Become a volunteer

Become a Blood Donor

19°C
few clouds

महिला

योनी संक्रमणको सबैभन्दा ठूलो कारण हो यो एक गलती

यस संक्रमणका कारण योनी चिलाउने साधारण हो । यस्तो संक्रमणले योनीबाट गन्धयुक्त पदार्थ आउने गर्छ । 

महिला यसरी बन्न सक्छन् फिट

 यसका लागि फाइबर, प्रोटिन, क्यालसियम, भिटामिन र ग्लुकोज भएको खाना रोज्नुस्, जसले पुरै दिनका लागि उर्जा दिन्छ र शरीरको आवश्यकता पूर्ति गर्छ ।


अमेरिकी महिलाको गर्भावस्थामा मृत्यू,आमको तुलनामा बढी

हालको अमेरिकी महिला आम महिलाको तुलनामा सुत्केरीको अवधिमा मर्ने सम्भावना ५० प्रतिशत बढी रहेको छ,”हार्भड मेडिकल स्कुलका डा. नील शाहले बताए ।

पुरूषबाट-के-चाहन्छन् महिला ?

आफूले केहि नभनिकनै उनीहरूको चाहना बुझिदेओस् र बेलाबेलामा सरप्राइज दिइरहोस भन्ने अधिकांश महिलाहरूको चाहना हुन्छ । तर यसको ठिक बिपरित अधिकांश पुरूषहरू भने आफ्नो पार्टनरको अपेक्षा बुझ्न सक्दैनन् ।

गर्भावस्थामा धुम्रपानले बच्चामा समस्या

धुम्रपान गर्ने महिलाको बच्चामा केमरिन जीनको गतिविधि प्रभावित हुन्छ र यसलेनै मोटोपनाको समस्या निम्त्याउने उनले बताए । केमरिन बसा कोशिकाबाट बन्ने प्रोटिन हो ।

गर्भनिरोधक औषधीको सेवन गर्नुहुन्छ ? सावधान !

 लामो समयसम्म यस्तो औषधीको सेवन गर्ने महिलाहरु भावनाहिन हुनसक्ने देखिएको छ । जसको सिधा प्रभाव उनीहरुको सम्बन्धमा पर्न सक्ने हुन्छ । 

यी चिजले बढाउँछ महिलाको फर्टिलिटी (प्रजनन)

महिलामा फर्टिलिटी (प्रजनन) क्षमता वृद्धिका लागि विज्ञले पनि उनीहरुलाई स्वस्थ्य भोजन लिने सल्लाह दिन्छन् ।  तलका पाँच चीजले महिलाको प्रजनन क्षमतामा वृद्धि गर्छ ।

गर्भवती महिलाको ब्रेन डेड भयो, बच्चाका लागि ११७ दिनसम्म जिवित राखियो

 भ्रुणको विकास सुनिश्चित गर्नका लागि नियमित रुपमा महिलाको खुट्टालाई यसरी चलाइन्थ्यो कि उनी आफ्नो खुट्टाबाट हिँडिरहेकि छन् । १५ अगस्टमा चिकित्सकले आफ्नो शल्यक्रियाको माध्यमबाट स्वस्थ बच्चालाई जन्म दिएका थिए ।

बिमारीबाट बच्नका लागि ब्रत बस्नुको फाइदा

आयुर्वेदमा पनि उपवास अर्थात पेट खाली राख्ने प्रथा रहेको छ । यद्यपि सबै बिमारीको उपचार व्रत भने होइन तर यो अधिकांश समस्याको उपाय हुनसक्छ । उपवासको धार्मिक अर्थलाई पर राखेर यसलाई एक चिकित्सकिय पद्दत्तिको रुपमा सम्झनु जरुरी छ । 

तीजमा अपनाउनुहोस यी ५ फेशन, बन्नुहुनेछ फेसन आइकन

हरितालिका तिजमा महिलाहरु सोह्र श्रृंगार गरेर माता गौरी र भगवान शिवलाई  प्रसन्न गर्ने कोशिस गर्ने गर्छन । 

गर्भावस्थामा सामान्य भन्दा अधिक सुन्निनु खतरनाक

गर्भावस्थाको समयमा महिलाको शरीरले करिब ५० प्रतिशत रगतको उत्पादन गर्छ  । सोही अनुपातमा तरल पदार्थको पनि निर्माण गर्छ । गर्भमा रहेको बच्चालाई आमाकै शरीरबाट पोषण प्राप्त हुन्छ ।

स्लीप एपनियाबाट पीडित महिलामा क्यान्सरको जोखिम उच्च

 यो बिमारीको समयमा सास लिनुमा पटक–पटक रुकावट हुन्छ । यसका केही कारणमा अधिक वजन, जिब्रोको आकार ठूलो हुनु तथा टन्सिल प्रमुख रहेका छन् ।

किशोरीमै आमा बन्ने सङ्ख्या घटेन

छिटो विवाहले महिलाको पाठेघर खस्ने, अपाङ्ग बच्चा जन्मने, पारिवारिक बोझले शिक्षा पूरा गर्न नपाउनेजस्ता विविध कुराले वृत्ति विकासको ढोका बन्द हुने महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले बताउनुभयो ।

घरमै सुत्केरी हुने परम्परा तोड्दै महिला

तीन वर्षको तथ्याङ्क हेर्दा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा डोटीमा कूल गर्भवतीको ५७ प्रतिशत र आव २०७४/७५ मा ६६ प्रतिशत स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका थिए ।

उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य चौकीमा १२९ गर्भवती भएका मध्ये ३९ जना, वडा नं ४ पायल स्वास्थ्य चौकीमा ६४ गर्भवती भएका मध्ये ११ जना २० वर्षमुनिका रहेका छन् ।

गर्भवती हुनुहुन्छ ? चकलेट खानुहोस्

चकलेट पनि एक यस्तो बस्तुमा समावेश छ , जसमा फ्याट, सुगर तथा क्याफिन आमा बच्चाको स्वास्थ्यका लागि नोक्सानी पुर्याउने बस्तु हुने गरेको छ ।

मेसिनबाट सेनेटरी प्याड

 “महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने र बीचमै पढाइ छाड्ने लगायतका समस्या नदेखिउन भनेर निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।” 

स्थानीय तहमा सुत्केरीलाई प्रोत्साहन भत्ता

सुत्केरी भएपछि २४ घण्टा, तीन दिन र सात दिनमा गराउनुपर्ने स्वास्थ्य जाँच नियमितरूपमा गर्ने महिलालाई रु ५०० दिने व्यवस्था नगरपालिकाले गरेको छ । गत आर्थिक वर्ष नगरपालिकाले प्रोत्साहनस्वरुप स्वास्थ्य जाँच गराउँदा रु ३०० का दरले भत्ता वितरण गरेको थियो । 

गर्भवती डाक्टरले आफ्नै डेलिभरी रोकेर गराइन् अर्की महिलालाई सुत्केरी

वाहा केही समयमै महिलाको प्रसव भयो । यसको केही समयपछि उनले एक स्वस्थ छोरीलाई जन्माइन् । यसपछि महिला चिकित्सकले आफ्नै बच्चालाई पनि जन्म दिइन्

तनावले महिलामा अल्जाइमरको जोखिम उच्च

तनाव तथा चिन्ताले तपाईंलाई गम्भीर बिरामीको शीकार बनाउन सक्छ । तनावले महिलालाई तीव्र रुपमा आफ्नो शीकार बनाइरहेको छ ।

पहिलो डेटमा महिला पुरुषबाट के चाहन्छन् ?

पहिलो पटक कुनै महिलासँग डेटमा जाँदाको समयमा तपाईंको मनमा पनि यो सवाल उठ्न सक्छ कि महिलाले पहिलो डेटमा के मन पराउँछिन् ? 

गर्भावस्थामा अचार खानु फाइदाजनक वा हानिकारक ?

 धेरैजसो महिला यस्तो समयमा अचार जस्तो अमिलो खानेकुरा खानका लागि रुचाउँछन् ।  तर तपाईलाई थाहा छ?  गर्भावस्थामा महिलाले अचार खान हुन्छ वा हुदैन ? 

शीशुलाई अर्को महिलाको स्तनपान गराउनु कति सुरक्षित

 यो बच्चाका लागि कत्तिको सुरक्षित हुन्छ भन्ने विषय स्तनपान गराउने महिला कत्तिको स्वस्थ छिन् भन्ने विषयमा निर्भर रहन्छ ।

के तपाईंलाईथाहा छ ? महिनावारीमा पनि गर्भ रहन सक्छ

धेरैजसो महिलालाई लाग्ने गरेको छ कि महिनावारीमा सेक्स गर्नु गर्भ नरहने दृष्टिकोणबाट सर्वा्धिक सुरक्षित हुन्छ । यो अवधिमा महिला गर्भवती हुन्नन् । तर यस्तो विलकुल होइन । सेक्स गरेपछि गर्भको सम्भावना सधै रहिरहन्छ । 

स्तनपान गराउने आमा घट्दै

कार्यालयमा शिशुलाई स्तनपान गराउने स्थान अभाव हुनु तथा सौन्दर्य बिग्रने गलत मानसिकताले आमाले स्तनपान गराउने कार्य कम हुँदै जान थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका पब्लिक हेल्थ नर्श ममता जोशीले बताउनुभयो । 

यौन सम्बन्धले महिलाको मानसिक स्वास्थ्य पनि राम्रो

यौन सम्बन्ध राख्नाले शरीरमा हुने कुनै पनि किसिमको दुखाईबाट छुटकरा मिल्छ । यसका साथै नियमित रुपमा सम्बन्ध राख्नाले महिलाको समय भन्दा पहिलेनै बुढो हुने लक्षण पनि कम देखिन्छ । यसका साथै महिलामा गरिएको शोधले सम्बन्ध नियमित रुपमा राख्नाले उनको स्मरणशक्तिमा पनि वृद्धि हुने देखाएको छ ।

रात्रीकालिन र लामो समयको कामले गर्भपतन उच्च

साताको ४० घन्टा भन्दा बढी काम गर्ने महिलामा पनि गर्भपतन हुन सक्ने सम्भावना ३८ प्रतिशत उच्च हुने र समय अगावै बच्चा जन्माउने सम्भावना २१ प्रतिशत बढी हुने देखिएको छ । 

महिला रक्तदाता न्यून

 देशभर सङ्कलन गरेको रगत र रक्ततत्वमध्ये महिला रक्तदाताको सङ्ख्या १६ प्रतिशत पुगेको छ । नेपालभर दुई लाख ७१ हजार ९२२ युनिट रगत सङ्कलन गरी तीन लाख ४५ हजार १५१ रक्ततत्व वितरण भएको थियो ।     

रोग लुकाउँछन् महिला

करीब चार दर्जन पाठेघर खसेका महिला छन् । पाठेघर खसेका बारेमा श्रीमान्लाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमान्लाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका– ६ निरौली स्थानीय भागरथी बोहराले बताउनुभयो ।

मधुमेहले पुरुषको तुलनामा महिलामा हृदयघातको सम्भावना उच्च

मधुमेह भएको महिलामा ह्दयघातको जोखिम पुरुषको तुलनामा ४७ प्रतिशतले बढी हुने गर्छ । यसको प्रमुख कारणमा उपचारमा गरिने लापरवाही तथा राम्रो किसिमको हेरचाह नगर्नु रहेको छ ।

गर्भावस्थामा कफीबाट टाढै रहनु उत्तम

 यदी गर्भावस्थामा धेरै चिया र कफी खाइयो भने उनीहरुको बच्चाको कलेजोको बिरामी हुने सम्भावना उच्च हुन जान्छ । मुसामा गरिएको प्रयोगपछि शोधकर्ताले यो निश्कर्ष निकालेका हुन् ।

अस्पतालमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र मृतकका आफन्त

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी सुत्केरी निषाकुमारी थापाको अत्याधिक रक्तस्राव भई शुक्रबार बिहान मृत्यु भएपछि चिकित्सकको लापरवाहीले घटना घटेको भन्दै पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृतकका आफन्त र सुरक्षार्थ खटिएका सुरक्षाकर्मी । (रासस) तस्वीर :कृष्ण दवाडी   

महिला बच्चा नभएकै अवस्थामा खुसी

जोखिम भएका व्यवहारहरुलाई कम गर्ने भएकाले र आफूलाई केही हदसम्म शान्त राख्नका लागि सहयोग गर्ने भएका पुरुषहरु विवाह गर्नतर्फ आकर्षित हुने डोलानले बताए ।

क्यान्सरपीडित तारामायालाई झापाली समाजको सहयोग

गुरुङ कार्यरत कम्पनीले शुरुमा बिरामीको बेवास्ता गरेको र झापाली समाजको अग्रसरतामा नेपाली दूतावासमार्फत कम्पनीमा समन्वय गरेपछि करीब दुई लाख दिराम (रु ६० लाख) को उपचार सुविधा गुरुङले पाएकी थिइन ।

सुत्केरीको हेलिकप्टरमा उद्धार

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुम्बेवाका अध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले जिल्ला प्रशासन कार्यालयमार्फत पहल गरी उनलाई उपचारका लागि हेलिकप्टरमा कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको जानकारी दिनुभयो ।     

आफ्नै आमाको सहयोगमा यौन शोषणमा परेकी १२ वर्षीया किशोरीको पीडा

सत्र दिनसम्म यौन शोषणकी सिकार भएर आएकी किशोरीले सबै कुरा दिदी र ठूली आमालाई भनेपछि गाउँमा होहल्ला हुने र पक्राउ पर्ने डरले आफ्नै छोरीलाई यौन शोषण गराएकी आमा र यौन पिपासु सीयाराम दुवैजना पुनः भारतमै भागेका छन् ।

गर्भवती हुनुहुन्छ ? आलु खादै नखानुहोस्

इन्सुलिन ग्रन्थीको तहमा कमी आउनाले मधुमेह हुन्छ । मधुमेह विभिन्न किसिमको हुन्छ । सामान्य रुपमा टाइप–२ मधुमेह हुने गर्छ । गर्भावस्थाको समयमा हुने मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन

”शिशुसहितका आमालाई कार्यालयमा आउँदा सार्वजनिकस्थलमा स्तनपान गराउन असहज हुने भएकाले तत्कालका लागि साधारण स्तनपान कक्ष स्थापना गरिएको र आगामी दिनमा यसलाई व्यवस्थित गर्दै लगिने जनाइएको छ । 

कम बोसो र बढी फलफूलले ब्रेस्ट क्यान्सरको जोखिम कम

भोजनमा सुधार ल्याएकी स्वस्थ महिला र पछि गएर ब्रेस्ट क्यान्सर विकास भएको महिलामा सामान्य भोजन गर्नेको तुलनामा यस किसिमको भोजन गर्ने  महिलामा मर्ने सम्भावना २१ प्रतिशत कम भएको पाइएको छ ।


गोप्य स्तनपान कक्ष

जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा पहिले खोलेको स्तनपान कक्ष देखाउँदै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल । तस्वीर :विमलबहादुर विष्ट

टाइट जिन्सले महिलामा बाझोपनदेखि छालाको क्यान्सरसम्म

फिटिङ् जिन्सले गर्भाशयलाई खुम्च्याउने तथा बाझोपनको खतरा बढाउन सक्छ । 

चन्द्रग्रहणमा गर्भवती महिलाले भुलेर पनि नगर्नुस् यि काम

 ग्रहणको समयमा आउने दूषित किरणले गर्भको शिशुलाई नराम्रो असर  पार्न सक्ने मानिदै आएको छ । जसको असर गर्भवती महिलाको हुनेवाला बच्चमा पर्न सक्छ ।

उमेर बढेसँगै महिलामा शारीरिक सम्बन्धको रुचीमा कमी

 “उमेर बढे सँगसँगै यौन स्वास्थ्य सम्बन्धि चुनौती महिलामा सामान्य हुन्छ र महिलाको यौन गतिविधि तथा सन्तुष्टिमा एक प्रमुख कारण निभाउछ ।”


यसरी बन्नुहोस् असल आमा

सोधको समयमा १ देखि ३ वर्षसम्म बच्चालाई पढाउदा कस्तो महसुश भयो भनेर सोधिएको थियो । यो अवधिमा बच्चाको व्यवहारमा कस्तो किसिमको परिवर्तन मिलेको थियो भन्ने प्रश्न पनि सोधिएको थियो ।

नौ घन्टा काम गर्ने महिलामा डिप्रेसनको जोखिम

एक अध्ययनका अनुसार जुन महिला ९ घन्टा वा यो भन्दा बढी काम गर्छन् उनीहरुमा डिप्रेसनको  जोखिम पनि उच्च हुने गर्छ । 

के तपाईं एउटा छोराको आमा हुनुहुन्छ ? यि ६ चिज सानै देखि सिकाउनुहोस्

 एउटा बच्चालाई राम्रो शिक्षा दिनका लागि आमा बुवाले धेरै मेहिनेत गर्नुपर्छ । छोरा वा छोरी दुवैलाई हुर्काउने तरिका अलग अलग हुन्छ किनभने दुवैको चालचलन र सोच भिन्न हुन्छ ।

महिनावारीमा पेट दुख्छ ? यसो गर्नुस्

महिनावारीको समयमा हुने दुखाई कम गर्नका लागि सबैभन्दा पहिले आफ्नो डाइटमा थोरै नियन्त्रण गर्नुहोस् । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली