Become a volunteer

Become a Blood Donor

19°C
few clouds

पुरुष

डा. केसीको स्वास्थ्य अवस्था गम्भिर, काठमाडौ ल्याइने

सरकारलाई मेरो स्वास्थ्यको चिन्ता भए मेरो माग पुरा गरिदिए अनसन तोड्ने दृढता व्यक्त गरेका छन् ।

पुरुषलाई पनि हुने गर्छ स्तन क्यान्सर, मोटोपना तथा धुम्रपान मुख्य कारक

स्तन क्यान्सरको लक्षण महिला, पुरुष दुवैमा एकै जस्तो हुन्छ । तर प्रायः पुरुषहरु यस लक्षणहरुलाई बेवास्ता गर्ने गर्छन् । किनभने उनीहरुलाई लाग्दछ स्तन क्यान्सर महिलाहरुलाई मात्र हुन्छ । 


पिताको धुम्रपानले नवजात शिशुमा दमको जोखिम

अध्ययनका अनुसार पिताको धुम्रपानबाट बच्चामा प्रतिरक्षा सम्बन्धि जिनको मिथाइलेसन तथा दमको खतारा बढेको थियो । जो पिता दिनमा २० भन्दा बढी चुरोट पिउथें, उनीहरुको बच्चामा अन्यको तुलनामा दमको खतरा ३५ प्रतिशत बढी थियो ।

पुरुषहरुको तालुपना हटाउन बैज्ञानिकले बनाए यस्तो उपकरण

प्रत्येक दिन यदि तपाईंको ५० देखि  १ सय कपालका रौं झर्छन् भने त्यो एक सामान्य कुरा हो । यद्यपि अधिक मात्रामा कपाल झर्दै गए र नपलाएको खण्डमा भने यो एक गम्भीर समस्या बन्दछ ।

बढ्दो उमेरका साथै लिंगमा आउँछ यस्तो परिवर्तन

उत्तेजित लिंग शारीरिक सम्पर्कका लागि मात्र नभई स्वस्थ्य र सकृय पुरूष हुनका लागि पनि उत्तिकै जरूरी हुन्छ । यदी तपाईंको लिंग उत्तेजित हुँदैन भने डाक्टरी परामर्शको आवश्यकता पर्दछ ।

शारीरिक सम्बन्ध नहुँदा पुरुषमा क्यान्सरको जोखिम

यौन सम्पर्क राख्दा मानिसको ८५ प्रतिशत क्यालोरी बर्न हुन्छ  र यसले रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गराउँछ ।

नियमित सेभिङ गर्नुस्, यसको छ फाइदै फाइदा

पुरुषले आफ्नो मुहारमा निखारता ल्याउनका लागि दैनिक सेभिङको सहारा लिन्छन् ।

तालुखुइले पुरुष आकर्षक,मजबतु र बुद्धिमान

यो अध्ययनका अनुसार तालु खुइले पुरुष आकर्षक, मजबुत तथा अत्यन्त बुद्धिमान हुन्छन् । यदी तपाईलाई यो कुरामा विश्वास लाग्दैन भने विश्वकै धनी जेफ बेजोसलाई हेर्नुहोस् वा हलिउड अभिनेता जेसन स्ट्याथमलाई पनि हेर्न सक्नु हुनेछ ।

याहाँ २२ पुरुषले एक वर्षमै बच्चा जन्माए

अस्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्यूमन सर्भिसले जन्म  दरसँग सम्बन्धित आंकडा जारी गरेको छ । जसका अनुसार बच्चालाई जन्म दिने सबै २२ पुरुष तेस्रो लिंगी हुन् । हाल यिनीहरुको नाम अब २२८ पुरुषको सूचीमा समावेश भएको छ ,जसले विगत १० वर्षको अवधिमा बच्चालाई जन्म दिइसकेका छन् ।

पहिलो डेटमा महिला पुरुषबाट के चाहन्छन् ?

पहिलो पटक कुनै महिलासँग डेटमा जाँदाको समयमा तपाईंको मनमा पनि यो सवाल उठ्न सक्छ कि महिलाले पहिलो डेटमा के मन पराउँछिन् ? 

शारीरिक सम्बन्धमा महिला भन्दा पुरुष अगाडि

शारीरिक सम्बन्धमा पुरुष र महिला दुवैलाई रुची हुन्छ । तर, सम्बन्ध राख्नका लागि महिलाको तुलनामा पुरुषले बढी प्रयास गर्ने गरेको अध्ययनले देखाएको छ ।

लिंगको अग्रभाग संवेदनशील भएमा के गर्ने ?

यसलाई बेलेनाइटिसको रुपमा पनि चिनिन्छ । यो एक संक्रमण हो, जसमा व्यक्तिले शरीरको हिस्सामा संवेदनशीलता महशुस गर्छ । 

यी रोगले पुरुषमा बाझोपनाको खतरा

यो भाइरसले पुरुषमा शुक्राणुजननमा नकारात्मक असर पार्छ । यसले शुक्राणुको संख्या, टेस्टोस्टेरोनको स्तरको गतिशिलता तथा व्यवहारमा भने पक्कै पनि कमी आउँछ ।

पुरुषलाई वजन घटाउन शाकाहारी भोजन

यदी तपाई पातलो हुन चाहनुहुन्छ भने साग सब्जी तथा फलपूmल खानुहोस् । हरियो सब्जी तथा फलको सेवनले पुरुषमा मोटोपना बढ्दैन ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली