री विश्वकर्मा

कोलम्बियाद्वारा सन् २०३० को विश्वकप सहआयोजक हुन इच्छा व्यक्त

 राष्ट्रपति डोकुले भन्नुभयो, “इक्वेडरका राष्ट्रपतिले राख्नुभएको प्रस्तावलाई आफ्नो समर्थन रहेको बताएँ ।” राष्ट्रपति डोकुले विश्वकप फुटबल आयोजनाका लागि फिफासँग अनुरोधका सन्दर्भमा आवश्यक तयारी गर्न कोलम्बियाली अधिकारीहरुलाई निर्देशन दिइसकेको पनि जानकारी दिनुभयो ।

एशिया कप – नेपालले युएईलाई २८६ रनको चुनौती दियो

श्रीलङ्काको कटुनायक स्टेडियममा भएको खेलमा नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा २८५ रनको योगफल बनायो । नेपालका लागि यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

राष्ट्रिय फुटबल टोली पोखरातर्फ

नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी छन् । प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ ।

नमोबुद्धमा कभर्ड हल निर्माण शुरु

 “यस वर्ष थप बजेटबाट हलको क्षमता बढाउँदा थप जमीनको प्रबन्ध गर्नेर्छौं”, वडाध्यक्ष काफ्लेले भन्नुभयो । कभर्ड हलका लागि गत आर्थिक वर्षमा रु एक करोड ७५ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो ।

युएस ओपनः एन्ड्रेस्कु विजयी, सेरेनाको सपना चकनाचुर

 सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । बच्चाकी आमा सेरेनाको दुई वर्षअघि टेनिस खेलमा पुनरागमन भएको थियो ।

युनाइटेड क्लबको २० लाख सामाजिक क्षेत्रमा

पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी आर्थिक सङ्कलन गर्दै आएको क्लबले पोखरा र आसपासका क्षेत्रमा सामाजिक कामका लागि आर्थिक सहयोग गर्दै आइरहेको क्लबका महासचिव शान्तबहादुर थापाले जानकारी दिनुभयो ।

एशिया कप–नेपालले टस जित्यो

लङ्काको आर प्रेमादशा अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्का विरुद्वको खेलमा जीत निकाल्ने आशासहित मैदानमा उत्रेको छ ।

विश्वकप छनोटका लागि नेपालले कुवेतसँग खेल्दै

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

महिला फुटबल टोलीलाई बिदाइ

 उक्त कपका लागि आयोजक कीर्गिस्तानसहित नेपाल, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले आयोजक कीर्गिस्तानसँग यही भदौ २२ गते खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ ।

छ करोड लगानीमा पोखरामा ‘स्पोर्टस क्यासल’

पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङलगायत छ जना खेल क्षेत्रमा सङ्लग्न युवाको समूहले सञ्चालनमा ल्याएको सो स्पोर्टस क्यासलको आज गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गर्नुभयो ।

विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशमा खेल संरचना बन्दै

 कैलालीमा रहेको प्रदेशस्तरको रङ्गशालाको प्यारापिट निर्माणका साथै कभर्डहल स्तरोन्नतिका लागि रु चार करोड ५० लाख विनियोजन गरिएको छ । 

साफ च्याम्पियनसिपको फाइनल नजिक नेपाल

भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।

सागका लागि क्रिकेट खेलाडी छनोट

मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशिक्षण भने यही भदौ १५ गतेदेखि शुरु हुनेछ । 

खेलमैदान निर्माण

 प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्यु्तको पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताउनुभयो । उहाँका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो ।

एकदिवसीय वरियतामा नेपाल एक स्थान तल

वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटाँैमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ । 

राष्ट्रिय फुटबल टोलीले मलेसियन क्बलसँग मैत्रीपूर्ण खेल खेल्ने

मलेसिया जाने नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल छन् ।     

फुटबल – नेपाल भारतसँग पराजित

 कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा दुई गोल थप्यो ।

एशिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 

एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै

 त्यस्तै आजै हुने दोस्रो खेलमा समूह ‘बी’ मा नै रहेको तुर्कमेनिस्तान र उज्वेकिस्तानबीच हुनेछ । खेल ५ बजेपछि शुरु हुनेछ । 

एभिसी भलिबलः तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ सेटमा पराजित गरेको हो ।

लुकस मोराको गोलले सिटीलाई रोकिदिए पछि

अतिरिक्त समयको २ मिनेटमा सिटीले पाएको कर्नरमा ग्याब्रियल जिशसलले गरेको गोल भिएआर डिसजनले लापोर्टको ह्यान्ड बल देखायो र टोटन्ह्यामको पक्षमा निर्णय भयो । खेल २–२ को बराबरीमा सकियो र सिटी र टोटन्ह्यामले १–१ अंक बाढे । खेलको म्यान अफ द म्याच केभिन डि ब्रोइनले पाएका थिए । 

मेयर कप बास्केटबल प्रतियोगिता भदौ १३ देखि

प्रतियोगितामा कक्षा १० सम्मको माविस्तरीय छात्रछात्रा प्रतिष्पर्धा, कक्षा ११ र १२ स्तरीय छात्रछात्रा प्रतिष्पर्धा, स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजस्तरीय छात्रछात्रा प्रतिष्पर्धा र ४० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतिष्पर्धा समावेश गरिएको प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । 

हजार्डले पहिलो खेल नखेल्ने

.ग्याराथ बेल, जेम्स रोड्रिग्वेज, भिनिसियस, लुका जोभिक, लुकस भाजक्वेज जो सुरुवाती ११ मा परेका थिएनन्, अब बेल्जिएन फरवार्डको स्थान लिने प्रयासमा छन ।

भारतीय पूर्व क्रिकेट खेलाडी चन्द्रशेखरद्वारा आत्महत्या

 “सन्ताउन्न बर्षीय चन्द्रशेखरलाई उहाँको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,” 

लिभरपूलले जित्यो सुपरकप

इस्तान्बुल ३० साउन बिहिबार सम्पन्न यूईएफए सुपर कप फुटबल खेलमा लिभरपुल र चेल्सीबीच भएको खेलमा निर्धारित समयमा २–२ को बराबरी भए पश्चात पेनाल्टीमा लिभरपुलले ५–४ गोल अन्तरले जितेपछि ट्रफि उचाल्दै लिभरपुलका लिभरपूलका जोर्डन हेंडरसन, रोबर्टो फर्मिनो र गोलकीपर एड्रियन, (बायाँ देखि दायाँ )तस्बिर : (एपि फोटो, थानासिस स्टाभ्राकिस )   

‘हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप’ असोज ११ देखि

गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको जानकारी दिएको छ । कार्यक्रममा उपस्थित प्रशिक्षक खड्का र आयोजकका अध्यक्ष भुजेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदान–प्रदानसमेत गरिएको थियो । 

१३औँ साग: सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट

त्यसैगरी उसुबाट दुई महिला÷दुई पुरुष, हक्कीमा सात पुरुष, तीन महिला, कबड्डीमा चार महिला दुई पुरुष, ह्याण्डबलमा एक महिला÷एक पुरुष, कुस्तीमा आठ महिला दुई पुरुष र कराँतेमा दुई महिला र छ पुरुष खेलाडी बन्द प्रशिक्षणमा रहेको निर्देशक सिंहले बताउनुभयो ।

ल्याम्पार्डको चेल्सीलाई म्यान्चेस्टर युनाईटेडले पछार्यो

६४ औं मिनेटमा आद्रेस परेराको ठाँउमा डेब्यू गरेका ड्यानियल जेम्सले ८१ औं मिनेटमा गोल गरेर चेल्सीलाई ४–० को फराकिलो गोल अन्तर बनाईदिए । युनाईटेडका लागि डेब्यू गरेका अन्य दुई खेलाडी ह्यारी मग्वाएर र आरोन वान बिसाकाले सोल्स्करको पक्षमा पहिलो क्लिन सिट राख्न सक्षम भए ।    

राष्ट्रिय खेलकूद विकास विधेयक स्वीकृत

खेलाडीको जिम्मा राज्यले लिए खेलकूद क्षेत्रको विकास हुने उहाँको भनाइ थियो । सांसद अमरेशकुमार सिंहले तनावपूर्ण जीवनलाई व्यवस्थापनका लागि खेलकूद अत्यावश्यक हुने गरी विधेयक सुधार गरिनुपर्ने बताउनुभयो ।

ईंंलिस प्रिमियर लिगः स्टर्लिङ बने यस सिजनको पहिलो ह्याट्रिक गर्ने खेलाडी

सनिबार साँझ भएको खेलमा म्यान्चेस्टर सिटीले वेस्ट ह्यामलाई शुन्यका विरुद्ध ५ गोलको फराकिलो गोल अन्तरले पराजित गरेको छ । 

ईंलिस प्रिमियर लिगः कुन क्लबले कस्ता खेलाडी भित्राए ?

 गत बर्षको लिग उप विजेता लिभरपुल र यसै बर्ष लिगमा पुनः प्रवेश पाएको नर्विच सिटी भिड्दै छन । लिग विजेता म्यान्चेस्टर सिटी वेस्ट ह्यामसंग भिडने छ । 

विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

 नेपालको एकमात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशालाको पुनःनिर्माण कार्यसम्पन्न नहुँदा नेपालले आफ्नो होम खेल कुवेतकै मैदानमा खेल्न लागेको हो । त्यस्तै कुवेतले उसको होम खेल भने नेपालमा आएर खेल्नेछ । 

एशिया कप खेल्ने टोलीको प्रशिक्षण शुरु

आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसिसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । 

साफ च्याम्पियनशिप ः नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानसँग खेल्नेछ । 

सेब भलिबल आजदेखि

गत संस्करणमा भन्दा यस वर्ष पुरस्कार राशिमा दोब्बरभन्दा बढीले वृद्धि गरिएको हो । गत संस्करणमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः रु ४० हजार, २० हजार, १० हजार र पाँच हजार पुरस्कार पाएका थिए ।     

विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा

 विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ ।

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वारा अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गर्नुभएको हो । तस्बिरः जमुना वर्षा शर्मा

पुनःनिर्माण हुँदै दशरथ रङ्गशाला

दशरथ रङ्गशालामा पुनःनिर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विसं २०७२ को भूकम्पले रङ्गशालालाई ठूलो क्षति पु¥याएको थियो । नेपालले आयोजना गर्न लागेको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई लक्ष्यित गरी सो पुनःनिर्माण थालेको हो । (रासस) तस्वीर ः नवीन पौडेल 

दमौलीमा मिनी प्याराफिट निर्माण हुँदै

 नगरपालिकाको रु ४० लाख र अखिल नेपाल फूटबल सङ्घ (एन्फा)को रु १० लाख गरी रू ५० लाखको लागतमा उक्त प्याराफिट निर्माण गर्न लागिएको हो ।

नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो

सिङ्गापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रनमा समेटियो । नेपालले २७ रन जोड्दा पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो ।

नेपालले कुवेतलाई हरायो

 नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ भने कुवेत चार खेलबाट तीन अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।     

विश्वकप एशिया छनोट कुवेत विजयी

नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने कायमै रहेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको छ । 

सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी

प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेलकूद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, जिल्लास्थित खेल सङ्घका पदाधिकारी तथा हवाई खेलकूद संस्थाका प्रतिनिधिको टोलीले बिहीबार पोखरा–१८ स्थित सराङकोटको सम्भावित स्थानको निरीक्षण गरेको हो । 

एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने

नेपालमा नै सम्पन्न भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विजेता बनेका तीन खेलाडीसहित एक अफिसियललाई थाइल्यान्ड पठाउने निर्णय गरिएको सङ्घले जनाएको छ । 

क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा सहयोग समिति गठन

सामाजिक अभियानकर्मी कलाकार ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्रै क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफ्नो मानसपटलमा रङ्गशाला निर्माण सम्पन्न भइसकेकाले कुनै द्विविधा नराख्न आग्रह गर्नुभयो ।

पदक विजेतालाई पुरस्कार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई पाँचौ साफ महिला च्याम्पियनशिप फूटवल प्रतियोगिताका उपविजेता टोलीका खेलाडी निरु थापालाई मङ्गलबार नगद सहित सम्मान गर्दै । साथमा सामाजिक विकासमन्त्री जीवन घिमिरे । तस्वीर : मनोज दाहाल

चीनले २९ हजार फुटबल मैदान बनाउने

चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताउनुभयो ।

कतारसँग नेपाल पराजित

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो ।

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल समाज भवनमा ‘प्रथम पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ गर्न लागिएको सङ्घका अध्यक्ष सञ्जीबहादुर कोइरालाले बताउनुभयो ।

१२ औ साउथ एसियन बडिबिल्डिङ् एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिप प्रतियोगिता फोटो फिचर

काठमाडौं । साउन ४, नेपाल बडिबिल्डिङ् एण्ड फिटनेस् एसोसिएसनले आयोजना गरेको १२ औ साउथ एसियन बडिबिल्डिङ् एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिप प्रतियोगिताका केहि झलक तस्बिरः मधुसुधन पौडेल/ मनिस प्रसाई 


अफ्रिकन कप ट्रफि चुम्दै रियाद मारेज

इजिप्ट, काएरो । साउन ४, शुक्रबार सम्पन्न अफ्रिकन नेसन कपको फाईनल खेलमा अल्जेरिया र सेनेगल बिच भएको खेलमा अल्जेरिया १–० ले बिजयी भएपछि अल्जेरियाका रियाद मारेज अफ्रिकन कप ट्रफि चुम्दै । तस्बिरः (एपि फोटो )हस्सान अम्मर 

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन ।

आयाक्सका डी लीट युभेन्टसमा अनुबन्धित

रासस, (एएफपी)  – नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन् । 

क्रिकेट विश्व कप विजेतालाई ४० लाख डलर पुरस्कार

 विजेता टीमले पुरस्कार स्वरुप ४० लाख डलर पाउने भएका छन् । यसैगरी फाइनलमा हार्ने वा दोस्रो हुने टीमलाई २० लाख डलर पुरस्कार दिइने भएको छ । 

कोपा अमेरिकाः समुह बि का ३ वटै टिम गर या मर को स्थितीमा, जित्नै पर्ने दबाव

सोमबार राती १२:४५ मा हुने खेलमा अर्जेन्टिना र कतारको खेललाई महत्वपूर्ण मानिएको छ 

कोपा अमेरिकाः अर्जेन्टिना कठिन मोडमा, दोश्रो चरण पुग्नका लागि दबाब

लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टिमको राम्रो खेलको अपेक्षा धेरैलाई थियो । २४ जुनमा हुने खेलले अर्जेन्टिनाको आगामी दिनको यात्रा निर्धारण गर्ने छ ।  

१७ छक्का प्रहार गर्दै इंग्लिश कप्तान इयोन मोर्गनले रचे इतिहास, तोडे क्रिस गेलको रेकर्ड

इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले विश्वकप क्रिकेटमा छक्काको सबैभन्दा ठूलो रेकर्डलाई तोडिदिएका छन्।मेनच्याष्टरको ओल्ड ट्राफोडमा अफ़ग़ानिस्तान बिरूद्धको खेलमा मोर्गनले १७ छक्का प्रहार गर्दै उक्त रेकर्डलाई तोडेका हुन्।क्रिस गेलले सन् २०१५ मा जिम्बावे बिरूद्धको खेलमा १६ छक्का प्रहार गरेका थिए।यसका साथै मोर्गन २०१९ विश्वकपमा छिटो शतक जोड्ने पहिलो खेलाडी बन्न सफल भएका छन्।अायरिस मूलका इयोनले ५७ बलमा आफ्नो शतक पुरा गरेका हुन्।उनले कुल ७१ बलमा १४८ रन बनाएका थिए।टस जितेर पहिले ब्याटिंग रोजेको इंग्ल्याण्ड ५० ओभरमा ३९७/६ को ठूलो स्कोर बनाउन सफल भएको थियो।

सर्वाधिक लोकप्रिय खेल आईपिएल

२०१५ मा आईपीएल सीजनले भारतिय अर्थतन्त्रमा कुल एक अर्व पच्चिस करोड त्रिचालिस लाख पचास हजार भारतिय रुपैया योगदान गरेको थियो । 

बाल्यकाल गरिबीमा बिताएका यी ५ फूटबल स्टार

आफ्नो कला कौशल र क्षमताले हाल विश्व फूटबलको दुनियाँ तहल्का मच्चाउन सफल  हुदै आएका छन् 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली