Become a volunteer

Become a Blood Donor

19°C
few clouds

यौन

के सेक्सबाट पनि सर्छ डेंगू..... स्पेनमा देखियो पहिलो केस

डेंगू पिडित ४१ बर्षिय यी पुरूषको घटनाले डाक्टरहरू पनि अचम्मित छन् किनभने यी ब्यक्तिले डेंगू फैलिएको वा गम्भीर फ्लू फैलिएको त्यस्तो कुनै देशको भ्रमण पनि गरेका थिएनन् ।

सेक्स अगाडिको घबराहट, जानौं यी कुरा

 तपाईंले आफ्नो पार्टनर संग पहिल्यै सेक्स गरिसक्नुभएको छ भने पनि तपाईं यस किसिमको समस्याको शिकार हुन सक्नुहुन्छ ।

यौन संक्रमित रोगको उपचारका लागि सामाजिक संजालको मद्दत्त

युनिभर्सिटी अफ क्यालिफोर्निया ले रेडिट थ्रेड का १७ हजार यस्ता पोष्ट भेटे जुन यौन संक्रमित रोगका विषयमा आधारित थिए । त्यस पछि ५ सय पोष्टको अनियमित नमुना लिए ।

यौन व्यवहार पुरुषमा महिलाको तुलनामा तीन गुणा बढी

यो अध्ययनमा १९ देखि ३० उमेरका ९२ जोडीलाई समावेश गरिएको थियो ।  जो १ महिना देखि ९ वर्षसम्म एकसाथ रहदै आएका थिए ।

बढ्दो उमेरका साथै लिंगमा आउँछ यस्तो परिवर्तन

उत्तेजित लिंग शारीरिक सम्पर्कका लागि मात्र नभई स्वस्थ्य र सकृय पुरूष हुनका लागि पनि उत्तिकै जरूरी हुन्छ । यदी तपाईंको लिंग उत्तेजित हुँदैन भने डाक्टरी परामर्शको आवश्यकता पर्दछ ।

शारीरिक सम्बन्धपछि नखानुहोस् यी खानेकुरा

 ३० मिनेटसम्मको सेक्सले १५० क्यालोरी बर्न गर्छ । यही कारणले शारीरिक सम्बन्धपछि मानिसलाई भोक लाग्छ । 

यी हुन महिलामा सेक्सको रुची कम गर्ने कारण

एक उमेरपछि  धेरैजसो महिलाले यो समस्याको सामना गर्दै आएका छन् । प्राकृतिक लुब्रिकेन्टको कमी भएपछि सेक्सको समयमा पेनेट्रेसनमा पीडा हुने गर्छ । यद्यपि राम्रो किसिमको ल्यूब्सबाट यसको समस्या घटाउन सकिन्छ । 

शारीरिक सम्बन्ध राखेपछि र राख्नु अगाडि यी कुरा ख्याल गर्नुस्

चिकित्सकका अनुसार शारीरिक सम्बन्ध राखेको लगत्तै अवश्य पनि पिसाब गर्नुहोस् । यसले तपाईलाई संक्रमणबाट जोगाउनका लागि सहयोग गर्छ । 

शारीरिक सम्बन्धपछि किन भावुक हुन्छन् मानिस

इन्टरनेशनल सोसाइटी फर सेकसुअल मेडिसिनका अनुसार पोस्टक्वाइटल डिस्फोरिया वा पोस्ट सेक्स ब्लु उक्त अनुभवलाई भनिन्छ जुन आफ्नो इच्छाबाट बनाइएको शारीरिक सम्बन्धपछि पनि गहिरो दुःख वा चिडचिडेपनको रुपमा आउछन् ।

रातमा ढिलो सुत्ने मानिस यौन सम्बन्धमा आक्रामक

ढिलो सुत्ने मानिस शारीरिक सम्बन्धको विषयलाई लिएर जति आक्रामक हुन्छन्, उनीहरु सम्बन्धको विषयलाई लिएर भने लापरवाह हुन्छन् । यस किसिमका मानिसको सम्बन्ध लामो समयसम्म नटिक्ने निश्कर्ष अध्ययनको छ । 

मोजा लगाएर शारीरिक सम्बन्ध राख्दा भरपुर आनन्द

यदी शारीरिक सम्बन्धको समयमा मोजा लगाउने हो  भने अझै बढी आनन्द मिल्ने शोधले देखाएको छ । यो विशेषगरी महिलामा लागु हुन्छ । 

शारीरिक सम्बन्धमा महिला भन्दा पुरुष अगाडि

शारीरिक सम्बन्धमा पुरुष र महिला दुवैलाई रुची हुन्छ । तर, सम्बन्ध राख्नका लागि महिलाको तुलनामा पुरुषले बढी प्रयास गर्ने गरेको अध्ययनले देखाएको छ ।

यौन सम्बन्धले महिलाको मानसिक स्वास्थ्य पनि राम्रो

यौन सम्बन्ध राख्नाले शरीरमा हुने कुनै पनि किसिमको दुखाईबाट छुटकरा मिल्छ । यसका साथै नियमित रुपमा सम्बन्ध राख्नाले महिलाको समय भन्दा पहिलेनै बुढो हुने लक्षण पनि कम देखिन्छ । यसका साथै महिलामा गरिएको शोधले सम्बन्ध नियमित रुपमा राख्नाले उनको स्मरणशक्तिमा पनि वृद्धि हुने देखाएको छ ।

पतिलाई कसरी सेक्समा रुची जगाउने

पति ओछ्यानमा छन् तथा तपाईं नुहाएर आउनु भएको छ भने ऐना अगाडि कपडा लगाउनुहोस् । यसो गर्दा तपाईंले जानीजानी यसो गरिरहुन भएको छ भन्ने विषयमा पतिलाई थाहा नहोस् ।

आफ्नै आमाको सहयोगमा यौन शोषणमा परेकी १२ वर्षीया किशोरीको पीडा

सत्र दिनसम्म यौन शोषणकी सिकार भएर आएकी किशोरीले सबै कुरा दिदी र ठूली आमालाई भनेपछि गाउँमा होहल्ला हुने र पक्राउ पर्ने डरले आफ्नै छोरीलाई यौन शोषण गराएकी आमा र यौन पिपासु सीयाराम दुवैजना पुनः भारतमै भागेका छन् ।

जवान महिलालाई अपर्याप्त यौन आनन्द

उमेर बढेसँगै यौन सन्तुष्टिमा पनि वृद्धि भएको देखिएको छ । विगत १२ महिनाको अवधिमा ५५ देखि ६४ वर्ष उमेर समूहका एक तिहाई भन्दा कम महिलामा मात्रै यौन आनन्द नपुगेको देखिएको छ ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली