Become a volunteer

Become a Blood Donor

19°C
few clouds

वातावरण

लामो समय प्रदुषित हावाको सम्पर्कमा रहँदा स्ट्रोकको खतरा

विज्ञ डाक्टरहरूका अनुसार लामो समय प्रदुषित वायुको सम्पर्कमा आउँदा स्ट्रोक हुने सम्भावना उच्च हुने गर्दछ । 

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

 भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । 

हिमाल बचाउन सामुदायिक वनको आह्वान

‘वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको जुम्लाको पातरासी गाउँपालिकामा आयोजित बैठकले हिमाल बचाऊलगायत विभिन्न २१ बुँदे घोषणापत्र जारी गर्दै सार्वजनिक गरिएको उहाँको भनाइ छ ।

वर्षा नहुँदा खडेरीको सम्भावना

“लामो समयदेखि पानी नपर्दा मोटरबाट पानी लगाउने गरेका छौँ, सिँचाइको व्यवस्था नहुँदा कल (ट्युबवेल) बाट खेतमा पानी लगाउँदै आएका छौँ तर त्यसले केही धान्दैन ।” 

सफा र स्वच्छ वायु भएको काठमाडाँै बनाउन कार्ययोजना

वनसचिव डा विश्वनाथ ओलीले मुलुकको बदलिँदो परिस्थितिमा यसअघि नै तयार भएको सोसम्बन्धी कार्ययोजनालाई परिमार्जनका लागि छलफल गर्न लागिएको बताउँदै विज्ञहरुबाट प्राप्त हुने सुझावले सरकारलाई निर्णय लिन सहज हुने बताउनुभयो । 

वन्यजन्तुको अपराध नियन्त्रण गर्न छलफल

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वउपमहानिर्देशक फणिन्द्र खरेलले जङ्गल क्षेत्रका सडकमा प्रायःजसो वन्यजुन्तुहरु भेटिने हुँदा सवारी चलाउँदा होसियार हुन चालकहरुलाई आग्रह गर्नुभयो ।

डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु

बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिनु भएको थियो । द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् । 

जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण

जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै जान थालेकाले मुहान संरक्षण गर्नका लागि अभियान चलाएको स्थानीयवासीले बताएका छन् ।

वायु प्रदूषणले प्रत्येक मिनेटमा १३ को मृत्यू, डिप्रेसन र सिजोफ्रेनियाको जोखिम

 यो युद्ध, हत्या, क्षयरोग, एचआईभी, एड्स र मलेरियाबाट हुने संयुक्त मृत्यू भन्दा पनि बढी हो । यसले बालबालिकाको सापेक्षित उमेरलाई पनि  घटाउँछ । 

अमेजनको डढेलोः ब्राजिल, कोलम्बियाच संयुक्त योजनाबारे छलफल

पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ ।

आलेखः प्लाष्टिकको विकल्प निगालो

निगालोबाट फोहर फाल्ने भाँडो तयार गर्न जनएकता बहुद्देश्यीय सहकारी संस्थाले संयोजन गरेको थियो । कुल ८२ परिवारका एक÷एक जनाले मिलेर जङ्गलबाट ल्याएको निगालोलाई ६ जनाले चोया बनाउने काम गरिरहेका र अरु ६ जना सिकारु राखेर डस्टबिन तयार गर्न लगाइएको हा ।

अमेजन जङ्गलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन

विश्वकै सबैभन्दा ठूलो जङ्गलको उपमा पाएको यस जङ्गलमा आगलागी भएपछि विश्वभर नै चिन्ता व्यक्त गरिएको छ । ब्राजिली राष्ट्रपति बोल्सोनारो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोबीच एकअर्का्विरुद्ध आरोप प्रत्यारोप नै चलेको छ । 

लामो समयको वायु प्रदूषणले गम्भीर बिरामी

अमेरिकाको युनिभर्सिटी अफ शिकागोको शोधमा यो कुरा खुलासा भएको हो । बाइपोलर डिसअर्डरको शिकार भएका व्यक्तिको मन तीव्र दरमा बदलिन्छ ।

तीन दिन भारी वर्षाको सम्भावना

राति देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

न्यून चापीय रेखा (वर्षा गराउने वायु) जुलाइको मध्यतिर मात्र नेपालमा पूर्णरुपमा प्रवेश गरेको र त्यसपछि औसत स्थान तथा आसपासमा मात्रै कायम रहेकाले मनसुनी गतिविधि लगातर सक्रिय हुन नसकेको मौसमविद्हरूले जनाएका छन् । 

स्वस्थ्य र खुशी हुने हो ? साताको २ घन्टा प्रकृतिमा बस्नुहोस्

यसले डिप्रेसन मात्रै कम गर्ने होइनकी चिन्ता र स्वास्थ्य समस्याहरु जस्तै उच्च रक्तचाप, मोटोपना, मधुमेहलाई पनि नियन्त्रण गर्नका लागि सहयोग गर्छ ।

वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा: मन्त्री बाँस्कोटा

ठूला औद्योगिकरणको प्रत्यक्ष असर हिमाललाई परिरहेको छ, वातावरण प्रदूषण बढिरहेको छ, अव मानिस डाइनोसर हुने कि नहुने ?

वातावरणमन्त्री बस्नेत सामूहिक तस्वीरमा

काठमडौँ, २४ साउन (रासस)  काठमाडौँको पशुपति क्षेत्र नजिकैको कैलाश डाँडामा वृक्षरोपण कार्यक्रमपछि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग सामूहिक तस्वीर खिचाउँदै पशुपति विकास कोषका सदस्यहरु । तस्वीर : चन्द्रकला क्षेत्री 


‘एक घर दुई फलफूलका बिरुवा’ रोप्ने नीति

अठ्तीस हजार घरधुरी रहेको धनगढी उपमहानगरपालिकाको जनसङ्ख्या झण्डै एक लाख ४७ हजार रहेको छ । अनुदानमा फलफूलका बिरुवा वितरण गर्न करीब रु आठ लाख २६ हजार खर्च भएको जनाइएको छ ।     

मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

राति देशभर सामान्य बदली रही देशको पश्चिमी भागका केही स्थानमा तथा मध्य र पूर्वका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 

चन्द्रमाको आयु अनुमानभन्दा धेरै

 उनीहरुका अनुसार सौर्य मण्डलको निर्माण करिब ४.५६ अर्ब वर्ष पहिले भएको थियो । जबकी चन्द्रमा ४.५१ अर्ब वर्ष पहिले बनेको थियो । 

चौधरी उद्योग ग्रामले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

चौधरी गु्रपको चौधरी गु्रप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै प्रभावित भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।

बाघ दिवस: दोब्बर सङ्ख्या पु¥याउने लक्ष्य नजिक

नेपालमा बाघको सङ्ख्या २३५ पगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।    

निजी वनका नमूना किसान प्रसाईं

चार बिघा क्षेत्रफलमा निजी वन लगाउने सोच बनाउनुभएका उहाँले पहिलो चरणमा अढाइ बिघा क्षेत्रफलमा मात्रै निजी वन लगाउनुभयो । झण्डै १५ लाख रुपैयाँ लगानी गर्दै प्रसाईंले धान खाने खेत मासेर बिरुवा रोप्नुभयो ।

एकतीस प्रतिशत वायु प्रदूषण मापदण्ड विपरीतका साधनबाट

आयोगले काठमाडौँ उपत्यकासहित, नुवाकोट, रुपन्देही, दाङ, बाँके, कैलाली, बर्दिया, कञ्चनपुर, मोरङ, सुनसरी, इलाम, धनुषा लगायतका १५ जिल्लाको वातावरण प्रदूषण र मानवअधिकारको अवस्थाका बारेमा अध्ययन गरेको थियो ।     

दाङमा चार लाखभन्दा बढी बिरुवा रोपियो

डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही व्यक्तिले आ–आफ्ना निजी जग्गामा रोपेका छन् भने धेरै बिरुवा अभियानकै रुपमा सार्वजनिक स्थल तथा बगर क्षेत्रमा रोपिएका हुन् ।

वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौँ : चिनियाँ टोली

 नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस (संसद्) को वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरु सिक्न इच्छुक रहेको जानकारी दिएको हो ।     

बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

डोल्पाको विमानस्थलमा हवाईजहाजको प्रतीक्षामा बसेका यात्रु

 डोल्पा  विमानस्थल  जुफालमा हवाईजहाज  कुर्दै यात्रु  । खराव मौसमका कारण तीन दिन देखि हवाईजहाज विमानस्थलमा आउँन नसकेका कारण यात्रु  अन्योलमा   ।   तस्वीर हेमन्त केसी

राष्ट्रपति सीको वातावरण संरक्षणसम्बन्धी अवधारणाबाट प्रभावित छु : सभामुख

राष्ट्रपति सीले अघि सार्नुभएको ‘नीलो आकाश, हरियो चौर र सफा पानी’को नीति निकै महत्वपूर्ण छ र यसबाट हामीले पनि सिक्न सक्छौँ ।

मनसुनी न्यूनचापीय रेखा पुनः भारी वर्षाको सम्भावना

 केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसरम्म देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ ।

तातो हावाका कारण अमेरिकामा छ जनाको मृत्यु

अमेरिकी फुटबल खेलाडी ३२ बर्षीय मिच पेट्रुसको बिहीबार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ ।     

पशुपति क्षेत्रमा वृक्षरोपण

काठमाडौँ, ५ साउन: पशुपति क्षेत्रको विश्वरुप मन्दिर परिसर र श्लेषमान्तक वनमा वृक्षरोपण गर्दै सशस्त्र प्रहरी र पशुपति क्षेत्र विकास कोषका कर्मचारी । तस्वीर:  पूर्णप्रसाद मिश्र

मलेरियाका कारण भंगेराको संख्यामा ७१ प्रतिशतले कमी

अनुसन्धानमा भंगेराको घट्दो संख्याको कारक एभियन मलेरिया भएको खुलाइएको छ ।

इसरोद्वारा चन्द्रयान–२ को रिहर्सल पुरा

यो भन्दा पहिले १५ जुलाईको रातको मिसनको सुरुवात भन्दा करिब ५६ मिनेट पहिले इसरोले ट्वीट गर्दै लन्चिङ अगाडि बढाउने घोषणा गरेको थियो । इसरोका एसोसियट निर्देशक बी आर गुरुप्रसादले लन्चिङ भन्दा ठीक अगाडि लन्चिङ व्ह्किल सिस्टममा खराबी आएको बताएका थिए ।

हावाहुरीले छाना उडाएको आधारभूत विद्यालयको भवन

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीस्थित महाकवि आधारभूत विद्यालयको भवन हावाहुरीले छाना उडाएको महिना दिन बित्दा पनि निर्माण हुँन नसक्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । तस्वीर हेमन्त केसी ,जाजरकोट   

आईपीसीसीका वैज्ञानिकको बैठक काठमाडौँमा सम्पन्न

आईपीसीसी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिका लागि वैज्ञानिक निकायका रुपमा काम गर्ने संस्था हो । आईपीसीसी सचिवालयको आयोजना र वन तथा वातावरण मन्त्रालयको सह–आयोजनामा उक्त बैठक भएको हो ।

खण्डग्रास चन्द्र ग्रहणको पुर्व सन्ध्यामा यस्तो देखियो (फोटो फिचर)

ग्रहण रातका ००ः२८ बजे सुरु हुन्छ । यो १७ जुलाईको बिहान ५ः२५ बजे समाप्त हुनेछ ।

के हो चन्द्र ग्रहण ?

गतिको असमानताका कारण संयोगले कुनै एक समय यि पिण्डहरु पृथ्वी, सूर्य र चन्द्रमा एउटै रेखामा पर्छन् । यो अवस्थामा सूर्य र चन्द्रमाको बिच पृथ्वी रहन्छ र सूर्यको प्रकाशलाई अवरुद्ध गरिदिन्छ । 

बर्षाले विश्राम लिएपछिको काठमाडौं फोटो फिचर

यस्तो देखियो अविरल वर्षा पछिको काठमाडौं ।

के हो सूर्य ग्रहण ?

सूर्यको प्रकाश  पृथ्वीमा केहि क्षणलाई नपर्ने हुँदा  दिउँसै रात परेको जस्तो अध्यारोँ र रातमा मात्र देखिने तारा दिउँसो नै देखिन्छ ।

वायु प्रदुषण मधुमेहको मुख्य कारक : अध्ययन

“प्रदुषणले शरीरको इन्सिुलिन उत्पादन गर्ने शक्तिलाई घटाइदिने गर्छ । यसबाट स्वस्थ शरीर कायम राख्नका लागि चाहिने रगतमा भएको ग्लुकोजको मात्रालाई शक्तिमा रूपान्तरण गर्नबाट रोक्छ ।”

विश्व वातावरण दिवस २०१९

हरेक वर्ष विश्वमा ७० लाख मानिस प्रदुषित हावाले आफनो ज्यान गुमाउने गर्दछन् । 

यी हुन् विश्वकै १० प्रदूषणमुक्त सहर

विश्वको सर्वाधिक सफा सहर मध्येको एक रेकजाविकमा प्रदूषण एकदमै छैन ।

निजगढ विमानस्थल बनाउनका लागि २४ लाख रुख काटिदै

जसले गर्दा सालका रुखहरु, २३ प्रजातिका स्तनधारी जनावरहरु, ३ सय ३३ प्रजातीका बिरुवाहरु,२२ लोप हुनलागेका अन्य प्रजातीहरु, ३१प्रजातीका चराहरु, १० प्रजातीका घस्रने जीव जन्तुलाई हानी नोक्सनी पुग्ने देखिएको छ ।

पृथ्वी भन्दा तीस लाख गुणा ठूलो छ ब्ल्याक होल

ब्रम्हाण्डको करोडौँ ताराहरु मिसाएर जति उज्यालो हुन्छ यो ब्ल्याक होल त्यो भन्दा पनि धेरै चमकदार हुन्छ 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली