Become a volunteer

Become a Blood Donor

19°C
few clouds

जिम

यसरी रहनुहोस् फिट

फिट रहनका लागि शारीरिक अभ्यासको पनि त्यत्तीकै महत्वपूर्ण  भूमिका रहेको छ । त्यसैले दैनिक कम्तीमा पनि १ घन्टा व्यायाम गर्नुपर्छ ।

हप्तामा तिन दिन रेस्ट गर्ने ब्रान्डन करी कसरी भए मिस्टर आलम्यिा २०१९

फुटबल, ट्रयाक एन्ड फिल्ड, जिमनास्टिकमा उनको रुची रहेको र सहभागी हुने गर्थे । उनी ६ वर्षको उमेरमा नै फिटनेस प्रति आकर्षित भएका थिए, जब उनले आफ्नो जन्मदिनमा १ जोडी डम्बबेल उपहार पाए ।

तौल घटाउने देखी सुन्दर बनाउने शुत्र डान्स

यसबाट चाडो क्यालोरी मात्र बर्न नभई शरीरमा रक्त्त संचार पनि सही रहन्छ । डान्सले शरीरको तौल कम गरेर फिट रहन सकिन्छ र साथै मानसिक , शारीरिक रुपमा पनि परिर्वतन गराउँछ । 

हलुका व्यायामले पनि अकाल मृत्यूको जोखिममा कमी

अध्ययनमा शारीरिक गतिविधि एक्सिलेरेटोमिटर मापन गरिएको थियो । यो लगाउन मिल्ने खालको यन्त्र हो, जसले जागा रहेको समयमा मानिसले गरेको गतिविधिको मापन गरेको थियो ।

मुटुको बोसो कम गर्न ‘वेटलिफ्टिङ’ राम्रो

वेटलिफ्टिङ गरिरहेका  मुटुका बिरामीमा केहि निश्चित किसिमका मुटुका बोसोहरु, पेरिकार्डियल एडिपोज टिस्यू कम भएको अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले देखाएको छ । 

जीम जानु र घरको काम गर्नु मध्ये कुन चाहिं फाईदाजनक

यदि कोहि ब्यक्ति जति बेर सम्म ब्ययम गर्दछ त्यतिनै समय अरु कोहि ब्यक्ति हिडडुल गरेमा उ लामो समय सम्म जिबित रहन्छ । एकै मात्रामा ब्यायम गर्नु  र हिडडुल गर्नुले समान फाईदा दिन्छ।

कस्तो स्थितीमा जिम जानु हुँदैन ?

यदि बिहानको समय निकाल्न मुस्किल छ भने साझ वा राती पनि ठिकै हुन्छ तर दिउँसोको  समयमा लगभग १२ बजे देखि ४ बजेको समयमा जिम जानु भने राम्रो मानिदैन । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली