Become a volunteer

Become a Blood Donor

19°C
few clouds

जीवनशैली

जाडोमा कम पानी पिउँदा पनि किन धेरै पिसाब लाग्ने गर्छ ? यस्तो छ कारण

जाडोमा धेरै पिसाब लाग्नुको कारण यो हो कि हाम्रो शरीर ३६ देखि ३७ डिग्री सेल्सियस आसपासको तापमानमा रहेको हुन्छ । जब जाडो बढ्दै जान्छ हाम्रो शरीर काम्न थाल्छ 

निन्द्राको कमीले मेटाबोलिजममा असर

२१औं शताब्दीमा वातावरण प्रदुषणको मात्रै समस्या नभएर निन्द्राको कमी पनि एउटा ठूलो समस्या हो । शहरी जिन्दगी र जीवनशैलीको कारणले निन्द्राको कमी हुने गर्दछ ।

मधुमेहका बिरामीले भु्लेर पनि नखानुहोस् यी खानेकुरा

जब मधुमेह नियन्त्रण भन्दा बाहिर जान्छ यसबाट मुटुको रोग, मिर्गौलाको समस्या, अन्धोपना जस्ता खतरा बढ्न जान्छ । 

सात घन्टा भन्दा कम सुत्नु मुटुका लागि खतरनाक

यसमा पाइएको छ कि सात घण्टा भन्दा कम निदाउने मानिसमा तीन प्रमुख माइक्रो आरएनएको स्तर ४० देखि ६० प्रतिशतसम्म कम हुन जान्छ ।

यी कारणले बढ्छ पेटमा बोसो

विशेषज्ञका अनुसार केही हदसम्म पेटको आसपासमा बोसो हुनु आवश्यक पनि छ । किनकी कम्मरको हड्डीको रक्षाका लागि यो आवश्यक छ ।

माउथवासले पनि दुर्गन्ध जादैन ? यसो गर्नुस्

यो अवस्थाबाट मुक्ति पाउनका लागि मानिसले माउथ वासको सहारा लिन्छन् । तर यो उपायले पनि लामो समयसम्म असर गर्दैन । 

दिनमा ३ पटक दाँत माझ्नाले मुटु रोगको जोखिम कम

यस शोध कोरियन नेशनल हेन्थ इन्सुरेन्सद्वारा करिब १६ लाख व्यक्तिहरुबाट प्राप्त तथ्याकंको आधारमा प्रकाशित गरिएको हो । जो व्यक्तिहरुमा यो शोध गरिएको थियो उनीहरुको उमेर ४० वर्ष देखि ७९ वर्षको बिच थियो ।

दाँत दुखाईबाट छुट्कारा पाउनका लागि यी हुन घरेलु उपाय

टि ब्यागलाई तातो पानीमा ५ मिनेटसम्म राख्ने र त्यसपछि यसलाई निकाल्ने र सेलाएपछि दुखाई महसुस भएको ठाँउहरुमा लगाउने ।

के वाइफाई स्वास्थ्यको लागि सुरक्षित छ ?

 तर वाइफाईले विकिरण उच्च स्तरमा उत्सर्जन गर्ने र जसका कारण कोषमा हानी, क्यान्सर तथा निन्द्राको समस्या देखिने गर्दछ । 

क्यान्सर जस्तो रोगबाट बच्न चाहनुहुन्छ भने परिवारको स्वास्थ्यको बारेमा जान्नुहोस्

२१ प्रतिशत मानिसलाई आफ्नो अविभावकको क्यान्सरको इतिहासको बारेमा थाहा हुदैन र ५७ प्रतिशत मानिसलाई केहि थाहा नै हुदैन ।

दैनिक २ घन्टा उभिनाले पनि तन्दुरुस्त

 दैनिक दुई घन्टा उभिनाले मधुमेह मोटोपना र मानसिक रोगको समस्या नआउने अध्ययनले देखाएको छ ।

पुरुषको यी पाँच बानीले बिग्रन सक्छ वैवाहिक जीवन

एक सफल विवाहले तपाईको जीन्दगीसँग सम्बन्धित सबै सम्बन्धलाई पूर्ण बनाउन सक्छ । यद्यपि वैवाहिक जीवनलाई सधै राम्रो बनाउने विषय कुनै सजिलो होइन । 

विश्व पाइल्स दिवसः ट्वाइलेटमा मोबाइलको प्रयोगले पाइल्सको समस्या

४ मंसिर सडकका भित्ताहरुमा उपचारका लागि विज्ञापनहरु प्रसस्त देखिने गर्छ । १०० प्रतिशत ग्यारेन्टी सहितका विज्ञापनले मानिसहरु यस्ता स्थितिसम्म पुग्छन । जब यस्तो स्थितिमा आफू ठगिएको महसुस गर्दछन् । यसरी स्थिति नियन्त्रण भन्दा बाहिर पुगेपछि ८० प्रतिशत बिरामीहरु चिकित्सककोमा पुग्ने गर्छन । यति मात्र होईन, गुगलमा खोजी र आफै औषधि लिएर बिमारी बढाउनेहरु पनि उत्तिकै छन् । 

इन्टरनेटको धेरै प्रयोगले स्मरणशक्ति र एकाग्रतामा कमी

बेलायतको अक्सफोर्ड तथा अमेरिकाको हाभर्ड विश्वविद्यालयका शोधकर्ताले केहि प्रमुख अवधारणालाई तुलना गरेका थिए । उनीहरुले इन्टरनेटले कसरी संज्ञात्मक प्रक्रियालाई बदल्न सक्छ भनेर जाँच गरेका थिए ।

अहिलेको समयमा भगवान भनेका डाक्टरहरु हुन्: सुनिल प्रजापति

यो गैर सरकारी संस्था हो, यो दाताहरुको सहयोग, चिकित्सकहरु आफैले कमाएर तलब खाने र सेवा दिएको संस्था हो । सरकारले पाँच पैसा पनि दिएको छैन् । हामी घमण्ड गरेर भन्छौं । –डा. ऋषिकेश नारायण श्रेष्ठ   

शल्यक्रिया पछि हुने संक्रमणले अब दिने छैन दुख;, कारण र समाधान दुबै खोजियो

यो मानव शरीरमा प्रत्यारोपण गरिने क्याथेटर जस्ता उपकरणमा पनि सजिलै विकसित हुने गर्दछ । स्वस्थ्य व्यक्तिमा यस जीवाणुका खासै असर नभए पनि प्रतिरोधी क्षमता घट्दै गएका बिरामीहरूलाई भने यसले घातक असर पुर्याउन सक्दछ ।

के तपाईको बिमारीको कारण टेन्सन त होइन, जानौं यसका लक्षण र असरहरू

अन्य रोगलाई जस्तो यसलाई पनि रोग नै जस्तो उपचार गर्नुहोस् र रोकथामका लागि सबै आवश्यक कदमहरु चाल्नुहोस् ।

रुघा खोकीले सताएको छ भने अपनाउनुहोस् यी उपाय

दिनदिनै बिहान बेलुका जाडो बढ्दो क्रममा छ । यस्तोमा जरुरी रुघा खोकीबाट आफू र आफ्नो परिवारलाई बचाउन जरुरी छ । 

पेट दुखाई तथा इन्फेक्सन हटाउनका लागि घरेलु उपाय

यसको असर टाउको दुखाई देखि ज्वरो, झाडा बान्ताको रुपसम्म देखिन्छ । पेट दुखाई पनि यसै संग सम्बन्धित समस्या हो, जसमा व्यक्ति दुखाईले पिडित हुन्छ ।

पुर्ण रुपमा हटाउन सकिन्छ एचआइभी एड्स जस्तो बिमारी

विशेषज्ञहरुका अनुसार यस ड्रग्सको माध्यामबाट एचआईभीलाई जरैदेखि हटाउन सकिन्छ । 


बद्लिदो मैसममा घाँटी खराब भए घरमा राख्नुहोस् यी चिज

रुघा–खोकी, ज्वरो र घाँटी दुखाईमा दुध बेसार धेरै फाईदाजनक हुन्छ । यसमा भएको एण्टी इनफ्लेमेटरी गुणले घाँटी दुखाईबाट राहत पाईन्छ ।

खुट्टा सुन्निेने तथा दुखाईलाई वेवास्ता नगरौं, हुनसक्छ डिप भेन थ्रोम्बोसिस

पिटिएनआइआर प्रोथ्राम्बिन टाइम एण्ड इन्टरनेशनल नर्मलाइज्ड रेसियो जसबाट ब्लड कति चाँडो क्लट भइरहेको पत्ता लगाइन्छ ।

टेलिमोनिटरिंगले एडभान्सड् हर्ट फेलियरबाट बचाउँछ बिरामीको ज्यान

हर्ट फेलियरको स्थितिमा मुटुले रगत भर्ने र पम्प गर्ने क्षमता निकै कम हुने गर्दछ । यदि हर्ट फेलियर क्रोनिक हो भने शरीरमा पर्याप्त अक्सिजन पुग्न पाउँदैन ।

मस्त निदाउँदा घट्छ मस्तिष्कमा हुने हानिकारक प्रोटिन

जब मस्तिष्क गहिरो निन्द्रामा परेको हुन्छ त्यस बखत दिमाग भित्र क्षणभरका लागि फ्ल्यास जस्तै गरेर इलेक्ट्रोनिक वेभ देखा पर्छ । 

५ किसिमका हुन्छन पिम्पल, जान्नुहोस् बच्ने उपाय

 जसको स्किन अइली हुन्छ उसको शरीरमा तेलीय ग्रन्थि अधिक सक्रिय भएको हुन्छ । जब यस ग्रन्थिबाट निस्किने तेलमा मृत कोषहरुको एक तह हुन्छ तब पिम्पल्सको समस्या सुरु हुन्छ । 

अब टाँकाको सट्टा घाउको दुबैतर्फ टाँस्सिने टेप

यो टेप बनाउँदा जिलेटिन र चिटोसनलाई एउटा पट्टीको रूपमा तयार गरिन्छ।यी दुबै तत्व घाउ निको हुँदै जाँदा शरीरमै मिल्दै जान्छन्।

के हो लिम्फोमा क्यान्सर ?

लिम्फोमा एक प्रकारको क्यान्सर हो । जुन पहिला प्रतिरक्षा प्रणालीको लिम्फोसाइट कोशिकामा फैलिन्छ ।

स्मार्टफोनले ल्याउँदैछ नयाँ नयाँ बीमारी, कसरी बच्ने त?

हद भन्दा बढी अनलाइन गेमिंग गर्नुलाई बिश्व स्वास्थ्य संगठन (WHO)ले पनि रोगकै रूपमा स्विकार गरेको छ । गेमिंग डिसअर्डरबाट पीडित ब्यक्ति आफ्नो दैनिक कामलाई माया मारेर पनि अनलाइन गेमिंगलाई नै प्राथमिकतामा राख्न बाध्य हुने अवस्थामा पुग्दछन् ।

टाउकोको चोटबाट मृत्यूको सम्भावना कम गर्नसक्छ यो सस्तो औषधि

 बेलायतको लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरुले भनेका छन् यो औषधिमा हजारौं मानिसको ज्यान बचाउने क्षमता छ ।

यस्तो खतरनाक लामखुट्टे जसले गर्भमा रहेको बच्चालाई समेत असर पार्दछ

केहि लामखुट्टेबाट जिका भाईरस फैलन्छ । पहिला जिका भाईरसबाट हल्का ज्वारो तथा शरीरमा डाबरहरु देखिन्छन् तर बैज्ञानिकहरु अब यस कुरामा चिन्तित छन् कि  जिका भाईरसले गर्भमा रहेको बच्चालाई समेत नोक्सान पुर्याईरहेका छन् ।

यस्तो छ रौं ठाडो हुनुको कारण

सामान्य शारीरिक घटना जसलाई हामीले आफ्नो अग्रजहरुबाट  हाँसिल गरेका हौं । यद्यपि अद्भुत शारीरिक घटना हामीलाई भन्दा पनि हाम्रा अग्रजहरुलाई फाइदाजनक थियो ।

लगातार १९ घण्टाको हवाई यात्राले कस्तो असर पार्ला त शरीरलाई

जेट ल्यागलाई टाइम जोन सिण्ड्रोम पनि भनिन्छ । यसमा थकान, टाउको दुखाई, निन्द्रा पुरा नहुने, चिडचिडापन महशुस हुने जस्ता समस्या हुने गर्दछ ।

सामान्य रुघा कसरी साइनस बन्दछ ?

प्रायः यस्तो देखिएको छ, तातो र छिटो औषधिको सेवनले रोग निको पर्नुको सट्टा रोगलाई दबाइदिन्छ र पछि गएर जटिल रोग जस्तै ब्रोन्काइटिस तथा दममा परिणत हुन पुग्दछ ।

बढ्दो वजन र झर्दो कपालले गर्दछ यस्तो गम्भीर रोगको इसारा

एण्ड्रोजेन्स हर्मोन पुरूषहरूको शरीरमा पनि उत्पादन हुने गर्दछ तर पिसिओएस पिडित महिलाको अण्डाशयमा यो हर्मोनको उत्पादन समान्य भन्दा अधिक हुने गर्दछ । 

बिवाह पछि किन बढ्छ वजन ?

 धेरैजसो जोडीले यो गल्ती गर्दछन्, विवाह पछि आफूले महिनौं देखि चलि आएको जिवनशैली छोडिदिन्छन् । जसका कारण वजन अथवा शरीरमा बोसो बढ्न थाल्छ ।

अनुहारमा यस्तो लक्षण देखिएमा सावधान

भिटामिन बि १२ को खानाको श्रोत दूधसंग संबन्धित उत्पादन र मासु पर्दछ । यसका साथै फर्टिफाइड सिरियल्स पनि यसको राम्रो श्रोत हो । 

लो ब्लड प्रेसरको कारण र यसबाट बच्ने घरेलु उपाय

यदि हाम्रो ब्लड प्रेसर १२०/ ८० भन्दा तल हुन्छ भने त्यो लो ब्लड प्रेसर हो । यदि ब्लड प्रेसर सामान्य भन्दा कम हुन्छ तथा सामान्य भन्दा बढी भए त्यो हाइपरटेन्सनको स्थिति हो ।

गरिब तथा विकास उन्मुख मुलुकमा क्यान्सरका बिरामी ५३ प्रतिशतले बढ्ने

सन् २०१८ देखि २०४० सम्मममा यस किसिमका बिरामीको संख्यामा ५३ प्रतिशतसम्म वृद्धि हुन सक्छ । जसलाई किमोथेरापीको आवश्यकता पर्छ ।

सहरका भन्दा गाँउमा मोटापनको वृद्धि तीव्र

 “विश्वव्यापी अध्ययनको यो नतिजाले सामान्य रुपमा विश्वव्यापी मोटोपना बढ्नुमा सहरको भूमिका रहेको सामान्य बुझाईलाई उल्टाइदिएको छ,” 

सोच्नाले मात्रै स्मार्टफोनको नियन्त्रण

चिप बनाउने वैज्ञानिकका अनुसार यसबाट कम्प्युटर, स्मार्टफोन तथा अन्य डिभाइस नियन्त्रण गर्न सकिन्छ । साथसाथै यसलाई चिकित्सा, शिक्षा, सुरक्षा तथा मनोरञ्जनको क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ ।

जिम र घरको काम मध्य कुन फाईदाजनक ?

यदि एक व्यक्ति जति समय सम्म व्यायाम गर्दछ त्यतिनै समय अर्को कोहि व्यक्ति हिड्डुल भने उक्त हिड्डुल गर्ने व्यक्ति धेरै समय सम्म जिवित रहन्छ । ताकी एकै मात्रामा ब्यायम गर्नु र हिड्डुल गर्नुले समान फाईदा दिन्छ ।

इयरफोन धेरै सुन्नाले सुन्ने क्षमतामा ह्रास

विश्व स्वास्थ्य संगठनका अनुसार पुरै विश्वमा ४६ करोड ६० लाख मानिसले आफ्नो सुन्ने क्षमता  गुमाएका छन् । यो आंकडा भविष्यमा ६३ करोड पुग्न सक्ने बताइएको छ । 

पेट संग सम्बन्धित बिभिन्न समस्याबाट मुक्त रहन अपनाउनुस् खाना चपाउने सही तरिका

औषधिको सट्टा खाना खाने सही तरिका तथा अरू केहि कृयाहरू बताइन्छ । यी उपायहरू अपनाउँदा पेटमा हुने समस्याबाट छुटकारा पाउन सकिन्छ र भविष्यमा पनि यस्ता समस्या दोहोरींदैनन् ।

यी बानी छन् भने मुटुको बिमारीको उच्च जोखिममा हुनुहुन्छ तपाईं

निन्द्रामा घुर्ने बानीलाई तपाईं एक निन्द्रा बिर्गाने आवाजका रुपमा मात्र लिनुहुन्छ होला तर यसले एक गम्भिर समस्याको संकेत गर्छ । जस्तै अवट्रक्टिभ स्लिप एप्निया । यस अवस्थामा सुतेको समयमा तपाईंलाई स्वास लिन समस्या हुन सक्छ । 

घुर्ने बानी छ ? तत्कालै चिकित्सकसँग सम्पर्क गर्नुस्

एक छाती रोग विशेषज्ञ राजेन्द्र प्रसादका अनुसार सुतेको समयमा साँस लिदाको समयमा जब कडा आवाज तथा भाइब्रेसन हुन्छ त्यसलाई घुर्नुं भनिन्छ । घुर्ने बानी साँस लिंदाको समयमा हुने गर्छ ।

छिटो वजन घटाउनु पनि ठूलो जोखिम

 कैयौ मानिस धेरै वजन कम गर्नका लागि स्ट्रिक्ट डाइट अनुसरण गर्ने गर्छन् । केही मानिस औषधीको सहयोग लिने गर्छन् ।

यी कलाकारले जन्माइन पानीमा बच्चा

उनको पीडा कम गर्न दिइने बिभिन्न पेन किलरले बच्चालाई असर पुर्याउँछ भन्नेमा उनी सचेत थिइन् । आजकल वाटर बर्थको प्रचलन निकै बढेर गएको छ।यसरी बच्चा जन्माउँदा आमालाई ४५ प्रतिशत पीडामा कमी आउने गर्दछ ।

गलत आसनले हुन सक्छ यि समस्या

आफ्नो स्वास्थ्यप्रति जागरूक हुने हो भने तपाईँले आफ्नो सहि आसन (पोस्चर) को अनुसरण गर्नै पर्ने हुन्छ । जानी राखौ के छन् त गलत पोस्चरबाट उत्पन्न हुने समस्याहरू ।

अनिल कपूर ६२ वर्षको उमेरमा पनि कसरी देखिन्छन तन्नेरी ? यस्तो छ भित्री रहस्य

उनको अनुहार नै हेरेर उमेर पत्ता लगाउन मुस्किल नै पर्छ । प्रायः मानिसहरु भन्ने गर्छन अनिल आफ्नो सन्तानको पिता भन्दा पनि दाई जस्तो देखिन्छन । 

ज्यकलिन फर्नान्डेजको जस्तो बिकिनी बडी बनाउन यस्तो खाना खानुहोस्

पूर्व मिस श्रीलंका युनिभर्सको ताज पाइसकेकी ज्याकलिन आफ्नो सुन्दर शरीरको लागि जिम भन्दा पनि स्वस्थ्य जीवनशैली  र स्वस्थ्य खानामा केन्द्रित छिन् । 

कार्यालयमा यसरी गर्नुस काम, स्वास्थ्यलाई नोक्सानी हुदैन

अस्वस्थ जीवनशैली तपाईका लागि हानिकारक र खतरनाक प्रमाणित हुन सक्छ । यसैले कुनै पनि व्यक्तिलाई आफ्नो कार्यस्थल स्वस्थ बनाउन जरुरी छ ।

मुटु र दिमागको स्वास्थ्यका लागि फाइदाकारी बन्न सक्छ गितार बजाउनु

गितार पनि यिनै वाद्य यन्त्र मध्ये एक हो । नयाँ पुस्ताले बढी नै रूचाउने वाद्य यन्त्र हो गितार ।  गितार बजाउनु पनि मुटु र दिमागका लागि निकै फाइदाकारी हुन्छ ।

उच्च रक्तचाप कम गर्न दैनिक गर्नुहोस यी ५ व्यायाम

अहिलेको समयमा उच्च रक्तचापको समस्या जो कोहिलाई पनि हुनसक्छ । यसका साथै अत्यधिक तनाव, गतिहिन जीवनशैली तथा गलत खानपानको बानि हुन्छ ।

कसैको मन नदुखाई यसरी भन्नुहोस 'नो'

धेरै जसोे समय तपाईंले गरेको व्यवहारले आफ्नो चरित्रको प्रमाण बन्ने गर्छ । यस्तो अवस्थामा तपाईंलाई आफ्नो व्यवहारमा थोरै फरक देखाउन जरुरी हुन्छ । 

ओखर र बदामले प्रेम जीवनमा मिठास

यो शोध १८–३५ वर्ष उमेरका ११९ स्वस्थ पुरुषमा गरिएको थियो । डा. एलबर्ट ह्यूटोसको नेतृत्वमा गरिएको यो शोधमा जुन मानिसले डाइटमा दैनिक बदाम तथा ओखर समावेश गरेका थिए, उनीहरुको स्पर्मको गुणस्तर अर्को समूहको तुलनामा राम्रो पाइएको थियो ।


अल्छी बानीले मृत्यूको जोखिम दुई गुणा बढी

दी तपाईं लगातार सुस्त जिन्दगी बिताइरहनु भएको छ भने थोरै उमेरमा नै मृत्यू हुने खतरा दुई गुणा बढ्न जान्छ । नर्वेको युनिभर्सिटीमा गरिएको अध्ययनका लेखक ट्राइन मेहोल्डका अनुसार मुटु वा अन्य कुनै पनि किसिमको बिमारीबाट बच्नका लागि शारीरिक व्यायाम गर्नु आवश्यक छ । 

स्मार्टफोनले टिनएजलाई हानी पुर्याउँदैन

स्मार्टफोन तथा सोशल मिडियाले युवा युवतीको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ भन्ने  आम धारणा रहेको छ । म यो विचारलाई समर्थन गर्दिन ।  फोन तथा अनलाईनमा समय बिताउँदाको समयमा मानसिक स्वास्थ्यको समस्या देखिदैन ।”

मुखको राम्रो सफाइ नगर्नाले कलेजोको रोग

बेलायतमा गरिएको शोधले मुखको सफाई नगर्नाले केवल कलेजोको क्यान्सर मात्रै होइनकी मुटुको बिमारी, स्ट्रोक तथा मधुमेहको खतरा पनि  हुन सक्छ । मुखका समस्याहरुमा गिजाबाट रगत आउने, मुखको अल्सर तथा दाँतको कमजोरीहरु रहेका छन् । 

तीजमा अपनाउनुहोस यी ५ फेशन, बन्नुहुनेछ फेसन आइकन

हरितालिका तिजमा महिलाहरु सोह्र श्रृंगार गरेर माता गौरी र भगवान शिवलाई  प्रसन्न गर्ने कोशिस गर्ने गर्छन । 

डिभोर्सी मानिसको स्मरण शक्तिमा कमी

सुखी विवाहित जीवनमा सामाजिक सम्बन्ध तथा सहयोगले स्वास्थ्यमा अत्यन्त सकारात्मक असर पार्छ । सम्बन्ध विच्छेद भएका मानिस भावनात्मक तथा  आर्थिक अभावसँग जुधिरहेका हुन्छन् ।

कफीबाट सनग्लास, लगाउदा नैं मगमगी बासना

युक्रेनको  ओचिस आइवेयर ब्रान्डले एक नयाँ आविष्कार गरेको छ । यो कम्पनीले कफीबाट बनेको सनग्लास लन्च गरेको छ । यो सनग्लासको विशेषता भनेको यो लगाउँदा मात्रै पनि कफीको बास्ना आउन थाल्छ । 

भाइरल ज्वरो आयो ? यस्तो छ बच्ने घरेलु उपाय

बदलिँदो मौषम तथा गर्मीको घडिमा सरसफाईमा विशेष ध्यान दिन जरुरी हुन्छ । ब्याक्टेरिया तथा अन्य भाइरसहरु सक्रिय भएको समयमा सरसफाईले यस्ता जिवाणुहरुको संक्रमणबाट टाढा राख्न मद्दत गर्दछ ।

यस्ता छन् मानिसलाई चिलाउने कारण

यो मेरुदण्डको हड्डी भएर जान्छ । जुन एक विशिष्ट मार्ग हो ।” शोधकर्ताले पहिले मेरुदण्डको हड्डीमा निरोधात्मक न्यूरोन्सको एक सेटको खोजी गरेका थिए । 

रोमान्टिक पार्टनर भएमा पीडा सहन सजिलो

यो शोधमा वैज्ञानिकले नङमा दबाब दिएर कसैको पार्टनर उसँगै छ भने उ जत्ति पीडा पनि सहन सक्ने प्रमाणित गरेका छन् । यदी कोही एक्लो छन् भने उनीहरुलाई धेरै पीडा हुन्छ ।

दन्त मन्जनमा किन हुन्छ फरक–फरक रङ ?

सामाजिक संजालमा ट्यूबमा भएको नीलो रङको अर्थ औषधीयुक्त दन्त मन्जन हो  । हरियो पट्टिको अर्थ पुरै किसिमबाट प्राकृतिक । रातो पट्टिको अर्थ प्राकृतिक र रसायनको मिश्रण र कालो रङको अर्थ पुरै रसायन (केमिकल) । यद्यपी यो पुरै गलत हो ।

धेरै बेरसम्म पिसाव रोक्नु स्वास्थ्यका लागि हानिकारक

धरै बेर पिसाब रोक्नाले यसले पिसाव थैलीमा दबाब सिर्जना गर्छ, जुन पीडाको कारण बन्छ । यो पीडा मृगौलासम्म पनि पुग्न सक्छ । यस्तो अवस्थामा व्यक्तिले पिसाब बाहिर गएपछि आफूलाई दुखाईबाट मुक्ति मिलेको महसुश गर्न सक्छ ।

धेरै टिभी हेर्नाले डिमेन्सियाको जोखिम

 यो अध्ययन लगभग ३ हजार ६०० भन्दा बढी मानिसमा गरिएको थियो । अध्ययनका अनुसार धेरै टिभी सिरियल, वृत्तचित्र तथा रियालिटी शो हेर्ने मानिसमा शब्द सम्झने क्षमतामा १० प्रतिशत हुने गर्छ ।

यी हुन् सबैभन्दा सस्तो स्वास्थ्य उपचार भएका देश

डेढ लाख अमेरिकीका साथसाथै लखौ भन्दा बढी अन्य देशबाट पनि सस्तो उपचार लिनको लागि बिदेश जाने गर्छन् । सबैभन्दा लोकप्रिय चिकित्सा पर्यटन गन्तव्य पूवी, दक्षिण  एसिया, मध्य युरोप र ल्याटिन अमेरिकामा पर्छन् ।

मस्त निद्रा लिने मामिलामा भारतीय अब्बल

सर्भेका अनुसार पुरा निद्रा लिने  मामिलामा दक्षिण कोरिया र जापानका नागरिकहरुको अवस्था नराम्रो छ । विश्वभरीका मानिस औसतमा ६- ८ घन्टा निद्रा लिने गर्छन् । सप्ताहन्तको रातमा यो आंकडा बढेर ७- ८ घन्टा पुग्छ । सामान्य रुपमा विशेषज्ञ ८ घन्टा निद्रा लिनका लागि सल्लाह दिन्छन् ।

बोसकै कारण जागिरमा रुन्छन् कर्मचारी

सर्भेमा भाग लिएका १४ प्रतिशत मानिसले अफिसमा काम गर्दाको समयमा सातामा एक पटक वा प्रत्येक दिन रुने वा चिच्याउने गरेको देखिएको छ । यस्तो तपाईं आफ्नो बोसका कारण गर्ने गर्नु हुन्छ । 

ग्यासको समस्याबाट पीडित हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

भोक लागेपछि तीखो चटपटा, तारेको भोजन खानु । यसका अतिरिक्त समयमा ध्यान नदिनु , यी कारणले पेटमा ग्यासको समस्या हुन जान्छ ।

काम गर्न र बस्नका लागि नर्वे विश्वकै उत्कृष्ट

यो मुलुकका ८० प्रतिशत मानिस आफ्नो मुलुकको आर्थिक परिदृष्यसंग खुसी रहेका छन्  र ८६ प्रतिशत मानिस राजनीतिक वातावरणसँग सन्तुष्ट छन् । यो मुलुकमा काम गर्ने ८२ प्रतिशत मानिस याहाँको जीवनशैलीसँग खुसी रहेका छन् । 

स्वस्थ्य र खुशी हुने हो ? साताको २ घन्टा प्रकृतिमा बस्नुहोस्

यसले डिप्रेसन मात्रै कम गर्ने होइनकी चिन्ता र स्वास्थ्य समस्याहरु जस्तै उच्च रक्तचाप, मोटोपना, मधुमेहलाई पनि नियन्त्रण गर्नका लागि सहयोग गर्छ ।

यी हुन् एपेन्डिक्समा देखिने समस्याको लक्षण

एपेन्डिक्स हाम्रो आन्द्राको एउटा सानो भाग हो । यो एउटा पातलो ट्युब जस्तै हुन्छ । यसको लम्बाई २ देखि ३ ईन्च हुन्छ । एपेन्डिक्सको दुई वटा मुख हुन्छ एउटा मुख बन्द र अर्काे खुला हुन्छ । 

तौल बढी भएमा प्यानकृृयाटिक क्यनसर हुने खतरा !

“सन २००० पछि प्यानकृयाटिक क्यान्सर को निकै नै वृद्धि  भएको छ र हामी  यस वृद्धिलाई लिएर  अस्ममानजस्य मा छौ, किनकि प्यानकृयाटिक क्यान्सरको लागि धुम्रपानलाई जिम्मेवार मान्छौ ।

स्मार्टफोनको सीमित प्रयोगल किशोर–किशोरीलाई निद्रा लाग्ने

 यो अध्ययनमा पाइएको छ कि स्मार्टफोन, ट्याबलेट तथा कम्प्युटर साँझको समयमा सीमित मात्रामा प्रयोग गरेर किशोर–किशोरीको निद्राको समस्या भगाउन सकिन्छ । 

पहेँलो लेन्सको सीसा नाईट भिजन ग्लास ले चालकको रात्री दृश्य सुधार नगर्ने

पहेँलो सीसा लगाएर स्वंयसेवीले पदयात्रीलाई राम्रो नदेखाएको अनुसन्धानमा पाइएको छ । सेतो सीसा लगाउनेको तुलनामा पनि यो राम्रो नभएको जामा अप्थाल्मोलोजीमा प्रकाति अनुसन्धान प्रतिवेदनले देखाएको छ । यसले अवस्थालाई झनै खराब बनाएको पाइएको छ ।

डार्क चकलेटले डिप्रेसनमा कमी

जसले डार्क चकलेटको सेवन गरेका थिए, उनीहरुमा अन्य मानिसको तुलनामा २४ घन्टाको अवधिमा मनोरोगको लक्षण ७० प्रतिशतसम्म कम भएको पाइएको थियो ।

बिहान व्यायाम गर्नाले वजनमा छिट्टै कमी

जबकी दिउसो तीन बजेपछि गरिएको व्यायामको असर प्रायः निष्प्रभावी देखिएको थियो । बिहान व्यायाम गर्नाले मानिस दिनभरी तरोताजा तथा अधिक सक्रिय भएको विल्सले बताए । 

लामखुट्टेले टोकेपछि किन चिलाउँछ ?

पोथी लामखुट्टेले रगत चुस्नका लागि शरीरमा टोक्ने गर्छ । मानिसको शरीरमा रगतको डल्लो बन्नाले रगत चुस्दाको समयमा शरीरमा एक विशेष किसिमको विषालु रसायन पठाउँछ । 

शारीरिक सम्बन्ध मात्रै होइन, यी उपायले पनि पति–पत्नीबीचको सम्बन्ध सुमधुर बनाउँछ

 शारीरिक सम्बन्धका कारण मात्रै सम्बन्धमा मजबुती आउँदैन । जब तपाईं आफ्नो पार्टनलाई मायाले अंगालोमा बाधिनु हुन्छ वा गालामा म्वाइ खानु हुन्छ भने यी सबै भावनात्मक व्यवहारले सम्बन्धलाई मजबुत पार्ने एक नयाँ शोधले देखाएको छ ।

खानापछिको स्नान कैयौ बिरामीको कारण

जब तपाई खाना खानु हुन्छ उक्त समयमा पाचन क्रियालाई सहयोग गर्नका लागि पेटमा चारैतिर रक्त संचार  बढ्छ । तर खानु लगत्तै नुहाउनाले पाचन क्रिया सुस्त हुन सक्छ । किनकी नुहाउदा रक्त संचार कम हुन थाल्छ, जसले पाचनको गतीलाई पनि ढिलो बनाउँछ। 

धेरैजसो हृदयघात किन बाथरुममै हुन्छ ?

धेरैजसो घटनामा व्यक्ति नुहाउँदाको समयमा बाथरुममा गएको समयमै ह्दयघात हुने गरेको छ । तपाईलाई पनि यो जान्न आवश्यक छ कि धेरैजसो हर्ट अट्याक बाथरूममैं किन हुन्छ त ? 

तनाव भयो यसो गर्नुस्

 सामान्य तनाव हुनु मानिसको प्रगतिका लागि राम्रो मानिन्छ तर धेरै तनावले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा नराम्रो असर पार्छ । तनावका बेला मनमा कुरा खेल्ने गर्दछ । जरुरी भन्दा बढि सोच्नाले मानसिक रोग वृद्धि हुन सक्छ । 

अमेरिकी प्रतिबन्धले इरानमा अत्यावश्यक औषधीको मूल्यमा भारी वृद्धि

 यसले इरानको समग्र अर्थव्यवस्था मन्दीको चपेटामा परेको छ । यद्यपि अमेरिकी सरकारले इरानमा लगाइएको प्रतिबन्ध औषधी तथा मेडिकल उपकरणका लागि नभएको बताएको छ । 

११ वर्षसम्म ओछ्यानमै थलिए, डाक्टरले हार मानेपछि आफै मेडिकल पढेर उपचार गरे

आफूलाई चिकित्सा अनुसन्धानमा व्यस्त राखे र साढे २ हजार पेजको एन्डोक्रिनोलोजीको पुस्तक पढे । २०१० मा उनलाई थाहा भयो कि आफूलाई एड्रिनल ग्ल्यान्डको ट्यूमर भएको थियो । उनले आफ्ना  वैज्ञानिक साथीको मद्दतबाट आफ्नो शल्यक्रिया गराए ।

के हो त दुर्व्यसन (एडिक्शन)

बहुसंख्यक मानिसहरू अनलाइन गेम खेल्ने, जुवा खेल्ने, अश्लील भिडियो हेर्ने वा इन्टरनेटमा घण्टौं मस्त रहने आदी लतले सताइएका हुन्छन्। उनीहरूले लागु औषधको कुलतमा फसेकाहरूको जस्तो समस्या अनुभव भने गर्दैनन्। 

कामको तनावबाट छिट्टै बुढ्यौली

अनुसन्धानका अनुसार कामको विषयलाई लिएर तनावमा रहने व्यक्ति अन्यको तुलनामा ६ गुण तीव्र दरमा बुढा हुन्छन् । आफ्नो यो भनाई पुष्टि गर्नका लागि अध्ययनकर्ताहरुले २५० युवा चिकित्सकमा शोध गरेका थिए । उनीहरु सबैको  टेलोमेरेसको लम्बाई पत्ता लगाउनका लागि उनीहरुको थुकको नमुना जम्मा गरिएको थियो ।

५घन्टा अधिक मोबाइल चालाउनाले मोटोपनाको जोखिम ४३ प्रतिशत बढी

 २०१८ को जुनदेखि डिसेम्बरसम्को अनुसन्धानबाट फोनको अधिक प्रयोग गर्ने विद्यार्थी गुलियो पेय पदार्थ, फास्ट फूड तथा चकलेट धेरै खाने गरेको देखिएको छ । उनीहरु शारीरिक व्यायाम कम गर्छन् । यो व्यवहारले मेटाबोलिजमलाई कम गर्ने शोधकर्ताहरुले बताएका छन् ।

छातीको रेडियोग्राफबाट मान्छेको मृत्यू पत्ता लाग्ने

मुटुको बिमारी, फोक्सोको क्यान्सर तथा अन्य बिमारीको स्क्रिनिङमा लक्षण देखिएपछि सुरुवाती चरणमा औषधी सेवन गरेर व्यक्तिको स्थितिलाई गंभीर हुनबाट रोक्न सकिन्छ ।

बालबालिकाको तुलनामा आमाबुवामा बढी फोनको लत

छोरा छोरीको चिन्ता गर्दा गर्दै मातापिता यो बिर्सन्छन् कि कही छोराछोरीलाई पनि यो चिन्ताले सताएको त छैन ?

यि लक्षणहरू देखिएमा सतर्क हुनुहोस्, मुखको क्यान्सर पनि हुन सक्दछ

यसको साथै मुखको सफाईमा उचित ध्यान नपुर्याउँदा पनि क्यान्सरको जोखिम हुने गर्दछ । मुखमा कुनै समस्या आएमा यसलाई सामान्य रूपमा लिनु हुँदैन ।

दुबोको फाइदै–फाइदा

हिन्दु संस्कारमा प्रयोग गरिनुका अतिरिक्त दुबो घास यौन रोग, कलेजोको रोग, कब्जियत जस्ता समस्याको उपपचारमा पनि रामबाण मानिदै आएको छ । 

किन लिंग परिवर्तन गराइन्छ ?

उनीहरुले विपरित लिंगीमा आफूलाई बढी सहज पाउँछन् । कैयौं पुरुषमा बाल्यकाल देखि नै महिलाको जस्तो र कैयौं महिलामा पुरुषको जस्तो व्यवहार  देखिन्छ । 

खाली पेट सुत्नाले विभिन्न बिमारीको जोखिम

स्वास्थ्य विज्ञका अनुसार शरीरले २४ सै घन्टा उर्जा उत्पादन गर्छ र प्रत्येक समयमा क्यालोरी नस्ट गर्ने काम गर्छ । यसका लागि शरीरमा न्यूट्रिएन्सको आवश्यकता पर्छ ।

नौ वर्षमा १६ प्रतिशतले घट्यो एचआईभी

२०१८ मा एचआईभीबाट १७ लाख नयाँ मानिस संक्रमित भएका थिए ।यूएन एड्सको विश्वव्यापी एड्स अपडेटका अनुसार दक्षिण अफ्रिकामा व्यापक प्रगती भएको छ । 

५५ घन्टाको शल्यक्रियापछि छुट्याइयो टाउको जोडिएका बालिका

लन्डनको ग्रेट आरमन्ड स्ट्रिट अस्पतालमा ५५ घन्टासम्म गरिएको शल्यक्रियापछि दुवै स्वस्थ रहेका छन् । यि बालिकाहरुको कुल ३ शल्यक्रिया गरिएको थियो । दुवै बालिकाको दिमाग तथा रक्त वाहिनी आपसमा जोडिएको थियो ।

छिटो दौडनाले वृद्धावस्थामा फिट

बाथबाट  पिडित पाँच मध्ये दुई मानिसले पाको उमेरमा अपांगताको सामना गर्नु परेको देखिएको छ । विशेषरुपमा शरीको तल्लो जोइन्टमा बाथबाट पिडित मानिसले यो समस्याको सामना बढी गर्नु परेको देखिन्छ 

१३ घन्टा भन्दा बढी बस्नाले व्यायामले पनि काम गर्दैन

अधिक समय बस्ने मानिसमा कैयौ किसिमका उपचार गर्न नसकिने बिमारीको जोखिम हुने गर्छ । यस किसिमका मानिसमा कैयौ मेटाबोलिक समस्या हुन सक्छ ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली