Become a volunteer

Become a Blood Donor

19°C
few clouds

न्युट्रिसन तथा डाइट्

३० वर्षको उमेरपछि क्याल्सियमको कमी देखिने, यस्ता आहारको सेवनमा जोड दिनु आवश्यक

यदि खुट्टा, दाँत, हड्डीहरुमा दुखाईको समस्या भएमा खानामा क्याल्सियमयुक्त खाद्य पर्दाथ समावेश गर्नु पर्दछ । 


भिटामिन ए ले छाला क्यान्सरको जोखिम घटाउने

यदि उपभोग गरिएको आहारमा उच्च मात्रामा भिटामिन ए भए छालाको क्यान्सरको जोखिम घटाउने देखाएको छ । 

क्याल्सियम: टाइप २ मधुमेह र ह्रदयरोगको जोखिम घटाँउने

 हाम्रो मस्तिष्कलाई स्वस्थ्य राख्न र शरीरको अन्य भागहरुलाई बलियो बनाउनाको लागि निश्चित रुपमा क्याल्सियम चाईने गर्दछ ।

पोषणका लागि कृषि तथा खाद्य प्रणाली सम्बन्धि अन्तरकृया सम्पन्न

“बहु क्षेत्रीय पोषण योजनाले सबै खालका कुपोषण न्युनीकरण गर्ने लक्ष्य लिएको छ जसले गर्दा कुपोषणका कारण मानव पुँजिको विकास र समग्र सामाजिक आर्थिक विकासमा बाधा पर्ने समस्या समाधान हुनेछ ।”  - डा. दिल बहादुर गुरुङ

यसरी बढाऔं रोग प्रतिरोधी क्षमता

इमयुन सिस्टम कमजोर हुनु कुनै बिमारी होईन, तर यसका कारणले शरीरलाई बिमारी बनाइदिन्छ । हाम्रो खानपानमा लापरवाहीको कारण शरीरमा आवश्यक तत्वहरुको कमी हुने गर्छ र शरीरले रोगसंग लड्ने क्षमता गुमाउँछ ।

तनावमा कम क्यालोरीयुक्त खाना नखाए बिमारी

मुसामा गरिएको अनुसन्धानमा वैज्ञानिकले तनाव सँगसँगै धेरै क्यालोरीयुक्त खानखाएमा तौल अपेक्षाकृत रुपमा धेरै बढ्न सक्ने बताएका छन् । 

धुम्रपानभन्दा बढी खतरनाक छन् यी ३ डाइट

१ असोज अस्वस्थकर डाइटले केबल स्वास्थ्यलाई मात्रै नोक्सानी पुर्‍याउदैैन कि यसले समय भन्दा पहिलेनै मृत्यूको जोखिमलाई पनि बढाउछ । एक नयाँ अध्ययनले दावी गरेको छ कि अस्वस्थकर तथा  खराब डाइटले विश्वभरीमा धेरै मृत्यू भएको छ । अध्ययन प्रतिवेदनमा यो पनि बताइएको छ कि नियमित रुपमा अस्वस्थकर खानाको सेवन गर्नाले शरीरमा धुम्रपान गरेको भन्दा पनि बढी नोक्सानी पुर्‍याउछ ।

धुम्रपानभन्दा बढी खतरनाक छन् यी ३ डाइट

२०१७ मा  खराब डाइटका कारण २२ प्रतिशत मृत्यू भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएका छ । तर धुम्रपानबाट मृत्यू हुनेको आंकडा यो भन्दा पनि कम छ । 

यस्तो डाइट प्लान र वर्कआउटले सोनाक्षी सिन्हाले घटाईन् तीस किलो वजन

उनको वर्कआउटमा कार्डियो, फंसनल, वेट ट्रेनिंग,साइक्लिंग, स्पिनिंग, स्वीमिंग र टेनिस खेलहरू सामेल छन् । यसका साथै उनी हप्तामा तीन पटक हठयोग पनि गर्द्छिन् ।

यसरी पत्ता लगाउनुहोस् शरीरमा पोषक तत्वको कमी

 धेरैजसो मानिसलाई यो जानकारी हुँदैन कि आफूले जुन  खानेकुरा खाइरहेका छौं त्यसमा कुन कुन पोषक तत्व हुन्छ भनेर । यो भन्दा पहिले नै यी पोषक तत्वको कमीले बिरामी हुनु भन्दा पहिले नै कुन कुन खानेकुरामा पोषक तत्व हुन्छ भन्ने जान्नु आवश्यक हुन्छ ।

भिटामिन सी ले ४० वर्षमा पनि २५ को जस्तै जवान

हाम्रो शरीरमा एस्कर्बिक एसिडको कोशिका एवंम पाचन प्रक्रियाका लागि महत्वपूर्ण भूमिका रहदै आएको छ । भिटामिन 'सी'ले तपाईको सुन्दरता बनाइ राख्नुका साथै स्वास्थ्यमा पनि राम्रो भूमिका निर्वाह गर्छ ।

क्यालसियम र भिटामिनसँगै खानाले स्ट्रोक

शोधका अनुसार क्यालसियम तथा भिटामिन डीको गोली एक साथ लिनो स्ट्रोकको खतरा हुन जान्छ । 

भिटामिन ‘ए’ ले छालाको क्यान्सरको जोखिम कम

 भिटामिन एको सामान्य सेवनले छालाको क्यान्सरको जोखिम कम गर्न सकिने एक अनुसन्धानले देखाएको छ । सवा लाख मानिसमा गरिएको एक अध्ययनको आधारमा शोधकर्ताले यो निश्कर्ष निकालेका हुन् । भि

रगतको कमी र थकान हटाउन गाईको दूध

ब्लड प्रेसरको समस्याबाट पनि मुक्ति दिन्छ । शरीरमा पोटासियमको मात्रा बढ्नाले तथा सोडियमको मात्रा कम हुनाले ह्दयघाातको खतरा पनि कम हुन्छ । 

‘चीज’ वजन कम गर्ने अचुक औषधी

वजन कम गर्नका लागि तपाई सबै किसिमका चीज खान सक्नु हुदैन । वजन कम गर्नका लागि यस्तो चीजको छनौट गर्नुहोस्, जुन पोषणले भरिपूर्ण होस् ।

एउटा स्याउमा १० करोड ब्याक्टेरिया

शोधकर्ताका अनुसार फाइबर तथा भिटामिनका अतिरिक्त एउटा स्याउमा १० करोड ब्याक्टेरिया हुन्छ । यी ब्याक्टेरिया स्वास्थ्यका लागि राम्रो होस् वा नराम्रो स्याउ कसरी फलाइएको छ भन्ने विषयमा निर्भर रहने अध्ययनले देखाएको छ ।

के छ त उच्च प्रोटिनयुक्त भटमासको फाइदा ?

प्रोटिन तृप्तिको भावना पैदा गर्न वा पेट भरिएको वा भोक महसुश नहुनका लागि सहयोग गर्छ । यदी तपाईंको पेट भरिएको महसुश भयो भने तपाईं स्वभाविक रुपमा अन्य बोसोयुक्त खाना खानु हुँदैन।


पुरक आहार फाइदा भन्दा नोक्सानी बढी

पुरक आहारले मुटुको स्वास्थ्यमा कुनै सकारात्मक असर पार्दैन । हरिया तरकारीहरु भिटामिन ‘के’ र नाइट्रेटले भरपुर हुन्छ । यसले धमनिको रक्षा गर्छ र रक्तचाप कम गर्न सहयोग गर्छ ।


मकैं खाने बित्तिकै पानी पिउनु हुन्छ ?

धेरै व्यक्तिहरु मकैं खाने बित्तिकै पानी पिउने गर्दछन् तर यस्तो गर्नाले स्वास्थ्यमा हानी गर्दछ । धेरै मानिसहरु मकैं खाए पछि पेट दुख्ने, पेट फुल्ने समस्याको बयान गर्दछन् । 

होसियार, के तपाईले सेवन गर्ने दुधमा डिटर्जेन्ट मिसाईएको त छैन ?

हड्डी तथा दाँतलाई स्वस्थ्य राख्नका आवश्यक खनिज दुधले नै प्रदान गर्छ । दुधमा यति फाईदाजनक तत्व पाईन्छ जुन अमृत समान छ र हाम्रो जीवनको लागि अपरिहार्य छ । 

धुम्रपानले भन्दा पनि पौष्टिक तत्व कम भएको खानाले लिन्छ धेरै ज्यान

१ करोढ १० लाख मनिसको मृत्यू बढी सोडियम र पौष्टिक तत्वको अभाव भएको खाना खानाले भएको अध्ययनको निश्कर्ष छ । 

भिटामिन ‘डी’ को कमीले पेटमा बोसो

हालैको अध्ययनले भिटामिन ‘डी’ ले मुटु असफल हुने, मधुमेह र क्यान्सरको रोकथाम गर्ने देखाएको छ । भिटामिन ‘डी’ को कमीले कपाल  झर्ने समस्या आउने पनि अध्ययने देखाएको छ ।

तातो पानी र केरा खाउँ, वजन घटाउँ

बिहानै तातो पानी र केरा खानाले वजन कम हुने विषय वैज्ञानिकाले पनि प्रमाणित गरिसकेका छन् । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली