Become a volunteer

Become a Blood Donor

20°C
few clouds

योग

भुजंगासन (कोब्रा पोज)द्वारा टिबीबाट पाउन सकिन्छ छुट्कारा, जान्नुहोस् स्टेप्स र फाईदा

डब्लूएचओको तथ्यांक अनुसार भारतमा कुल रोगीको २७ प्रतिशत, चीनमा ९ प्रतिशत, इण्डोनेसियामा ८ प्रतिशत, पाकिस्तानमा ६ प्रतिशत, बंगलादेशमा ४ प्रतिशत केस रेकर्ड गरिएको छ ।

जाने योग नजाने रोग, कपालभाती कृया नजान्दा यस्ता हुन्छन् परिणाम:

ठूला ठूला योगका प्रशिक्षक, मठाधिस वा टेलिभिजन गुरूहरू पनि यस कपालभाती कृयासंग त्यति जानकार नभएको दावी हालसालै एक योगाचार्यले गरेका छन् । उनका अनुसार कपालभाती कृया तिब्र रफ्तारमा गराइनु सबैभन्दा हानिकारक हो ।

ब्याक पेन छ भने योग गर्नुहोस्

मानिसहरुले स्पष्ट रुपमा योगलाई राम्रो पाएका छन् । फिजिकल थेरापीमा रहेका मानिस र शिक्षा समूहका मानिसले योग गर्नु भन्दा पहिले आफ्नो अध्ययननै छोडेका थिए ।

योगमा आकर्षण

म्याग्दीको सदरमुकाम बेनीमा नविन आनन्द योग केन्द्रले संचालन गरेको योग शिविरमा योगा गर्दै । बेनीका वासिन्दाहरुमा योग प्रतिको आकर्षण बढ्दै गएको छ । तस्वीर : ध्रुबसागर शर्मा


मेडिटेसनले क्रिएटिभिटी बढाउने:अध्ययन

मानिसमा ध्यानको प्रभाव लामो समयसम्म पर्ने अध्ययनमा देखिएको छ । ध्यानले मानिसको सोच्ने तरिकामा पनि प्रभाव पार्दछ । जसले नयाँ-नयाँ आइडिया आउने पनि देखाएको छ ।

नेपाल योगा स्कुल उद्घाटन कार्यक्रम

ललितपुरको एकान्तकुनामा बिहीबार आयोजित नेपाल योगा स्कुल उद्घाटन कार्यक्रममा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट । तस्बिर: रोशन सापकोटा 

तनाव कम गर्न योग शिविर

काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तनावले कसैलाई पनि फाइदा नहुने भएकाले तनावको व्यवस्थापन गर्दै सिङ्गो पार्टीसँगै देश बनाउन लाग्नु आवश्यक रहेकाले शिविरको आयोजना गरिएको बताउनुभयो ।     

केही मिनेटको मात्र योग–ध्यानले दिन भर आराम

२० मिनेट ध्यान गरेमा शरीरमा यस्तो परिवर्तन आउन थाल्छ र शरीरले रोग तथा तनावका कयौं आक्रमण संग लड्न सक्छ ।

योगध्यान :केही मिनेटको मात्र योग-ध्यान दिन भर आराम।

अध्ययनको निष्कर्शमा उन‍‍ीहरुले पत्ता लगाए कि ध्यानको कारण अनुहारमा अबरोध क्षमताको बृदि हुन्छ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली