Become a volunteer

Become a Blood Donor

19°C
few clouds

मानसिक स्वास्थ्य

किन याद हुदैंन निदाएको बेला देखिएका केहि सपनाहरु ?

मनोवैज्ञानिकहरुका अनुसार निदाएको समयमा देखिएका केहि सपना याद हुन्छ केहि हुदैन । यस्तो स्लिपिङ प्याटर्नको कारणले हुने गर्छ । वास्तवमा निदाएको समयमा हाम्रो दिमाग चार वटा चरणबाट गुज्रिन्छ । 

बिहानी व्यायामले डिप्रेसनबाट मुक्ति मिल्ने

मानिसले यदी केबल १५ मिनेट जगिङ ग¥यो भने डिप्रेसन  हुने खतरा अत्यन्त कम हुन जान्छ । यदी जगिङ नगर्ने  हो भने पनि केही शारीरिक व्यायाम गर्नु जरुरी छ ।

मुटु र दिमागको स्वास्थ्यका लागि फाइदाकारी बन्न सक्छ गितार बजाउनु

गितार पनि यिनै वाद्य यन्त्र मध्ये एक हो । नयाँ पुस्ताले बढी नै रूचाउने वाद्य यन्त्र हो गितार ।  गितार बजाउनु पनि मुटु र दिमागका लागि निकै फाइदाकारी हुन्छ ।

आइफोन ११ देखेर मानिसहरुमा ट्राइपोफोबियाको बिमारी

आइफोन ११ प्रो तथा आइफोन ११ प्रो म्याक्सको क्यामारालाई लिएर केहि मानिसहरु यसमा असहज महशुस गरिरहेका छन । सामाजिक संजालमा केहि मानिसहरु लेखिरहेका छन्, यसले उनीहरुमा ट्राइपोफोबिया पैदा गरिरहेको छ । 


७५ प्रतिशत मानसिक रोगी युवा सहयोग विहिन

उनीहरु साथी, परिवार  तथा शिक्षकसँग आफूलाई सहज महशुस गर्दैनन् ।

यी लक्षणले मानिसक गडबडीको संकेत

दी तपाईंलाई कुनै पनि किसिमको मानसिक गडबडीको लक्षण देखियो भने धामी,झाँक्री तथा झारफुकको भर नपरी तुरुन्तै चिकित्सककहाँ गएर औषधोपचार गर्नु उत्तम मानिन्छ । 

तीस बर्षको मध्यमा उच्च रक्तचापले मानसिक रोगको जोखिम

मध्यम उमेरमा उच्च रक्तचापले बिर्सने रोगको जोखम उच्च बनाउने देखिएको यो पहिलो पटक भने पक्कै पनि होइन । तर वैज्ञानिकहरुले कहिले र कसरी यो अवस्था आउँछ भन्ने जान्नका लागि थप प्रयास गरेका छन् ।

वयश्क भन्दा किशोरहरुमा बढी तनाव र टाउको दुख्ने

तीन सातासम्म गरिएको सचेतना आर्ट थेरापीमा छात्रामा हुने टाउको दुःखाईको संख्यामा अत्यन्त कमी आएको थियो । जब यहाँ थेरापी सुरु गरिएको थियो यसमा भाग लिन किशोरीलाई हुने टाउको दुःखाईको औसत संख्या ७.३८ थियो ।

तनाव र बेचैनी फाइदाजनक पनि हुन सक्छ

यदी सुरुमै यसमा ध्यान दिइयो भने यसको सकारात्मक नतिजा पनि आउन सक्छ । 

सामान्य औषधीका प्रयोगबाट पनि हुन्छ डिप्रेसनको खतरा

कुनै पनि कारणले बिरामी भएको अवस्थामा हामीलाई उदासीपनको महशुस  हुनसक्छ । अध्ययनमा सहभागी मानिस पहिले नै पनि डिप्रेसनको शिकार भइसकेका हुन सक्ने पनि बताइएको छ ।

यौन सम्बन्धले महिलाको मानसिक स्वास्थ्य पनि राम्रो

यौन सम्बन्ध राख्नाले शरीरमा हुने कुनै पनि किसिमको दुखाईबाट छुटकरा मिल्छ । यसका साथै नियमित रुपमा सम्बन्ध राख्नाले महिलाको समय भन्दा पहिलेनै बुढो हुने लक्षण पनि कम देखिन्छ । यसका साथै महिलामा गरिएको शोधले सम्बन्ध नियमित रुपमा राख्नाले उनको स्मरणशक्तिमा पनि वृद्धि हुने देखाएको छ ।

पाल्तु जनावरसँग १० मिनेट बिताउनाले तनावमा कमी

जुन विद्यार्थीले कुकुर तथा बिरोलोसँग समय बिताएका छन्, उनीहरुमा कार्टिसोल हर्मन कम भएको पाइएको अध्ययनमा उल्लेख गरिएको छ । यो तनाव पैदा गर्ने एक  महत्वपूर्ण हर्मोन हो । 

अल्ट्रसाउन्डले हटाउन सकिन्छ मानसिक बिमारी

यो चिकित्सा डिमेन्सियाका गंभिर बिरामीको कुनै शल्यक्रियाबिना तथा एनेस्थिसियालाई ठिक पार्न सक्छ । यसका साथसाथै यसको कुनै नकारात्मक परिणाम पनि हुनैन ।

बिर्सने रोगको औषधी तयार

नयाँ औषधीले दिमागको कोशिका पुनः पलाउन थाल्छ । जुन कुनै युवाको दिमागमा हुने गर्छ । 

कति भयानक छ एक्लोपना:

आजको समाज तथा सामाजिक परिवेश अती नै बिभाजित अवस्थामा पुगेको छ । यदि हामी सबैलाई एकतामा बाँध्ने कुनै चिज छ भने त्यो एक्लोपनाको डोरी नै होला। वैज्ञानिक, डाक्टर, सामाजिक कार्यकर्ता तथा नागरिक अगुवाहरू पनि एक्लोपना एउटा महामारी नै हो भन्ने कुरामा एकमत छन् ।

करेन्टले मानिसको दिमागको सिर्जनशिलता सुधार गर्ने

न्यूरोसाइन्टिस्टका अनुसार पोजेटिभ इलेक्ट्रोड (एनोड) करेन्टका कारण दिमागको कोशिकाले बढी मिहेनत गर्छन् । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली