Become a volunteer

Become a Blood Donor

20°C
few clouds

बालबालिका

पाँच वर्ष भन्दा मुनि उमेरका एक तिहाई बच्चा कुपोषण वा मोटोपनाबाट पिडित: युनिसेफ

युनिसेफका कार्यकारी निर्देशक हेनरीटा फोरका अनुसार राम्रो बिकल्प नहुनाले करोडौं बच्चा अस्वस्थ्य भोजनबाट गुजारा गरिरहेका छन् । रिपोर्टमा कुपोषणका तीन कारण बताईएको छस् अल्पपोषण, भोक र अधिक वजन । 

बच्चाको ज्यानै लिने ब्रेन क्यानसरको उपचारमा वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका

डिआइपिजी दिमागको जरामा जम्मा हुने घातक टयुमर हो जसको सर्जरी गर्न सकिदैन । यो धेरै जसो सानो बच्चाहरुमा हुने गर्छ । यसले बच्चालाई एक वर्ष भन्दा ज्यादा बाँच्नै दिँदैन ।

बदलिँदो मौसममा बच्चालाई कसरी जोगाउने त भाइरल ज्वरोबाट

भाइरल ज्वरो आउँदा रूघाखोकी लाग्ने, टाउको दुख्ने, जीउ दुख्ने, ज्वरो आउने जस्ता समस्या हुने गर्दछ । यो जोसुकैलाई पनि हुन सक्दछ तर बिशेष गरेर बच्चाहरूमा प्रतिरोधी क्षमताको कमी हुनुको कारण उनीहरू नै यसबाट बढी पिडित हुने गर्दछन् ।

९ महिना नपुगि जन्मेका बच्चामा मिर्गौैला बिमारीको जोखिम

लगभग ६ हजारको मिर्गौला प्रत्यारोपण, ६० हजारको हेमोडायलासिसबाट गुज्रदै आएका छन् भने अन्य ६ हजार एक वर्षमा पेरिटोनियल डायलासिसको उपचार गर्ने गरेका छन् ।

धेरै मायाँ र हेरचाह चाहान्छन् अटिजम पिडित बच्चा

टिजम पिडित बच्चा अरू सामान्य बच्चा भन्दा केहि भिन्न देखिन्छन् । उनीहरू खुलेर आफ्नो भावना व्यक्त गर्न सक्दैनन् । यसकारण यिनीहरूलाई घर-परिवारले धेरै नै रेखदेख गर्न आवश्यक छ । 

सुत्नु भन्दा पहिले दूध पिउनाले बच्चामा दाँतको समस्या

च्चाका लागि दूध अमृत समान हुन्छ । धेरैजसो मानिस आफू र बच्चालाई पनि रातमा दूध पिउन दिने गर्छन् ।  तर के तपाईंलाई थाहा छ , दूध जति फाइदाजनक छ, यसको नोक्सानी पनि त्यत्तिकै छ ।

टिक–टक तथा फेसबुक बिना बस्दैनन बच्चा ? खतरामा छ बालापन

युनिभर्सिटी अफ मोन्टरियालद्वारा गरिएको एक शोधका अनुसार सोसल मिडिया तथा टेलिभिजनको कारणले बच्चाहरु डिप्रेशनको शिकार बनिरहेका छन । यसै डिप्रेशनको कारणले बच्चाहरु आफूमा मात्र सिमित रहने देखिएको छ ।

अधिक होमवर्कले बच्चामा डिप्रेशन

बच्चामा होमवर्कका कारण तनाव हुने गर्छ  । किनकी होमवर्क सही रुपमा नगर्ने हो भने स्कुलमा उनीहरुलाई दण्ड मिल्न सक्छ । यसैका कारण बच्चामा टाउको दुख्ने,  एक्लोपना जस्ता बिमारीको चपेटामा  पर्न सक्छन् । 

२ वर्ष भन्दा कम उमेरको बच्चालाई नदिनुस् फ्रुट जुसःविज्ञ

नेसनल कन्सल्टेटिभ ग्रुपले हालै मात्र फास्ट एन्ड जंक फूड्स्, सुगर स्वीटेन्ड बेभरेजेस तथा इनर्जी ड्रिंक्सको विषयलाई लिएर ताजा  दिशानिर्देश जारी गरेको छ । यो निर्देशनमा शिशु वा सानो बच्चालाई फ्रुट जुस दिनुको सट्टा ताजा फलफूल दिनका लागि भनिएको छ ।


बच्चलाई गाली गर्ने र पिट्ने नगर्नुस्, हुन सक्छ अपोजिसनल डिफिएन्ट डिसअर्डर

 यदी बच्चा धेरै बहस गर्छ भने  पनि यो समस्या हो । यो रोग लागेका मानिसले ठूलाको  कुरालाई बेवास्ता गर्छ । अन्यलाई जानीजानी समस्यामा पार्छ र आफ्नो गल्तीको दोष अन्यलाई थोपार्छ । 

पाको उमेरमा अभिभावक बन्दा बच्चा कम चञ्चले

अधिक उमेरका माता–पिता बच्चाको आवश्यकताप्रति ज्यादा संवेदनशी हुन सक्छन् र उनीहरुको आवश्यकताको ध्यान राख्न सक्छन् ।

पाँच वडामा बर्थिङ सेन्टर

“बर्थिङ सेन्टरमा आएर शिशु जन्माउनेलाई प्रोत्साहनस्वरुप एम्बुलेन्स सेवामा निःशुल्क व्यवस्था मिलाइएको छ ।”  नगरपालिकाले यही भदौ १ गतेदेखि लागू हुने गरी कार्यविधि तयार गरेको छ ।

घाइते शिशुको तरुण दलद्वारा उद्धार

गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो ।

१ थोपा रक्सीले १ महिनाको शीशुको मृत्यू

चीनमा शीशु जन्मिएपछि महिना दिनमा ‘फुल मन्थ’ सेलिब्रेसन गर्ने गरिन्छ । यो अवसरमा परिवारमा नयाँ सदस्यको आगमनको खुसीयाली मनाउने र आर्शिवाद दिने गरिन्छ । 

प्रिम्याचोर शीशु भविष्यमा कम रोमान्टिक

समय अगावै बच्चा जन्मने मामिलामा भारत अग्रणी मुलुकमा पर्छ । यो मुलुकमा शीशु ३७ हप्ता अगावै जन्मिन्छन् र यो संख्यामा अझै वृद्धि भइरहेको छ ।

बाख्राको दूध बच्चाका लागि अमृत

बाख्राको दूधमा प्रिबायोटिक भएको लाभकारी ब्याक्टेरिया अलिगोसेकेराइड्स पाइएको छ । यो ब्याक्टेरियाले आन्द्रामा हानिकारक ब्याक्टेरियासँग जुध्नका लागि सहयोग गर्छ । 

धेरै सरसफाइमा बस्ने बच्चालाई पनि क्यान्सरको खतरा

जुन बच्चालाई कीटाणुसँग जोगाएर राखिन्छ पछि गएर उनीहरुमा ल्यूकेमियाको खतरा हुने अध्ययनले देखाएको छ ।

बच्चामा टिभी–मोबाइलको लतले जोखिमः डब्लूएचओ

 पाँच वर्ष भन्दा कम  उमेरको बच्चाका लागि स्क्रीन हेर्ने समय १ दिनमा १ घन्टा भन्दा बढी हुनु हुदैन । 

बच्चालाई नदिनुहोस् यि चिज स्याम्पु, लोसन तथा नङ पालिस

यी उत्पादनमा लेखिएको अक्षर साना बच्चाले पढ्न सक्दैनन । उनीहरु यी बस्तुमा राखिएको रंगि–बिरंगी लेबल वा यसको बास्नाबाट आकर्षित हुन्छन् ।

लिच्ची खादा भारतमा १०० बालबालिकाको मृत्यू

दिमाग सुनिएपछि शरीर बटारिने र होस गुमाउने अवस्थाबाट प्रभावित भएर राती नै चिच्याउदै उठ्ने गरेका छन् । 

अपर्याप्त निद्राले विद्यार्थीमा मानसिक समस्याको खतरा

अनिद्राकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले आश्चर्य नै पर्ने गरी देखाएको छ ।

अमेरिकामा गरिब बच्चा बढि स्वस्थ्य

उनीहरुको हाजिरी, शारीरिक फिटनेस,सामाजिक तथा आर्थिक स्थितिको रेकर्ड हेरेका थिए । बच्चाहको उचाई, वजन तथा पाँच किसिमका फिटनेस गतिविधि (पुसअप, सेटअप, रनिङ) का आधारमा उनीहरुको प्रदर्शन हेरिएको थियो । फिटनेस गतिविधिमा उनीहरुको प्रदर्शनको आधारमा  अंक दिइएको थियो ।
 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली