Become a volunteer

Become a Blood Donor

18°C
few clouds

शौन्दर्य

घिउकुमारीले स्वास्थ्यदेखि सुन्दरता सम्म कमाल

 एलोभेराले विभिन्न औषधीको काम गर्दैै आएको छ । यसको प्रयोग घाउमा लगाउनदेखि लिएर छाला चम्किलो र राम्रो बनाउनको लागी प्रयोग गरिन्छ ।

घरेलु खाद्यबाट फेस मास्कदेखि औषधिसम्म !

 प्राय: जसो मानिस आफ्नो अनुहारको लागि ईन्टरनेटमा स्किनको सुरक्षा, स्किन केयर टिप्स, छालाको एलर्जी, समस्या या स्किन सम्बन्धि समस्या भनेर खोज्ने गर्छन् ।

घरेलु सामाग्रीबाट अनुहारको चाऊरीपना यसरी हटाउनोस्

बजारमा धेरै थरीका चाऊरीपना हटाउने क्रिम पाईन्छ तर घरायसी सामाग्रीहरुबाट पनि अनुहारको चाऊरीपना हटाउन सकिन्छ ।

नियमित सेभिङ गर्नुस्, यसको छ फाइदै फाइदा

पुरुषले आफ्नो मुहारमा निखारता ल्याउनका लागि दैनिक सेभिङको सहारा लिन्छन् ।

तालुखुइले पुरुष आकर्षक,मजबतु र बुद्धिमान

यो अध्ययनका अनुसार तालु खुइले पुरुष आकर्षक, मजबुत तथा अत्यन्त बुद्धिमान हुन्छन् । यदी तपाईलाई यो कुरामा विश्वास लाग्दैन भने विश्वकै धनी जेफ बेजोसलाई हेर्नुहोस् वा हलिउड अभिनेता जेसन स्ट्याथमलाई पनि हेर्न सक्नु हुनेछ ।

सनस्क्रीन कत्तिको सुरक्षित ?

तर कैयौ पटक सनस्क्रीन सुरक्षित हुन्छ वा हुदैन भन्ने विषयमा सवाल उठाइन थालेको छ ।

डण्डीफोरले आयो ? यसो गर्नुहोस्

कपाल अधिक मात्रामा चिल्लो भएमा छालामा सजिलै प्रवेश गर्दछ र डण्डीफोरको सक्रंमण बढ्ने गर्दछ । त्यसैले नियमित रुपमा कपाल नुहाउनु पर्छ । 

आँखा मुनि डार्क सर्कल छ ? यस्तो छ हटाउने तरिका

आँखा मुनीको भागमा कालो धब्बाले अथवा डार्क सर्कल हाम्रो सुन्दर बन्ने चाहनामा अवरोध पुर्‍याइरहेको हुन्छ । कालो धब्बा विशेषगरी अनिद्रा, थकानले हुने गर्दछ ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली