Become a volunteer

Become a Blood Donor

20°C
few clouds

साइन्स एण्ड फ्याक्ट्स

बिस वर्षे नेपाली विद्यार्थीले बनाएको एप, विदेशी चिकित्सा विद्यार्थी बढी आकर्षित

सन्तोष रिजालले समस्त चिकित्सा क्षेत्रका विद्यार्थीका लागि एउटा कोसेली स्वरुप मेडिकोस पिडिएफ नामक एप तयार गरेका छन् । एप सम्पूर्ण  मेडिकल विद्यार्थीका लागि अत्यन्त उपयोगी हुने रिजालले बताए ।

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई

 “नेपालको हिमाली जिल्ला लमजुङको दुर्गम क्षेत्रमा जन्मनुभएका डा इरुतले मानवकल्याणका क्षेत्रमा योगदान पु¥याउनुभएको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “डा रुइत नेत्र चिकित्साको क्षेत्रमा चम्किला नक्षत्र नै हुनुहुन्छ, आगामी दिनमा उहाँले थप ख्याति प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” 

स्पर्म र सिमेन बीच के छ त भिन्नता ?

स्पर्म, यो शब्द ग्रीक शब्द ’Sperma’ बाट साभार गरिएको हो । यसको अर्थ 'बीज' हो । त्यसैगरी सिमेन ल्याटिन शब्द ’Serere’ बाट आएको हो । यसको अर्थ रोप्नु हो ।

चीनको सिंगोजिन कम्पनीले बनायो पहिलो क्लोन बिरालो

सिंगोजिनका प्रमुख कार्यकारी अधिकृत मी जिडोङले भने,“धेरै महँगो भए बावजुद मागमा पनि कमी देखिएको छैन । ग्राहकमा धेरैजसो युवा हुने गरेका छन् ।” 

कसरी बन्यो नेपाली स्याटलाइट ? र के काम गरिरहेको छ यस्ले अन्तरिक्षमा (तस्बिर सहित)

क्यु टेक युनिभर्सिटीले अविकसित तथा विकासशील मुलुकहरु जसको आफ्नो स्याटलाइट छैन त्यस्ता मुलुकका लागि यो सहयोग गरेको हो । 

पब्जीको महामारी

एक फिटनेस प्रशिक्षकले लगातार १० दिन पब्जी खेल्दा आफ्नो मानसिक सन्तुलन गुमाउन पुगेका थिए। 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली