Become a volunteer

Become a Blood Donor

20°C
few clouds

सरसफाई

सरसफाईको कमीले १६ देखि २५ लाखको मृत्यु

 सरसफाईको कमी, खराब हाईजिन र दुषित पानीले विकासशील देशहरुका नागरिकका  स्वास्थ्यमा हानी गरिरहेको छ । प्रत्येक वर्ष स्वच्छताको कारणले धेरै मानिसहरुको मृत्यु हुने गरेको छ ।

सर–सफाइमा लागेका ताचेका स्थानीय

मनाङ नासो गाउँपालिका ८ ताचेका स्थानीय सर–सफाइ गर्दै । प्रत्येक दिन विहान सार्वजनिक गाउँका बाटो लगायत धार्मिक स्थलहरुमा सर–सफाइ गर्दै आएका छन् । तस्वीर: नवीन लामिछाने   

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

इस्रोद्वारा जारी विज्ञप्तिमा आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान–२ अवतरण गर्नेछ । चन्द्रयानको स्वास्थ्य र गुणस्तर राम्रो भएकाले चन्द्रमामा अवतरण सफल हुने इस्रोले जनाएको छ । 

४० वर्षपछि बल्ल सार्वजनिक शौचालय

 ४० वर्षदेखि नेपालको ‘हङकङ मार्केट’का रूपमा कहलिएको धुलाबारी बजारमा व्यापारीले सार्वजनिक शौचालयको माग गर्दै आएका थिए । अहिले निर्माण भएको सार्वजनिक शौचालयले विदेशी पर्यटक र किनमेलका लागि आउने स्थानीयलाई सुविधा भएको उहाँले बताउनुभयो ।     

फेरि थुप्रन थाल्यो राजधानीमा फोहर

फोहर उठ्न नसकेपछि फेरि उपत्यकाका चोक चोकमा फोहर थुप्री प्रदुषण फैलन थालेको छ । सफाइमा २० संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । तीन वटै सुरक्षा निकायको समेत सक्रियता रहेको थियो ।

समुदायबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाइँदै

"घरघरबाट निस्कने फोहरमध्ये सबैभन्दा ठूलो परिमाणमा कुहिने फोहर हुने गरेको छ, यिनको स्थानीयस्तरमै व्यवस्थापन गर्न सकिने भएकाले अहिले हाम्रो ध्यान यसमा गएको हो ।” - ईश्वरमान डङ्गोल    

ट्राफिक आइल्याण्डहरुमा फूलका स्तम्भ जडान गरिने

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा उक्त स्तम्भहरु जडान गरिने छ ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली