Become a volunteer

Become a Blood Donor

15°C
mist

समाचार

नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षाफल प्रकाशित

गत असारमा भएको २२ औं नाम दर्ता परीक्षामा ३५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । 

बच्चा र वयश्कहरुमा मधुमेहको जोखिम बढदो: डा. अभिनव दाहाल

खराब खाना र शारीरिक गतिविधिको अभावले मोटोपनाको जोखिम बढाएको छ र फलस्वरुप बाल्यावस्था, किशोरावस्था र युवा वयश्कहरुमा हुने सम्भावना उच्च हुन्छ ।

लता मंगेस्करलाई भयो निमोनिया, यसको लक्षण देखि उपचारको बारेमा जान्नुहोस्

विश्व स्वास्थ्य संगठनको एक रिपोर्टका अनुसार, ५ बर्ष भन्दा मुनिका बच्चाहरुमा देखिएको मृत्यू दर मध्ये १५ प्रतिशत निमोनियाको कारण हुने गरेको छ । 

डा. केसीका लागि पठाएको चिकित्सक फर्किए

आफ्नो उपचारका लागि फिजिसियन रहेको हुदाँ दरबन्दी अनुसारका चिकित्सक पठाउनु स्पेसल केयरको आफूलाई जरुरी नभएको भनि डा मण्डललाई फर्कन भनेका हुन् । 

काठमाडौं आउन मानेनन् डा. केसी, रित्तै फर्कियो हेलिकप्टर

डा. केसीको अडान र स्थानिय समर्थकको दवावले लिन गएको हेलिकप्टर रित्तै फर्किएको हो । बिहानै देखि उनका समर्थकहरुले डडेल्धुरा क्षेत्रमा प्रदर्शन गर्दै आएका थिए ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भिर, काठमाडौ ल्याइने

सरकारलाई मेरो स्वास्थ्यको चिन्ता भए मेरो माग पुरा गरिदिए अनसन तोड्ने दृढता व्यक्त गरेका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै, सुविधासम्पन्न अस्पताल लैजानुपर्ने

डेडेल्धुरा अस्पतालमा चिकित्सकिय उपकरणका साथै जनशक्ति नभएकोले उक्त अस्पताल सुरक्षित नभएको अस्पतालले जनाएको छ । 

आन्द्रमा हुने गट ब्याक्टेरिया बन्न सक्छ पेटको क्यान्सर (bowel cancer)को कारण

हाम्रो आन्द्रामा हुने केहि ब्याक्टेरिया नै हाम्रो पेट संग जोडिएका रोगको कारण हुने गर्दछन् । यिनैका ब्याक्टेरियाका कारण पेटको क्यान्सर पनि हुने गर्दछ । 

चिकित्सा शिक्षा संघर्ष समितिले गरे आओएममा प्रदर्शन

विद्यार्थीहरुले बिहान ११ः३० बाट डीनको कार्यालय परिसरमा मेडिकल कलेजको कारवाहिको माग गर्दौ विभिन्न नारा लगाएका थिए । 

मेडिकल गलतीको कारण प्रत्येक वर्ष २६ लाखको मृत्यू: डब्लूएचओ

डब्लुएचओले उपलब्ध गराएको तथ्यांक अनुसार मध्यम तथा निम्न स्थिति भएका देश (जुन विश्वको जनसंख्याको ८० प्रतिशत छ) रहेका छन् । यदि विकसित मुलुकहरुलाई मध्यनजर गरेर हेर्ने हो भने वास्तविक संख्या अझ बढ्न सक्छ

डा. केसी ७ बुँदे माग सहित डेडेल्धुरामा अनसन शुरु

सात बुँदे माग राख्दै सोमबार साँझ डडेल्धुरामा अनसन बसेका छन् । डडेलधुरा अस्पताल नजिकै अनसनरत डा केसी सरकारले आफ्ना माग पुरा नगरेसम्म अनसन जारी राख्ने बताएका छन् । 

डाक्टर भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियूक्त

आईतबार बसेको मन्त्रिपरिषदको बैठकबाट डा. कोइरालालाई नेपाल मेडिकल कउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रम ओली आज डिस्चार्ज हुदै

स्वास्थ्य परिक्षण र उपचार क्रममा हेमोडायलासिस गरिएको र आज डिस्चार्ज गर्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्र राज पाण्डेले जनाकारी दिए ।

प्रम ओलीलाई भएको के हो ?

केहि शिर्ष नेताहरु हिजो देखि नै प्रमको स्वास्थ्य स्थितिको जानकारी लिन अस्पताल पुगिरहेका छन् । प्रमको आज डिस्चार्ज हुनसक्ने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ । 


एमबिबिएस तथा बिडिएस छात्रवृत्तिमा अध्ययनका लागि दरखास्त आवहान

सरकोरले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुरुप यसपटक देखि सरकारी मेडिकल तथा प्रतिष्ठानहरुमा एमबिबिएस तथा बिडिएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेको छ । 

वल्र्ड अस्टियोपोरोसिस डे: जब पर्खालको प्लास्टर जस्तो हड्डी धुजा–धुजा हुन्छ

अस्टियोपोरोसिसबाट जब हड्डी कमजोर हुन्छ, तब शरीरको यस्तो हड्डी फ्राक्चर हुन्छ जुन  सामान्यतयाः फ्राक्चर हुदैन ।

औषधि उत्पादक संघको अध्यक्षमा जी नारायणबहादुर क्षेत्री विजयी

उनले प्रज्वलजंग पाण्डेलाई पराजित गरेका हुन्। क्षेत्रीले २७ मत प्राप्त गरेका छन् भने पाण्डेले २२ मत प्राप्त गरेका छन्। पाण्डे निवर्तमान कार्यसमितिका महासचिव हुन् भने क्षेत्री वरिष्ठ उपाध्यक्ष थिए।

डा. केसीको चेतावनी: माग पुरा नभए अनसनमा उत्रिने

डा. केसीले असोज १९ गते नै अनसन बस्ने चेतावनी दिएका थिए । डा. केसीले आफूसंग भएको सम्झैता अनुसार छ बुँदे मागमा चिकित्सा शिक्षा ऐन संशोधन गर्नेपर्ने माग गरेका छन् ।

ह्यम्स अस्पतालले ल्यायो हेल्दी हर्ट चेक–अप प्याकेज

यसै अवसरमा ह्याम्स हस्पिटलले आफ्ना ग्राहाकलाई विशेष छुट सहितको  "हेल्दि हर्ट चेक–अप प्याकेज" तयार गरेको छ । नेपालीहरुको महान चाड दशैं तथा तिहार निजिकिदै गएकोले यहि असोज १३ देखि कार्तिक १२ सम्मको लागि ३ प्रकारको प्याकेज तयार गरेको छ । 

स्वस्थ्य मुटुका लागि आजै गरौं यी ६ प्रण

प्रत्येक बर्षको २९ सेप्टेम्बरलाई विश्व मुटु दिवसका रूपमा मनाइने गरिन्छ।यस दिन नेपाल लगायत विश्वभरी नै स्वस्थ्य मुटुका लागि जनचेतना मुलक कार्यक्रमहरूको आयोजना गरिन्छ।

विश्व मुटु दिवसको अवसरमा नर्भिकमा नँया अत्याधुनिक क्याथल्याव समुद्घाटन

त्यसैगरी आगामी कात्तिक ९ गते नर्भिकको ८ तल्ले नयाँ भवनको सिलान्यास गरिने र यसलाई २५६ शैयायुक्त राष्ट्रकै अति विशिष्ट हस्पिटलका रुपमा रुपान्तरीत गर्ने व्यहोरा समेत सार्वजनिक गरे ।

निजी कलेजहरुले एमबिबिएस र बिडिएसमा भर्ना नगर्ने घोषणा

निजी मेडिकल कलेज सञ्चालकहरुले अपमानजनक तरिकाले बन्द गराउने नियतले चौतर्फी आक्रमण भइरहेको र यथास्थितिमा कलेजहरु सञ्चालन गर्न नसक्ने भनि विज्ञप्ति जारी गरेका छन ।  

अतिरिक्त शुल्क फिर्ता नगरी सिट निर्धारण गरे विद्यार्थीहरुल देशव्यापी आन्दोलन गर्ने

चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीसंग लिएको अतिरिक्त शुल्क फिर्ता नभएसम्म सिट निर्धारण नगर्न नेपाल मेडिकल काउन्सिलसंग आग्रह गरेका छन ।

मानसिक रोगमुक्त प्रदेश बनाउनुपर्छ: सभामुख श्रेष्ठ

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले वृद्धाश्रम, बालआश्रम तथा अनाथाश्रमको सङ्ख्या घटाउनुपर्ने बताउँदै केही जिल्ला समेटेर एउटा मात्र आश्रम स्थापना गरी आर्थिक, सामाजिक र मानसिक व्यवस्थापनमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

नेपालमा पहिलो पटक बाथरोग चिकित्सकको सम्मेलन हुने

नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११ गते हुने सो दुईदिने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायतका ५० विशेषज्ञ र नेपालका करीव १२५ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहनेछ । 

अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार

आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेङ्गु परीक्षण गरिएको छ । जसमध्ये तीन हजार १३८ जनामा सङ्क्रमण देखिएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो

स्मार्टफोनले कानको संक्रमण पत्ता लगाउने

बाल चिकित्सकहरु बारम्बार तपाईं हाम्रो घरमा जाँच गर्न आउने प्रमुख कारणमा कानका संक्रमण सामान्य कारण मध्येको एक रहेको छ । यदी कानमा संक्रमण नभए पनि कानको मध्य भागमा बन्ने तरल पदार्थले पनि पिडा उत्पन्न गर्न सक्छ र कहिलेकाही सुन्ने क्षमता तथा बोल्ने बानीको विकासमा असर पार्न सक्छ ।

दुईमा एक अमेरिकी मात्रै प्रेस्क्रिप्सनको औषधी सेवन गर्छन

१२ वर्ष मुनीका २० प्रतिशत बालबालिकाले प्रिस्केप्सन अनुसारको औषधी लिने गरेका छन् । ६० वर्ष माथिका ८५ प्रतिशत वयष्कले पनि प्रेस्क्रिप्सन अनुसारको औषधी लिने गरेका छन् ।

डोटीमा सरकारी ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु

नेपालमा सबैभन्दा पहिले सन् १९७६ मा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपालले सिएचडिपी कार्यक्रममार्फत स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो ।

बारबर्दिया 'सिकल सेल' एनिमिया नियन्त्रणको नमूना अभियान

यस नगरपालिकाले २०७५ चैत ९ गतेदेखि यो अभियान शुरु गरेको हो । नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको रहेको यस रोग नियन्त्रणका लागि आफूले एक वर्षअघि नै अभियान शुरु गरेको बताउनुभयो ।

स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै

सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । विसं २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रमा मुसा देखिन थालेका र मुसाको टोकाइबाट रोगको सङ्क्रमण बढेको महाशाखाले जनाएको छ 

मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

 “कलेजले विद्यार्थी भर्ना गर्दा बढी शुल्क लिएको भनि विद्यार्थीले कलेजको पठनपाठन र अस्पतालको सेवासमेत ठप्प परेकाप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ”, 

महानगरका ३३ वडामा डेङ्गु नियन्त्रण कार्ययोजना

पर्यटकीय शहर पोखरामा डेङ्गुको सङ्क्रमण बढ्दै गएर पर्यटनलगायत समग्र क्षेत्रलाई प्रभावित पार्ने खतरा देखिएको तथा सरकार एक्लैले भन्दा पनि समुदायको सहकार्यबाट नियन्त्रण सम्भव हुने भएकाले सरकारले कार्ययोजना निर्माण गरेर नियन्त्रणको उपायहरु शुरु गरेको मन्त्री पुनको भनाइ छ ।

डेङ्गुका बिरामी घटे

मेडिकल विभागका प्रमुख डा.प्रकाश खतिवडाका अनुसार त्यस दिन एक हजार २३० जना बिरामी हेरिएको थियो । त्यसपछिका दिनहरुमा क्रमशः बिरामी घट्दै गएको उहाँले जानकारी दिनुभयो ।

मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेलन

 अन्नपूर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टर डा समीर आचार्यले पछिल्लो समयमा हड्डी खिइने, नशा च्यापिने, हड्डीमा मासु पलाउने रोगीका सङ्ख्या तथा सडक दुर्घटनाका कारण मेरुदण्ड भाँचिने क्रम वृद्धि भइराखेको उल्लेख गर्नुभयो ।

न्यूयोर्कमा पनि फ्लेवर्ड ई-सिगरेट प्रतिबन्धित

 उक्त बैठक मंगलबार सम्पन्न भएको थियो । मतदानबाटै उक्त प्रस्ताव पारित गरिएको थियो । यस प्रतिबन्ध मेन्थलका साथै सबै प्रकारका फ्लेवर्ड ई-सिगरेटहरूमा लागु हुने जानकारी दिइयो ।

‘डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ज्वरो तथा डेङ्गु परीक्षण गर्न आउने विरामीको चाप यथावत् छ । अस्पतालमा दैनिक सात सयभन्दा बढी ज्वरोका बिरामीले मुख्यतः डेङ्गु रोगका बारेमा आफ्नो स्वास्थ्य परीक्षण गराउने गरेको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले जानकारी दिनुभयो । 

मृत व्यक्ति जब जीउँदो जस्तो लाग्न थाल्छ

सरी भेण्टिलेटरबाट हटाउँदा उक्त ब्यक्तिको हातमा कम्पन र छालामा गती तथा रौं पनि ठाडा हुने गर्दछ । फेरी एकछिन पछि उसको हात उठ्न थाल्छ र कुहिनाबाट मोडिन्छ पनि । अब उक्त ब्यक्ति जीवित नै पो छ कि भन्ने हुन पुग्दछ ।

भाइरलका कारण तीन दिनदेखि विद्यालय बन्द

नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्य संस्था नजिक नभएका कारण समस्या भएको प्रधानाध्यापक कमल बोहाराले बताउनुभयो । 

ट्रमा केयर सेन्टर सञ्चालनमा

निजी क्षेत्रबाट सञ्चालित सो सेन्टरमा सघन उपचार कक्ष, एन सघन उपचार कक्ष पिआइसीयु, भन्टिलेटरलगायतका अन्य ल्याब सम्बन्धीसेवा उपलब्ध गराएको सञ्चालक जयप्रकाश रायले बताउनुभयो ।

संविधान दिवसका अवसरमा निजी मेडिकल कलेजमा बहिरङ्ग सेवा निःशुल्क

जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेका हुन् । चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरङ्गका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताउनुभयो ।

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

मुख्यरुपमा एमबिबिएसमा सरकारले तोकेभन्दा रु १२ लाख बढी शुल्क कलेजले असुल गरेको चन्दको भनाइ छ । यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ ।

डेङ्गु नियन्त्रण गर्न काङ्ग्रेसले औषधि छक्र्यो

पछिल्लो तीन सातायता डडेल्धुरा अस्पताल पुगेका बिरामीमध्ये ५० जना भन्दा बढीमा स्क्रवटाईफसको सङ्क्रमण देखिएको अस्पतालका ल्याब प्रमुख ईश्वरी भुसालले बताउनुभयो ।

आज परिवार नियोजन दिवस: परिवार योजनाका कार्यक्रम प्रभावहीन

‘किशोर किशोरीको सहभागीता : परिवार योजना सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ आज परिवार योजना दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै खजुरा

जनता आफैंंले दान सङ्कलन गरेर निर्माण गरेको क्यान्सर अस्पतालले सार्थक इतिहास मात्र रचेको छैन, क्यान्सर जस्तो जटिल रोगका बिरामीहरुका लागि बरदान नै सावित भएको छ । नगरोन्मुख खजुरामा स्थापित क्यान्सर अस्पतालले गत वर्षदेखि सेवा शुरु गरेको हो ।

दक्षिण कोरियामा पनि ‘स्वाइन फ्लू’ देखियो

दुई कोरियाको सीमा क्षेत्रमा रहेको एक नगर पाजुको एक सुँगुर फार्ममा पाँच ओटा सुँगुर मरेको अवस्थामा भेटिएका थिए । मरेका ती सुँगुर भेटिएपछि गरिएको अनुसन्धानका क्रममा ती सुँगुरमा नै फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयका कर्मचारीलाई उद्धृत गर्दै दिइएको समाचारमा जनाइएको छ ।

उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री

सुदूरपश्चिममा धामी तथा देउताप्रति आस्था र विश्वास नभएको चाहिँ होइन, स्थानीयवासीले विश्वास गर्छन्, तर सबै बिरामी देउताले निको पार्न नसक्ने भएकाले बिरामीको अवस्था र उसलाई लागेको रोगबारे बुझेर हामी अस्पताल जाने सल्लाह दिने गर्छौँ ।” 

मर्करी डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मर्करी मानव स्वास्थ्य र वातावरणमा असर पु¥याउने विभिन्न मुख्य १० रसायनमध्ये एक प्रमुख रसायन हो । मर्करीले स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती महिला, शिशुको वृद्धि विकासमा अवरोध पु¥याउँछ ।

कण्डम पनि एलर्जीको कारक !

लेटेक्स संवेदनशील ब्यक्तिहरूमा शारीरिक सम्पर्कको दौरान वा त्यसपछि गोप्य अंगमा जलन हुने, चिलाउने, सुन्निने, डाबर आउने आदी समस्याहरू हुन सक्दछ ।

औषधि छर्केर अभियान सञ्चालन गर्दै सांसद बस्नेत

 मध्यपुरथिमि नगरपालिका ५ कमेरोटारका ६ वटा सामुदायिक संस्थालाई सोमबार डेंगु नियन्त्रणका लागि औषधिसहित ६ वटा मेशिन हस्तान्तरण कार्यक्रममा मेशिनबाट औषधि छर्केर अभियान सञ्चालन गर्दै सांसद महेश बस्नेतलगायत । तस्वीर :सविना केसी

विद्यालयमा डेङ्गु रोकथाम अभियान

 वरिष्ठ चिकित्सक डा गणेशबहादुर सिंहले डेङ्गु रोकथामको उपाय र अभियानबारे जानकारी गराइरहनुभएको छ । स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । 

झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।

चिकित्सकको घरबाट २ हजार बढी मानव भ्रुणका अवशेष बरामद

सन् २०१५ देखि इन्डियाना राज्यले डा क्लोपफरको क्लिनिकलाई दिएको लाइसेन्स रद्द गरी यो सेवा बन्द गरेको थियो । इन्डियाना राज्यको स्वास्थ्य सेवा विभागले क्लिनिकले सञ्चालन प्रक्रियामा लापरवाही गरेको भन्दै सचेत गराएको थियो । 

औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व

सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने प्रतिद्वन्द्वी न्यौपानेले १२८ मत प्राप्त गर्नुभएको थियो ।

सुविधासम्पन्न अस्पताल स्थानीय तहलाई हस्तान्तरण

अस्पताल रहेको पाँच रोपनी जग्गा भौतिक संरचना तथा अस्पतालको उपकरणसहित करीब ६ करोड मूल्य बराबरको सामग्रीसहित अस्पताल वैत्येश्वर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

अझै औषधि आपूर्ति हुन सकेन जाजरकोट अस्पतालमा

भेरी नगरपालिका–२ कि कमला थापालाई टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि जिल्ला अस्पताल आएर जाँच गरेर डाक्टरले औषधि लेखिदिनुभयो । तर, अस्पतालमा उहाँले कुनै पनि औषधि पाउनुभएन । 

सफाइ अभियानमा डेङ्गु रोगको जनचेतना

वाग्मती सफाइको २९३ औँ हप्तामा कुहिने फोहर जति कम्पोष्टविनमा राखी नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको छ । मञ्चले गुह्येश्वरीभन्दा माथिको वाग्मतीमा सफाइ अभियान चलाउँदै आएको छ । 

‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’

यो रोगको छुट्टै औषधि नहुने भएकाले आफूले आफूलाई बलियो बनाउनुपर्ने भन्दै अधिकारीले भन्नुभयो, “यो ज्वरोले उठ्नै सक्दिन कि के हो भनेर चिन्ता नलिनुस्, मलाई केही हुँदैन भन्नुस् आफैँ ठीक हुन्छ ।” 

डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग

हप्तामा एक दिन एकपटक १० मिनेट १० महीनासम्म प्रत्येक नागरिकले आ–आफ्ना घर र घर वरिपरि डेङ्गु बस्न सक्ने स्थानको पहिचान गरी सफा राख्ने र जमेको पानीलाई बगाउने तथा तेल खन्याउने जस्ता विधि अपनाएकाले नै यो रोग नियन्त्रणमा आएको देखिन्छ ।

प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन

जिल्लाका अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षदेखि यो कार्यक्रम ल्याइए पनि कार्यान्वयन भने चालू आर्थिक वर्षबाट हुने बताइएको छ ।

स्याङ्जामा स्वास्थ्य बीमा प्रभावकारी बन्दै

उहाँका अनुसार गत फागुनबाट शुरु भएको दर्ता कार्य पहिलो चरणमा जेठसम्म १६ हजार र दोस्रो चरणअन्तर्गत हालसम्ममा १८ हजार ४०० गरी कूल ३४ हजार ४०० ले स्वास्थ्य बीमा गराएका छन् । 

डेङ्गु प्रकोपबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

“केही दिनयता भएका संसद्को बैठकमा नियमितजसो डेङ्गुबारे माननीयहरुले कुरा उठाउँदै आउनुभएको छ, उक्त रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउदछु ।”

स्वास्थ्य जोखिम बढेपछि अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

“हामी दुबैले ती किशोरको व्यथा पढेका छौं,” उहाँले भन्नुभयो । “हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन्, र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ ।”

प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

। दुई वर्ष पहिले २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेङ्गु आतङ्क नै छाएको थियो । त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेङ्गु प्रभावित भएका थिए ।

डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न माग

“५६ जिल्लामा फैलिएको छ, यो रोग राष्ट्रिय महामारी हो कि होइन ? यसलाई स्वास्थ्यको सङ्कटकाल घोषणा गर्नुपर्छ कि पर्दैन, कति मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ।”

अस्पतालको न्यूनतम सेवा सुधारका लागि रु दुई करोड आवश्यक

“अस्पतालको स्तरोन्नतिका लागि जग्गा खोजी गर्ने सन्दर्भमा विभिन्न चरणमा सरोकारवालासहितको छलफल गरिए पनि ठोस निष्कर्षमा पुग्न सकिएको छैन”, अधिकारीले भन्नुभयो, “हाल भइरहेको अवस्थाबाट नै गुणस्तरीय सेवा दिनका लागि प्रतिबद्ध छाँै ।”

भक्तपुरमा डेङ्गुको उच्च जोखिम

यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

डेङ्गु फैलिन नदिन लार्भा नष्ट अभियान

 खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्षित गरेर उक्त अभियान शुरु गरेको छ । अभियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणमा सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताउनुभयो ।

चौराहा अस्पतालमा डेङ्गुका बिरामीको निःशुल्क परीक्षण

एउटा बिरामीको डेङ्गुको परीक्षण गरेबापत लाग्ने आकस्मिक कक्षको टिकट शुल्क सहित उपचार खर्च निःशुल्क गरिएको उहाँको भनाइ थियो ।

अर्बुद रोगपीडितलाई रु १२ लाख सहयोग

पत्रकार रामकृष्ण लामिछानेको सक्रियतामा सङ्कलन भएको रकम एकमुष्टरूपमा परियारलाई हस्तान्तरण गरिएको हो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले रकमको चेक पीडित परियारकै घरमा पुगेर हस्तान्तरण गर्नुभयो ।

चाप बढेपछि अस्पतालबाट बिरामी फर्कदै

“राति बच्चा जन्मिएको हो, मुखबाट आवाज ननिस्किएपछि जचाउन यहाँ ल्याएका हौँ, तर अझै चिकित्सक आएका छैनन्, हामीलाई यही बस्न भनिएको छ”, सुत्केरी आस्मा खातुनले भन्नुभयो । 

मौसमी ज्वरोका बिरामी बढे

“अहिले जिल्लाका सबै स्वास्थ्य संस्थामा मौसमी ज्वरोको बिरामीको चाप बढेको छ, स्थानीय तहका स्वास्थ्य संस्थाले सिफारिश गरेका बिरामीको सङ्ख्या पनि बढेको छ”- डा शर्मा

नवलपरासीमा डेङ्गु नियन्त्रण अभियान

 डेङ्गु भेटिएकाले जिल्लामा जनचेतना तथा सरसफाइ अभियान सञ्चालन गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताउनुभयो ।

सर्पदंशका बिरामीको उपचारमा सहज

विसं २०७१ साउन ३१ गते स्थापना भएर सर्पदंशका बिरामीलाई उपचार सेवा दिँदै आएको केन्द्रमा हालसम्म तीन हजारभन्दा बढीले उपचार पाएका छन् । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ हुन् ।

दैनिक एकमा अर्बुद तथा मिर्गाैलाको समस्या

विपन्न प्रमाणित नभएका र विपन्न भएर पनि थाहा नपाएर उपमहानगरमा दर्ता नभएका बिरामीको सङ्ख्या अरु १५ देखि २० जानाको हाराहारीमा हुनसक्ने उपमहानगरका जनस्वास्थ्य महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा औषधि अभाव

अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने

कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा गुरुप्रसाद खनालले प्रतिष्ठानमा लामो समयदेखि रोकिएका विभिन्न पूर्वाधार निर्माणलाई निरन्तरता दिन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न

“भवनको भित्री सबै काम पूरा भइसकेको छ”, साउदले भन्नुभयो । छ सय श्यया रहने सो कलेज निर्मणको काम कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । दुई प्याकेजमा भवन निर्माण गरिरहेको साउदले बताउनुभयो ।

जापानका पूर्व महारानीलाई स्तन क्यान्सर, शल्यक्रिया गर्ने तयारी

विश्वमा विगत झण्डै २०० वर्षको राजतन्त्रको इतिहासमा जीवित रहेका राजाले स्वेच्छाले राजकाज त्याग गरेको पहिलो घटना भएको बताइएको छ । महारानी मिचिकोको शल्यक्रिया टोकियो विश्वविद्यालयको अस्पतालमा गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।

डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन

सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेङ्गु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताउनुभयो ।

डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु

डेङ्गु रोगबाट बच्न स्वास्थ्य क्षेत्र, विद्यालय, स्थानीय तहलगायत नागरिक समाजबाट साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक तथा निजी विद्यालयहरुमा चेतनामूलक कार्यक्रम अभियानका रुपमा लैजाने, समुदायको सहयोगमा व्यापक प्रचारप्रसार गरी डेङ्गुबाट बच्न जनचेतना जगाउने काम भइरहेको प्रमुख गेलालको भनाइ थियो । 

पहिलो पटक स्टेम सेलबाट बनेको कोर्नियाको सफल प्रत्यारोपण

कोर्निया धेरै पटक त पुनः उत्पन्न हुने गर्छ तर यदि कोषको यो क्षमतामा ह्रास आएको खण्डमा यो आफै ठिक हुन सम्भव हुँदैन । 


दार्चुलामा पनि डेङ्गुको जोखिम

 “बर्सातको समयमा जताततै पानी जम्दा लामखुट्टेले फुल पार्ने मौका पाउँछ”, डाक्टर दुवालले भन्नुभयो, “हरेक वर्ष साउन÷भदौमा डेङ्गुका कारण बिरामी बढ्ने गर्छन् ।’’   

त्रिविद्वारा चिकित्साशास्त्रका परीक्षा स्थगन

 सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आज साँझ बसेको बैठकले परीक्षा स्थगित गरेको संस्थानका डीन डा जगदीश अग्रवालले जानकारी दिनुभयो ।  

चीनमा ४० लाख नर्स

पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो भने सन् २०१८ को अन्त्यसम्ममा ४० लाख पुगेको छ । 

डेङ्गु रोगी बढे

बिरामी क्रमिकरुपमा सुधार भइरहेको जानकारी दिँदै उहाँले यस प्रदेशअन्तर्गत नवलपुरमा ६७ वर्षीय एक व्यक्तिको ज्वरोले मृत्यु भएको छ । 

प्रम स्वास्थ्योपचार पश्चात ओली स्वदेश फिर्ता

मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न उहाँ यही भदौ ५ गते दोस्रो पटक सिङ्गापुर जानुभएको थियो । 

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

“हामीले जिल्लामा जाँच गर्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहाँ जाँच गर्दा डेङ्गु रोग भेटिएपछि थप उपचारका लागि काठमाडाँै लगिएको छ ।” -डा गिरिष अवस्थी

अन्तर्राष्ट्रिय स्त्री रोग जागरुकता दिवस

हरेक वर्ष सेप्टेम्बर १० तारेखका दिन  अन्तर्राष्टिय स्त्री रोग जागरुकता दिवस मनाउन थालियो । यस दिन स्त्री रोग, यौन तथा मानसिक स्वास्थ्यको बारेमा जागरुकता बढाउने अवसरको रुपमा मनाइन्छ ।

पोषण एप्सदेखि माटो जाँचसम्म

पैसा छरेर मात्र विकासको गति अगाडि बढ्छ भने होइन”, नगरप्रमुख घर्तीले भन्नुभयो, “पहिला किसानले म, मेरो लागि गर्छु भनी आफ्नो आत्मालाई साक्षी राखेर सोच्नु पर्दछ, अनि मात्र नगरको लगानीले सार्थकता पाउँछ ।”

डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो

 डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढेपछि सेवा प्रवाहमा समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गर्नुभएको हो । 

जुम्लामा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

 “मानव जीवनसँग जोडिएको अक्सिजन जुम्लामा उत्पादन हुनु महत्वपूर्ण उपलब्धि हो,” मन्त्री भण्डारीले भन्नुभयो, “अब प्रतिष्ठानले अक्सिजन आयात होइन निर्यात गर्छ ।”

बालबालिकामा बढ्दैछ न्यून दृष्टिको समस्या

अभिभावकले बालबालिकालाई भुलाउन शुरु–शुरुमा मोबाइल दिँदा उनीहरुमा लत बस्ने गरेको डा कर्मचार्य बताउनुहुन्छ । उहाँल भन्नुहुन्छ – “बालबालिका भुलाउन मोबाइल दिँदा त्यही कुरा समस्याको रुपमा आउँछ भन्ने अभिभावकलाई पत्तै हुँदैन ।” 

घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै

उहाँका अनुसार, लक्ष्य प्राप्तिका लागि अहिले सचेतनामूलक अभियान तथा प्रसूति सेवालाई प्रभावकारी व्यवस्थापन गरी स्वास्थ्य संस्थामै शतप्रतिशत सुत्केरी गराउन अभियान सञ्चालन गरिएको छ ।

डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु

नगर प्रमुख बासुदेव थापाले डेङ्गु रोग नियन्त्रणका लागि प्रयास जारी रहेकाले नगरपालिकाले प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको बताउनुभयो । 

स्क्रब टाइफसका २७ बिरामी भेटिए

अस्पताल आउने सुदूरपश्चिम प्रदेशका डडेल्धुरासहित बैतडी, दार्चुला, बझाङ र डोटीका बिरामीसमेत आउने गरेकाले डडेल्धुरा जिल्लाका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका ल्याब इन्चार्ज भुषालले बताउनुभयो ।     

डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो ।

चिकित्साशास्त्र अन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा

मन्त्री पोखरेलले विद्यार्र्थीका जायज माग पूरा गरेर समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन निर्देशन दिनुभएको थियो । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली